काठमाडौं- सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेको हो।
मंगलबारका लागि सुनको मूल्य प्रतितोलाको ९० हजार ९०० रूपैयाँ तोकिएको महासंघले जनाएकाे छ। यसअघि सोमबार तोलाको ९० हजार २ सय रूपैयाँ तोकिएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलाको ९५० रूपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १० रूपैयाँले बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।