• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सहुलियत कर्जा कार्यक्रम किन भएन सन्तोषजनक?

दुई वर्षमा २८ हजारले मात्र पाए ऋण
64x64
नेपाल लाइभ बुधबार, असार १७, २०७७  २१:१२
1140x725

काठमाडौं– दुई वर्ष भइसक्दा पनि सहुलियतपूर्ण कर्जा वितरण कार्यक्रम सन्तोषजनक हुन सकेको छैन। कर्जाप्रति युवाहरु आकर्षित देखिए पनि कर्जा प्रवाहमा बैंकहरुले नै अनिच्छा देखाउँदा यो कार्यक्रम सन्तोषजनक हुन नसकेको पाइएको छ। 

सहुलियतपूर्ण कर्जा प्रवाह निराशाजनक हुनुमा वाणिज्य बैंकहरुले सरकारको कार्यक्रममा सहयोग नपुर्‍याएको आरोप सरकारी पक्षको छ। तर बैंकहरु भने सरकारको नीतिमै अस्पष्टता र अन्यौलता हुँदा कर्जा प्रवाह सन्तोषजनक हुन नसकेको बताउँछन्। 

सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठ सरकारको नीतिगत अस्पष्टताका कारण कर्जा प्रवाह सन्तोषजनक हुन नसकेको बताउँछन्। 

‘कर्जा प्रवाह सन्तोषजनक हुन नसक्नुको कारण नीतिगत व्यवधान हो। यही व्यवधानकै कारण जुन ढंगमा कर्जा प्रवाह हुनुपर्ने हो त्यो ढंगमा हुन सकेन’ उनी भन्छन्, ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई पनि विदेशमा सिकेको सीप र ज्ञानका आधारमा मात्रै ऋण उपलब्ध गराउनुपर्ने व्यवस्थाले गर्दा कर्जा प्रवाहमा समस्या देखियो।’

ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा दुई प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्ने सरकारको नीतिका कारण पनि युवाहरु कर्जामा आकर्षित हुन नसकेको उनको भनाइ छ।

सो व्यवस्थाले जुन बैंकको बेस रेट कम हुन्छ त्यो बैंकले सस्तोमा ऋण उपलब्ध गराउने र बेस रेट बढी भएका बैंकबाट महंगो ब्याजदर पर्ने हुँदा समेत ऋण प्रवाहमा अप्ठ्यारोस्थिति सिर्जना आएको उनी बताउँछन्। 

आगामी आर्थिक वर्षदेखि भने सरकारले यो अप्ठ्यारोमाथि सहजीकरण गरिदिने भएको छ। सबै बैंकहरुले ५ प्रतिशत ब्याजदरमात्र सेवाग्राहीबाट लिन मिल्ने व्यवस्था गरिदिएको छ‚ बाँकी अपुग ब्याजदर भने बैंकलाई सरकारले उपलब्ध गराउनेछ। 

पछिल्लो अवस्थामा कोरोनाको कारणले गर्दा चैत महिनादेखि असारसम्म लगभग ४ महिना कर्जा प्रवाहमा अप्ठ्यारो स्थिति सिर्जना भएको बैंकहरुले बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै सेवाग्राहीहरुले कर्जाका लागि पेश गर्ने प्रपोजलको फर्म्याट बैंकले मागेअनुसार नहुँदा र ऋण फिर्ता आउँन सक्छ भन्ने ग्यारेन्टी नहुँदा कर्जा कार्यक्रम सोचेअनुकुल हुन नसकेको बैंकहरुले बताएका छन्। 

सहुलियतपूर्ण कर्जातर्फ ९ किसिमका कर्जाहरु छन्। जसअन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख, विदेशबाट फर्किएका युवा परियोजना कर्जा १० लाख, महिला उद्यमशील कर्जा  १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म, उच्च र प्राविधिक तथा व्यवसायीक शिक्षाका लागि ५, कपडा उद्योग सञ्चालनका लागि ५ करोड, भूकम्प पीडितहरुका लागि निजी आवास निर्माण कर्जा ३ लाख, र सिटिइभिटीबाट तालिमप्राप्त युवालाई जनही २ लाख उपलब्ध गराइने व्यवस्था गरिएको छ। 

२८  हजार ६ सय ८७ ले पाए सहुलियतपूर्ण कर्जा 
नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा २०७५ देखि हालसम्म २८ हजार ६ सय ८७ जनाले मात्रै सहुलियतपूर्ण कर्जा प्राप्त गरेका छन्। 

असार १५ गतेसम्म व्यवसायी तथा पशुपन्छी कर्जा बिनाधितो जम्मा ४ हजार ३ सय ५२ जनाले पाएका छन्। धितो राखेर १८ हजार ९ सय १४ जनाले पाएका छन्। 

Xtrem

Xtrem

शिक्षित युवा स्वरोजगार कर्जा ६१ जना, विदेशबाट फर्किएर आएका युवा परियोजना कर्जा १९२ जनाले पाएका छन्। त्यस्तै महिला उद्यमशील कर्जा ४५ सय ९४ जनाले पाएका छन्। दलित समुदाय व्यवसाय विकास कर्जा २४२ जनाले पाएका छन्।  उच्च तथा प्राविधिक शिक्षा कर्जा ८० जना, भूकम्पपिडित आवास निमार्ण कर्जा २१२ जनाले कर्जा पाएका छन्। कपडा उद्योग स्थापनाका लागि ४० जनाले कर्जा पाएका छन्। सिटीइभिटीबाट मान्यताप्राप्त तालिमका लागि कर्जा अहिलेसम्म कसैले पाएको छैन। 

९ किसिमका कर्जा परियोजनाअन्तर्गत अहिलेसम्म २८ हजार ६ सय ८७ जनाले यी कर्जा प्राप्त गरेका हुन्। यो संख्या सन्तोषजनक नरहेको राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले बताए।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्