काठमाडौं- बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि ५१ अर्ब ४२ करोड रूपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चालु खर्च २६ अर्ब २८ करोड रूपैयाँ र २५ अर्ब १४ करोड पुँजीगत खर्च रूपैयाँ विनियोजन गर्दै बजेट प्रस्तुत गरेका छन्।
प्रदेश सरकारले आगामी वर्षमा २० अर्ब ८३ करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ। प्रदेशले किसानलाई दूधमा दिने अनुदान दोब्बर बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।