काठमाडौं– गण्डकी प्रदेशले कोरोनाका कारण देश तथा विदेशमा रोजगारी गुमाएकाहरुलाई रोजगारी प्रदान गर्न १८ करोड ४२ लाख बजेटको व्यवस्था गरेको छ।
सो रकमले आवश्यक सीप, पुँजी र प्रविधिको समेत विकास गरिने उल्लेख गरिएको छ। त्यस्तो व्यवसायिक तालिम तथा सीप किासका लागि १० करोड ५० लाख बजेट छुट्याएको छ। प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ९ करोड ८९ लाख बजेट विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।