काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि कुल ३४ अर्ब ८४ करोड २१ लख ६० हजारको बजेट ल्याएको छ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सो बजेट घोषणा गरेका हुन्‚ जसमध्ये चालु खर्चतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार (४१ दशमलव २ प्रतिशत) छुट्याइएको छ।
पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७ दशमलव ४ प्रतिशत) रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।