काठमाडौं- अष्ट्रेलियाबाट एघार नेपालीको उद्धार गरी आज स्वदेश ल्याइँदैछ। अष्ट्रेलियन लगायत अन्य देशका नागरिक उद्धारका लागि हिजो अष्ट्रेलिया गएको नेपाल एयरलाइन्सको जहाजमार्फत उनीहरूको उद्धार हुने बताइएको छ।
आज साँझतिर एघार जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
नेपाल आइपुगेका उनीहरुलाई नेपाली सेनाले उपत्यकामा तयार गरिएका ९ वटा होल्डिङ सेन्टरमध्ये कुनैमा राख्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।