• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरकारको कमजोर कुटनीतिले कोरिया उड्न पाएनन् कामदार

64x64
शिव भुसाल मंगलबार, जेठ २०, २०७७  ०९:०७
1140x725

सिओल- नेपाल सरकारको कमजोर कुटनीति र वायुसेवा निगमको लापरवाहीका कारण कोरिया उड्ने तयारी गरिरहेका नेपाली श्रमिक मर्कामा परेका छन्। निगमले  कोरियामा विमान अवतरणको अनुमति नपाएको जानकारी २१ दिनसम्म पनि नगराउँदा उडानको तयारीमा रहेका नेपाली मर्कामा परेका हुन्। 

गत महिना अप्रिल ३० का लागि उडान भर्ने सहमतिमा गैरआवासीय नेपाली संघसँग कोरिया चार्टर उडानको सम्झौता गरेको निगमले सोही मितिका लागि नै अवतरणको अनुमति नपाएको पाइएको छ। 

निगमले कोरियामा अवतरणको अनुमति माग गरेपनि कोरियाको परराष्ट्र मन्त्रालयले अप्रिल २९ मा नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कोरियामा विमान अवतरणको अनुमति दिन नसकिने बताएको थियो। 

तर नेपाल वायुसेवा निगमले भने उक्त पत्र पाएको ३ हप्तासम्म पनि कोरियामा अवतरणको अनुमति पाएको भन्दै उडानको तयारी गर्न गैरआवासीय नेपाली संघलाई  ईमेलमा जवाफ पठाएको पाइएको छ। 

यसबीचमा कोरिया उड्न लागेका श्रमिकले  अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने नेपाल सरकारको निर्णय र कोरिया प्रवेश गर्ने विदेशीले अनिवार्य क्वारेन्टाइन सर्टिफिकेट बनाउनुपर्ने कोरिया सरकारको निर्णयका कारण एनआरएनले उडान तालिका परिवर्तन गर्न गरेको अनुरोधलाई पनि निगमले स्वीकार गर्दै लगातार दुई पटक मे ६ र मे १२ का लागि उडान तालिका उपलब्ध गराएर तयारी गर्न लगाएको थियो। 

कोरिया सरकारले नेपालको परराष्ट्र मन्त्रालयलाई अप्रिल २९ मा नै कोरियामा नेपाल वायुसेवा निगमको जहाज अवतरणको अनुमति दिन नसकिने बताएपनि नेपाल सरकारले भने कोरिया उड्न लागेका श्रमिकले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्णय समेत गरेको थियो।

सरकारको सोही निर्णयअनुसार श्रमिकले तोकिएको शुल्क तिरेर  स्वास्थ्य परीक्षण समेत गराएका थिए। नेपाल वायुसेवा निगमले कोरिया उडानको तालिका नै तोकेकाले श्रमिकले कोरियामा चर्को मूल्य तिरेर क्वारेन्टइनका लागि समेत सम्झौता गरेका थिए। 

सबै प्रक्रिया पूरा गरेर कोरिया उड्न तयार श्रमिकलाई अन्तिममा आएर निगमले कोरियामा विमान अवतरणको अनुमति नपाएको जवाफ फर्काएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अप्रिल २९ मा नै नेपाल सरकारले कोरियाको परराष्ट्र मन्त्रालय मार्फत अवतरणको  अनुमति नदिइएको पत्र प्राप्त गरेपनि त्यसको २१ दिनपछि मे १९ मा मात्र सिओल स्थित नेपाली दूतावासले एनआरएनएलाई विमानले कोरियामा अवतरणको अनुमति नपाएको वेहोराको पत्र पठाएको छ। 

मे १२ का लागि पनि कोरिया उडान गर्न सकिने बताउँदै आएको निगमलाई एनआरएनले नै कोरियामा अवतरणको अनुमति पाए/नपाएको स्पष्ट हुन अनुरोध गरेको थियो। विमान अवतरण गर्न कोरियाले अनुमति नदिएको सबै सूचना एनआरएनए कोरियाले निगमलाई उपलब्ध गराएपछि मात्र निगमले उडान रद्ध भएको बताएको थियो। 

पीडित श्रमिकहरू दलालकै पोल्टामा 
नेपाल वायुसेवा निगमको कमजोरीका कारण नेपालमा सक्रिय एयरलाइन्स एजेन्टहरूले चर्को मूल्य लिएर श्रमिकलाई कोरिया ल्याउन दौडधुप सुरु गरेका छन्। कोरियन एयरको एजेन्टका रुपमा नेपालमा काम गर्दै आएको जिएसए नामक एजेन्टले यसअघि एनआरएनएले तोकेको शुल्कभन्दा १ सय ५० अमेरिकी डलर बढी लिएर कोरियन एयरमा श्रमिक ल्याउने तयारी गरेको छ। 

एनआरएनए कोरियाले भने अब नेपालबाट श्रमिक ल्याउने विषयमा संस्थाको संलग्नता नरहने बताएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संस्थाले यसअघि नेपाल वायुसेवाको विमान चार्टरका लागि भनेर संकलन गरिएको शुल्क सम्बन्धीत सबैलाई फिर्ता गरिने बताएको छ। 

एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले नेपाल एयरलाइन्स मार्फत कोरिया आउनका लागि संस्थासँग सम्पर्कमा रहेका सबैलाई यहाँका नेपाली एयरलाइन्स व्यवसायीहरूसँग समन्वय गरेर ल्याउन पहल गरिरहेको बताए।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  ०९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्