• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

लगानीकर्ताबीच संयुक्त उपक्रम सम्झौता नभएपछि पश्चिम सेतीबाट एसआर-६ छुट्याउने तयारी

अर्थमन्त्री भन्छन्– आयोजनाको मोडालिटी हेरफेर गरेर नयाँ लगानीकर्ता खोज्छौं
64x64
हेमन्त जोशी सोमबार, जेठ १९, २०७७  १६:२९
1140x725

काठमाडौैं- पश्चिम सेती र एसआर–६ (सेती रिभर–६) संयुक्त जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न चासो देखाएका कम्पनीहरूले आयोजना विकासका लागि संयुक्त उपक्रम सम्झौता (जेभिए) गर्न नसकेपछि लगानी बोर्डले लगानी र आयोजना निर्माणको मोडालिटी फेर्ने तयारी गरेको छ। 

लामो समयसम्म चिनियाँ कम्पनी थ्री गोर्जेजले ओगटेर काम गर्न नसकेको पश्चिम सेती जलविद्युत आयोजनालाई २०७५ चैतमा सरकारले आयोजना गरेको लगानी सम्मेलनका क्रममा एसआर–६ लाई पनि जोडेर विदेशी लगानी आह्वान गर्ने निर्णय गरेको थियो। लगानी सम्मेलनपछि यी दुई आयोजनामा संयुक्त रुपमा लगानी गर्न म्याट्रिक्स इन्टरप्राइजेज प्रालिमार्फत् प्रस्ताव पेश गर्ने नेब्रास पावर, फुजी इलेक्ट्रिक कम्पनी (जापान), जनरल इलेक्ट्रिक (संयुक्त राज्य अमेरिका) र वेस्ट सेती हाइड्रो प्रालि विथ स्मेक (अस्ट्रेलिया) ले आशयपत्र पेश गरेका थिए। 

लगानी बोर्डका एक उच्च अधिकारीका अनुसार यी कम्पनीहरूलाई बोर्डले आयोजनामा लगानीका लागि एक आपसमा संयुक्त उपक्रम सम्झौता गर्ने र संयुक्त कम्पनी बनाएर प्रस्ताव पेश गर्न भनेको थियो। तर ती कम्पनीहरूले लगानीका लागि एक आपसमा सम्झौता नै नगरेपछि लगानी बोर्डले अर्को विकल्प खोज्न थालेको हो।

‘आशयपत्र माग गरेर लगानी प्रस्तावहरू मागेका थियौं। तर राम्रा प्रस्ताव भने परेनन्। एउटा चाहीँ पाँचवटा कम्पनीले संयुक्त रुपमा लगानी गर्ने (कन्सोटिएम) भन्ने प्रस्ताव थियो। तर ती कम्पनीहरूबीच जोइन्ट भेन्चर एग्रिमेन्ट नभएर बाँकी प्रक्रिया अड्किरहेको थियो,’ ती अधिकारीले भने। 

लगानी बोर्डको सञ्चालक समितिको निर्णयअनुसार पश्चिम सेती र त्योभन्दा तल्लो तटीय क्षेत्रमा पर्ने एसआर ६ आयोजनालाई संयुक्त रुपमा अगाडि बढाउने भन्दै ती कम्पनीको संक्षिप्त सूची (सर्टलिस्ट) गरिएको थियो। आयोजना सार्वजनिक–नीजि साझेदारी (पिपिपी) मोडेलमा अगाडि बढाउने गरी प्रस्ताव माग गरिएको थियो। तर आयोजनामा ती विदेशी कम्पनीले लगानी गर्ने चासो नदेखाएसँगै लगानी बोर्डले फेरि एसआर–६ आयोजनालाई पश्चिम सेतीबाट छुट्याउने तयारी गरेको छ। 

आयोजनाको मोडालिटी हरेक वर्षजस्तो फेरिरहँदा त्यसले लगानीकर्तामा भने थप शंका उब्जाउने लगानी बोर्ड श्रोतको भनाइ छ। ‘हरेक वर्ष नयाँ–नयाँ मोडल गर्दा ठूला लगानीकर्ता आउँदैनन्। जसले पनि किन पुरानोले हात झिक्यो भनेर सोध्छन्,’ श्रोत भन्छ‚  ‘त्यसकारण यसलाई नयाँ किसिमले सोचिनु पर्दछ। नयाँ किसिमले सोच्ने भनेको यसलाई बढी सुहाउँदो बनाउने हो। आयोजना उत्कृष्ट भयो भने न लगानी आउने हो।’ 

नयाँ लगानीकर्ता खोज्छौं : अर्थमन्त्री 
सांसद प्रेम आलेले पश्चिम सेती जलविद्युत आयोजना कहिले र कसरी बन्छ? भनी अर्थमन्त्रीलाई सोमबार संसदमार्फत मागेको जवाफमा अर्थमन्त्री खतिवडाले पनि पश्चिम सेती र एसआर ६ मा संयुक्त रुपमा लगानी जुटाउन अप्ठेरो हुने देखिएकाले आयोजना छुट्टाछुट्टै रुपमा अगाडि बढाउने गरी लगानीको मोडालिटी आगामी आर्थिक वर्षभित्रै टुंग्याई सक्ने जवाफ दिएका छन्। 

‘यो आयोजनामा हामीले लगानीको नयाँ मोडालिटीबाट संचालन गर्ने भनेका छौं। लगानी सम्मेलनमा पश्चिम सेती र एसआर ६ लाई संयुक्त रुपमा अगाडि बढाउने भन्ने प्रस्ताव आएको थियो। त्यसमा जोइन्ट भेन्चरको कुरा थियो र पछिल्लो चरणमा लगानीकर्ताहरूबाट संभव छैन भन्नेजस्तो दृष्टिकोण आएको छ’ अर्थमन्त्री खतिवडाले भने‚ ‘उहाँहरू अलिकति हच्किनु भएको अवस्था छ। त्यसो भएको हुनाले हामीले नयाँ लगानीकर्ता खोज्नपर्ने स्थिती छ।’

Ncell 2
Ncell 2
nimb
nimb

पश्चिम सेती जलविद्युत् आयोजना कहिले दातृ निकायको सहयोगमा त कहिले सरकार आफैंले बनाउने भनेर पछिल्लो अढाई दशकदेखि चर्चामा छ। पश्चिम सेती आयोजनाका तुलनामा एसआर–६ निकै कममात्र अध्ययन भएको आयोजना हो। एसआर–६ आयोजनाको पूर्व सम्भाव्यता अध्ययनसमेत टुंगिसकेको छ। लगानी सम्मेलनमा यी दुई आयोजना एउटै लगानीकर्ताबाट अगाडि बढाउने प्रस्ताव सरकारले गरेपछि लगानी बोर्डले एसआर–६ को पूर्व सम्भाव्यता अध्ययन गर्ने जिम्मा विद्युत् विकास विभागलाई दिएको थियो। विभागले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार एसआर ६ आयोजनाको उत्पादन क्षमता घटाएर निर्माण गर्नु बढी उपयुक्त हुने देखिएको छ। 

बझाङ, डोटी, डडेलधुरा र अछाम जिल्लामा बन्ने ७ सय ५० मेगावाटको पश्चिम सेती र ४ सय ५० मेगावाटको एसआर ६ आयोजनाको लागत क्रमशः १ अर्ब ४८ करोड अमेरिकी डलर र ९२ करोड ७० लाख अमेरिकी डलर बराबर अनुमान गरिएको छ।

यो पनि पढ्नुहोस्

पश्चिम सेतीमा एसआर-६ का बाछिटा : लगानी सम्मेलनमा नसुल्झिएका तीन प्रश्न मंगलबार, चैत १२, २०७५

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

पश्चिम सेतीका २५ वर्ष : भाग्यो चिनियाँ कम्पनी थ्री गर्जेज, अबको योजना के?बुधबार, असोज २९, २०७६

यो पनि पढ्नुहोस्

पश्चिम सेतीसँगै बनाउने भनिएको एसआर-६ जलविद्युत् आयोजनाको उत्पादन क्षमता आधा घटाइयोशुक्रबार, फागुन २३, २०७६

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्