• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पश्चिम सेतीमा एसआर-६ का बाछिटा : लगानी सम्मेलनमा नसुल्झिएका तीन प्रश्न 

64x64
नेपाल लाइभ मंगलबार, चैत १२, २०७५  ०७:०३
1140x725

यसै साता काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमार्फत विदेशी लगानी भित्र्याउन प्राथमिकतामा राखिएका आयोजनाको सूची (प्रोजेक्ट बैंक) सार्वजनिक गरिसकेको छ। यसरी छनौट भएका आयोजनाहरुमा सबैभन्दा बढी जलविद्युत क्षेत्रका छन्। 

सरकारी निकायबाट छनौट भएका जलविद्युत आयोजनामा सुदुरपश्चिम प्रदेशबाट मात्र ३ आयोजना राखिएका छन्। पश्चिम सेती जलविद्युत परियोजना, एसआर(सेती रिभर)–६ र नलसिंहगाड जलविद्युत आयोजना। तर यी आयोजनामा लगानी सम्मेलनमार्फत विदेशी लगानीका लागि कुन आधारमा र कसरी छनौट भए भनेर प्रश्न गर्ने ठाउँ भने थुप्रै छन्। 

प्रश्न-१ 
पश्चिम सेती जलविद्युत परियोजना निर्माणका लागि यसअघि नै लाईसेन्स वितरण भइसकेको छ। अनुमति पाएको चिनीयाँ कम्पनी थ्री गोर्जेज पछिल्लो ७ महिनादेखि सम्पर्कविहीन छ। गत भदौ २ गते बसेको लगानी बोर्डको ३२औं सञ्चालक समिति बैठकले पश्चिम सेती जलविद्युत् परियोजनामा थ्री गोर्जेजको विकल्प खोज्ने निष्कर्ष निकालेको थियो। पछि उसले पश्चिम सेतीका बारेमा कुनै चासो देखाएको छैन। 

यद्यपि, थ्री गोर्जेजलाई आयोजना निर्माणका लागि नेपालले दिएको अनुमतिपत्र भने अझै रद्द गरेको छैन। थ्री गर्जेजले काम गर्दिन भनिसकेपछि उसको लाईसेन्स रद्द गर्न किन ढिलाइ? कानुनले त अहिले पनि पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लाईसेन्स थ्री गोर्गेजकै साथमा छ भन्छ। अनुमति रद्द नगरी आयोजना लगानी सम्मेलनका लागि किन राखियो? 

प्रश्न-२
लगानी बोर्डले तयार पारेको प्रोजेक्ट बैंक सम्बन्धी विवरणअनुसार एसआर–६ जलविद्युत आयोजना २६ वर्ष अगाडि जाईकाले सामान्य अध्ययन गरेको आयोजना हो। त्यसपछि यस आयोजनाका विषयमा कहीँ कतै अध्ययन भएको छैन? यसरी अध्ययन नै नभएका आयोजनामा लगानी गर्न विदेशीले पत्याउलान्?

प्रश्न-३
पश्चिम सेती जलविद्युत आयोजना कहिले दातृ निकायको सहयोगमा त कहिले सरकार आफैंले बनाउने भनेर भन्न थालेको २५ वर्ष भइसकेको छ। तर यसबीचमा एसआर–६ र पश्चिम सेती सँगै बनाउन सकिन्छ भनेर बहस भएन। तर अहिले लगानी बोर्डले एक्कासी एसआर–६ र पश्चिम सेती संयुक्त रूपमा विकास गर्न सकिने भन्दै सोहीअनुसारका लगानीका लागि आह्वान गरेको छ। लगानी बोर्ड आफैंमा कुनै आयोजनाको प्राविधिक पक्ष अध्ययन गर्ने निकाय होइन। तर दुईवटा आयोजना संयुक्त रूपमा बनाउन सकिन्छ भनेर उसले तयार पारेको विवरण प्राविधिक रुपमा सही छ भन्ने प्रमाण के?

पश्चिम सेती र एसआर–६ दुवै जलाशययुक्त आयोजना हुन्। तर पश्चिम सेतीमा जति अध्ययन भएको छ, त्यसको एक प्रतिशत पनि अध्ययन एसआर–६ मा भएको छैन। दुईटै आयोजनालाई एउटै भंगालोमा हालेर अगाडि बढाउँदा पश्चिम सेतीको काम कति पर धकेलिने हो भन्ने विषयमा लगानी बोर्डले ध्यान पुर्‍याउन सकेको देखिँदैन। 

आयोजनाको विवरण खोज्न दुई दिन
लगानी बोर्डले लागानी सम्मेलनका लागि तयार पारेका आयोजनाको सूचीमा एसआर–६ जलाशययुक्त आयोजना पनि रहेको जानकारी पाएपछि उक्त आयोजना कहाँ कसरी निर्माण गर्न खोजिएको हो भन्ने विषयमा जानकारी पाउनै मुस्किल छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चैत ५ गते लगानी बोर्डका सूचना अधिकारी राजु गुरागाँईलाई उक्त आयोजनाका बारेमा प्रश्न राख्दा आफूलाई विस्तृत जानकारी नभएको र एकदुई दिनमा सबै आयोजनाको विवरण लगानी बोर्डको वेवसाईटमा राख्ने प्रतिक्रिया दिए। 

एसआर-६ सम्बन्धी विस्तृत जानकारी लिन लगानी बोर्ड, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय तथा विद्युत प्राधिकरणका अधिकारीमार्फत् सोधखोज गर्न थालियो। चैत ७ गते प्राधिकरणका सूचना अधिकारी प्रबल अधिकारीलाई भेट्दा उनले पनि आयोजनाका बारेमा अनविज्ञता प्रकट गरे। अधिकारीले नै आयोजनाका बारेमा बुझ्न भन्दै विद्युत विकास विभागका महानिर्देशक मधुप्रसाद भेटवाललाई फोन गरेपछि मात्रै जानकारी पाइयो कि आयोजनाको विस्तृत अध्ययन नै भएको रहेनछ। 

आयोजनाको सम्भाव्यता अध्ययनको निकै प्रारम्भिक चरणको मात्रै काम भइरहेको छ। त्यसअघि, जाईका मास्टर प्लान स्टडी भनेर सन् १९९३ मा अध्ययन भएको रहेछ। 

कर्णाली चिसापानीभन्दा माथि र पश्चिम सेती जलविद्युत परियोजनाभन्दा तल पर्ने यो आयोजनाका बारेमा लगानी बोर्डले जाईकाले गरेको अध्ययनलाई नै आधार मानेर विवरण राखेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

धनगढी विमानस्थलभन्दा १ सय ८० किलोमिटर टाढा र दिपायल बजारबाट पनि सोही दुरीमा आयोजना बन्ने भनिएको छ। आयोजना निर्माण गर्ने भनिएको ठाउँसम्म सडक पूर्वाधार बनेको छैन। उक्त आयोजनाको विद्युत गृहबाट राष्ट्रिय प्रशारणलाइन ३० किलोमिटर टाढा छ। आयोजना बनाउदा प्रशारणलाइन निर्माण कसले गर्ने भन्ने विषयमा लगानी बोर्डले कुनै कुरा उल्लेख गरेको छैन। 

सार्वजनिक-नीजि साझेदारीमा बनाउने भनिएको आयोजनामा सरकारले जग्गा अधिग्रहण, मुआब्जा वितरण तथा आयोजनाको सुरक्षा सरकारले गर्ने कुरा उल्लेख गरेको छ। त्यसैगरी नीजि क्षेत्रले आयोजनाको योजना, अध्ययन, लगानी, निर्माण र सञ्चालनको जिम्मा लिनुपर्ने उल्लेख छ। 

सन् १९९३ मा जाईकाले गरेको अध्ययनअनुसार १ अर्ब १७ करोड ५० लाख अमेरिकी डलर अर्थात १ खर्ब ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो। तर, २६ वर्षसम्म आयोजनाको लागत बढेर कति पुग्यो भन्ने कुरालाईसमेत लगानी बोर्डले हेक्का राखेको देखिँदैन।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्