• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महासंघ अध्यक्ष भवानी राणामाथि साधारणसभा मिति घोषणा गर्न दबाब

64x64
उत्तम काप्री सोमबार, जेठ १२, २०७७  १९:२०
1140x725

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणामाथि ५४औं साधरणसभाको मिति तोक्न केही कार्यकारी समितिका सदस्यले दवाब दिन थालका छन्।

२०७६ चैत २८ र २९ गतेका लागि तय भएको महासंघको ५४औं साधरणसभा (नेतृत्व चयनको महाधिवेशन) कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले चैत ११ गतेदेखि देशभर लागू हुने गरी गरेको लकडाउनका कारण स्थगित भएको थियो। 

स्थगित भएको साधरणसभा महासंघ कार्यकारी समितिले २०७७ जेठ ७ र ८ गते  निर्णय गरेको थियो। तर, उक्त सयममा पनि लकडाउन जारी रहेको र कोरोना संक्रमण फैलिने क्रम बढेको भन्दै जेठ ७ र ८ गते पनि महासंघको ५४औं साधरणसभा हुन सकेन।

यी दुवै मितिमा साधारणसभा हुन नसकेपछि वरिष्ठ उपाध्यक्षका उमेद्वारी घोषणा गरेका व्यवसायी चन्द्रप्रसाद ढकालको समूहले तत्काल साधारणसभाको मिति तोक्न अध्यक्ष भवानी राणालाई दवाब दिन थालेका छन्। व्यवसायी ढकालले अध्यक्ष राणालाई कार्यकारी समितिको बैठक राखेर मिति तोक्न दवाब दिन थालेका हुन्।

व्यवसायीहरुको दवाब बढ्ने थालेपनि महासंघकी अध्यक्ष राणाले पनि सोमबार अनलाइन मिटिङ राखेकी थिइन्। महासंघको कार्यकारी समितिको बैठकमा अधिकांश  उपस्थितहरूले देश नै महामारीको अवस्थाका रहेका बेला साधारणसभाको मिति तोक्न नहुने तर्क राखेको बैठकमा सहभागी एक सदस्यले नेपाल लाइभसँग बताए।

Ncell 2
Ncell 2
nimb
nimb

बैठकमा ५४औं साधारणसभाबाट स्वतः अध्यक्ष हुने वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समेत यो महामारीको बेला साधारणसभाको मिति तोक्न नहुने तर्क राखेको ती सदस्यले बताए।

‘मैले स्वतः चैतपछि अध्यक्ष हुँदै व्यवसायीको सेवामा काम गर्ने अवसर पाएको थिएँ। तर, महामाहरीका कारण त्यो हुन सकेन। फेरि यस्तो महामारीको बेला हामीले साधारणसभाको मिति तोक्दा राम्रो सन्देश जाँदैन,' भर्चुअल मिटिङमा सहभागी ती सदस्यलले वरिष्ठ उपाध्यक्ष गोल्छालाई उद्धृत गर्दै नेपाल लाइभसँग भने, 'समय तोक्ने परेको अवस्थामा पनि लकडाउन सकिएपछि मात्रै विचार गर्नुपर्छ।’ तर, जसले साधरण सभाको मिति तोक्न दवाब दिँदै अध्यक्षलाई मिटिङ राख्न आग्रह गरेको थिए उनी नै मिटिङमा उपस्थित नभएको अर्का एक जना भर्चुअल बैठकमा सहभागी भएका सदस्यले बताए।

जिल्ला बाहिरका प्रतिनिधिलाई काठमाडौं ल्याउने जिम्मादेखि कोराना परीक्षण गराउने जिम्मा आफू लिने भन्दै व्यवसायी चन्द्रप्रसाद ढकाल समूहले दबाब दिएका थिए। तर, ढकालकै प्रतिस्पर्धी व्यवसायी किशोर प्रधानले भने तत्कालको अवस्थामा साधारणसभाको मिति तोक्न नुहेन र तोक्ने परे पनि लकडाउन पछि मात्रै गर्नु पर्ने तर्क राखेको समेत बैठकमा सहभागी अर्का एक सदस्यले बताए।

Xtrem
Xtrem

महासंघको ५४औं साधारणसभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् भने अब निर्वाचित वरिष्ठ उपाध्यक्ष ३ वर्ष स्वतः अध्यक्ष हुने छ।

केही व्यवसायीले स्थगित महासंघको साधारण सभाको मिति तोक्न दवाब दिएको अध्यक्ष राणा पनि स्वीकार गर्छिन्। जसले महासंघको साधारणसभाको मिति तोक्नुपर्ने भन्दै कार्यकारी समितिको बैठक बोलाउन दबाब दिनेहरू नै अनलाईन जुम मिटिङमा  सहभागी नभएको बताइन् उनले बताइन्। ‘सरकारले नै कुनै पनि सभासम्मेलन तथा भिडभाड हुने कार्यक्रम नगरेका भने छ,’ अध्यक्ष राणाले भनिन, ‘यस्तो अवस्थामा सयम तोक्न सक्ने अवस्था छैन। समय तोक्दा बाहिर नराम्रो सन्देश जान्छ। नराम्रो सन्देश जानु भनेको संस्थाको छवि नै बिग्रनु हो।’

अहिले जीवन नै बचाउन समस्या भएको बेलाका हामीले ५४औं साधारणसभाको मिति तोक्नु नहुने राणाको तर्क छ। ‘समय तोक्ने विषयमा स्वतः अध्यक्ष हुने वर्तमान वरिष्ठ उपाध्यक्षसमेत सहमत हुनुहुन्न,’ राणाले भनिन, ‘व्यवसायी नै समस्यामा भएको बेला समय तोक्ने काम हुँदैन। समय तोक्ने पर्ने अवस्था आएपनि सरकारले लागू गरेको लकडाउन अन्त्य पछि सहमतिमा अगाडि बढ्ने हो।’

आफूलाई पनि पदमा बस्न मन भएर पदमा नबसेको अध्यक्ष राणाको तर्क छ। ‘मलाई पनि पदमा बस्न मन छैन,’ राणाले भनिन, ‘शेखर गोल्छाजीलाई अध्यक्ष पद 'ह्यान्डओभर' गर्न मलाई नै हतार भएको छ। तर, हतार भएको छ भन्दैमा संस्थाको छवि नै बिग्रन दिने कुरा भएन। मलाई  पनि पद ह्यान्डओभर राम्रो तवरबाट गर्न मन छ।’ 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्