Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कैलालीमा दूरशिक्षा कार्यक्रममार्फत एसइई कक्षा तयारी

64x64
शेरबहादुर ऐर बुधबार, वैशाख ३१, २०७७  १४:५५
1140x725

धनगढी- कैलालीकाे धनगढी उपमहानगरपालिका- ४ उत्तरबेहडीकी अन्सु बोहरा दिउँसो ३ बजेपछि कापीकलम लिएर टेलिभिजनको अगाडि बस्छिन्। उनले एसइईको तयारी गरिरहेकी छन्। धनगढीको एक स्थानीय टेलिभिजनबाट प्रसारण भइरहेको एसइई तयारी कक्षामा पढाइका लागि अन्सु हरेक दिन दिउँसो ३ बजे टेलिभिजनसामू आइपुग्छिन्।

उनी धनगढीस्थित सरस्वती माध्यामिक विद्यालयमा अध्ययन गर्छिन्। उनी यो साल एसइई परीक्षा दिने तयारीमा थिइन्। तर, कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले एसइई परीक्षा स्थगित गरेको थियो। अन्सुले भनिन्, 'परीक्षाको राम्रोसँग तयारी गरेकी थिएँ, तर परीक्षा सुरु हुने एक दिनअघि सरकारले स्थगित गरेपछि रनभुलमा परे।' परीक्षा स्थगित भएपछि कहिले सुरु हुने भन्ने टुंगो नभएकाले निकै चिन्ता लागेकाे उनी बताउँछिन्।

उनले भनिन्, 'परीक्षा नहुने भएपछि पढेको कुरा नै बिर्सिने हो कि भन्ने डर लाग्न थालेको थियो। अहिले स्थानीय टेलिभिजनबाट एसइई तयारी कक्षा प्रसारण भइरहेको थाहा पाएपछि एसइई तयारी गर्दैछु।'

त्यस्तै, घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडका सुवर्णा सज्याल अहिले सामाजिक सञ्जालबाट नियमित अनलाइन अध्ययन गर्न थालेकी छन्। घोडाघोडीस्थित सरस्वती शिक्षा सदनमा कक्षा ४ उत्तीर्ण भएर कक्षा ५ मा पुगेकी सुवर्णाले आजभोलि दिनहुँ अनलाइनबाट अध्ययन गरिरहेको बताइन्।

‘विद्यालयले केहि दिनअघि अनलाइनमार्फत परीक्षा प्रकाशित गरेको थियो। परीक्षा पास भएँ। तर, विद्यालय नखुलेकोले त्यसै घरमा बसेकी थिए,’ उनले भनिन्, 'अभिभावकबाट मेरो विद्यालयले अनलाइन माध्यमबाट विद्यार्थीहरुलाई पठनपाठन गराइरहेको थाहा पाएपछि अहिले अनलाइन माध्यमबाट घरमै बसेर अध्ययन गरिरहेकी छु।'

उनी हरेक साँझ ६ बज्ने बितिक्कै किताब कापी लिएर पढ्ने गर्छिन। उनले भनिन्, 'कार्यक्रम राम्रो छ। नियमित हेर्ने गर्छु। विद्यालय नगएपछि अनलाइनमार्फत पढ्न पाउँदा खुसी छु।' 

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि विद्यालयहरु पनि बन्द छन्। विद्यालय बन्द भएपछि अहिले धेरै विद्यार्थीले टेलिभिजन, रेडियो र अनलाइनमार्फत पढाई गरिरहेका छन्।

शिक्षक प्रकाश छेडालले एसइई तयारी कक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन्। उनी धनगढीस्थित त्रिनगर माध्यामिक विद्यालयमा गणित र विज्ञान विषयका शिक्षक हुन्। टेलिभिजनको पहुँचमा रहेका विद्यार्थीहरुले टेलिभिजनबाट एसइई तयारी कक्षामार्फत पढाई गरिरहेका छन्। टेलिभिजनको पहुँच नभएका विद्यार्थीहरुले टेलिभिजनको फेसबुक पेजमार्फत ज्ञान हासिल गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउनका कारण पढाईमा बाधा पुगेपछि धनगढीको एसटीएस टेलिभिजनले एसइई तयारी कक्षा सुरु गरेको हाे। लकडाउनका कारण विद्यालय बन्द भएपछि अनलाइन कक्षा र रेडियो तथा टेलिभिजन कक्षा विकल्प भएको छ।

राष्ट्रिय माध्यामिक विद्यालय सुखडका शिक्षक टंक सञ्ज्यालले रेडियो तथा टेलिभिजन कक्षा सञ्चालन गर्नु खासै प्रभावकारी नभएको बताए। विद्यार्थीहरुले विद्यालयमा गएर जसरी बुझ्छन्, त्यसरी रेडियो तथा टेलिभिजनमा हेरेर वा सुनेर पढ्न गाह्रो हुने उनी बताउँछन्।

घोडाघोडी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले दूरशिक्षा कार्यक्रमबाट सबै विद्यार्थीलाई पठनपाठन गराउन सम्भव नरहेको बताए। उनले अधिकांश परिवारमा इन्टरनेट, मोबाइल, टेलिभिजन र रेडियोको पहुँच नभएकाले सबैतिर अनलाइन कक्षा सम्भव नरहेको बताए। उनले भने, 'इन्टरनेट, मोबाइल, टेलिभिजन र रेडियोको पहुँच भएको ठाउँमा केही प्रभावकारी होला, तर दुर्गम गाउवस्तीका विद्यार्थीहरुलाई सम्भव छैन।'

घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मी अनलाइन शिक्षा कार्यक्रमले कक्षा कोठाको जस्तो प्रभावकारी नहुने भएपनि विद्यार्थीहरुमा पढाई प्रतिको रुचि बढ्ने बताए। दूरशिक्षा अनलाइन, टेलिभिजन र रेडियो विद्यार्थीहरुलाई सहयोगी भएपनि यो मात्र सबै कुरा नभएको उनको भनाई छ।

Xtrem

Xtrem

गत चैत्र ६ गते हुने भनिएको एसइई परीक्षामा कैलालीबाट १६ हजार पाँच सय ६२ परीक्षार्थी सहभागी हुँदै थिए। अब यस वर्ष एसइई परीक्षा हुन्छ या हुँदैन अहिलेसम्म निश्चित नहुँदा आफूहरुलाई अनलाइनमार्फत पढन् मन नलागेको केही विद्यार्थीहरुको भनाई छ।

कैलालीमा धेरै नै एफएम रेडियो र टेलिभिजन भएपनि एउटा टेलिभिजनले मात्रै एसइई परीक्षा कक्षा सञ्चालन गरेकाे छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि अनलाइन शिक्षा सुरु भएको छैन। सरकारले जारी गरेको लकडाउनका कारण लामो समयदेखि विद्यार्थीहरु चिन्तित हुँदै आएका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्