• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहल’ले भन्यो-  नागरिक घर न घाटको हुनु सभ्य समाजका लागि लज्जाको विषय

64x64
नेपाल लाइभ शनिबार, वैशाख ६, २०७७  ०६:२८
1140x725

काठमाडौं- पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, कांग्रेस नेता तथा चिन्तक प्रदीप गिरि, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्ले लगायतका १७ जना विज्ञ सम्मिलित ‘कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहल, नेपाल’ (कोमविसाप) ले राजमार्गमा पैदलै हिँडिरहेका नागरिकको समाचार र तस्बिरले मर्माहत तुल्याएको बताएको छ।

शुक्रबार कोमविसापको छलफलपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ- ‘सुरक्षित यातायात साधनको अभावमा बृद्ध, महिला, स–साना बालबालिकाहरु समेत कैयौं दिनसम्म पैदल यात्रा गर्न बाध्य भएका छन्। आफ्ना नागरिक घर न घाटको हुनु कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय हो।‘

उसले मजदुरहरुलाई सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न संघीय, प्रदेश एवं स्थानीय सरकारलाई अपिल गरेको छ।

त्यस्तै, लकडाउन अवधिभर कार्यस्थलमै रहन चाहने श्रमिक र तिनका परिवारका निमित्त संघीय र प्रदेश सरकार तथा स्थानीय तहको संयोजनमा भोजन र बसोबासको व्यवस्था गर्न, तथा गाउँ फर्कन चाहने किसान मजदुरको लागि यातायात, खाने, पिउने प्रबन्ध तत्काल गर्न संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय गर्न माग गरिएको छ। 

प्रेस विज्ञप्तिको पूर्ण पाठः

कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहल, नेपाल
कोमविसाप

मितिः ५ बैशाख २०७७
प्रेस विज्ञप्ती

श्रमिकलाई जीवनयापन र घर फर्कने आवश्यक प्रबन्ध तत्काल गरौं ।

nimb
nimb
Ncell 2
Ncell 2

पसिना बगाउन र देश बनाउन शहर पसेका पौरखीहरु अहिले गास र वास नपाएर खालि खुट्टा राजमार्गमा पैदल हिँड्नुपरेको समाचार र तस्विरहरुले हामीलाई मर्माहत बनाएको छ । सुरक्षित यातायात साधनको अभावमा बृद्ध, महिला, स–साना बालबालिकाहरु समेत कैयौं दिनसम्म पैदल यात्रा गर्न बाध्य भएका छन् । आफ्ना नागरिक घर न घाटको हुनु कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय हो। त्यसैले मजदुरहरुलाई सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न संघीय, प्रदेश एवं स्थानीय सरकारलाई अपिल गर्दछौं ।

१) लकडाउन अवधिभर कार्यस्थलमै रहन चाहने श्रमिक र तिनका परिवारका निमित्त संघीय र प्रदेश सरकार तथा स्थानीय तहको संयोजनमा भोजन र बसोबासको व्यवस्था होस् ।

२) गाउँ फर्कन चाहने किसान मजदुरको लागि यातायात, खाने, पिउने प्रबन्ध तत्काल गर्न संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय गरोस् ।

३) उद्योग तथा व्यवसाय र साना–ठूला परियोजनामा काम गर्ने मजदूर गाउँ फर्कनुपर्ने अवस्था आएमा सम्बन्धित परियोजना वा ठेकेदारको समन्वयमा राज्यले घरसम्म पुर्‍याउने प्रबन्ध मिलाओस् ।

४) यातायातको प्रबन्धका लागि ठूला निजी विद्यालय, सरकारी कार्यालय लगायतका ठूला बसहरुको प्रयोग गर्ने र यस्तो व्यवस्था गर्दा न्युनतम भौतिक दूरी लगायत सावधानी अपनाउन व्यवहारिक निर्देशिका जारी होस् ।

५) गाउँ फर्किसकेपछि क्वारेन्टिन वा निगरानीमा बस्नुपर्ने भएमा त्यस्तो व्यवस्था वडा वडामा होस् । यस्तो व्यवस्था मिलाउँदा स्वास्थ्य प्रोटोकललाई समेत ध्यानमा राखेर कार्यान्वय होस् ।

६) गाउँमा बाँझो रहेका खेत बारिलाई फेरि ब्युँताउने अवसरका रुपमा प्रयोग गर्न खेतिपातिलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा व्यवहारिक कार्यक्रम लागू होस् ।

७) आफ्नो घर खेत नभएका र खान बस्न अप्ठेरो भएका अति–विपन्नको लागि स्थानीय सरकारले समुदायसँगको सहकार्यमा व्यवस्था मिलाउने गरी सरकारले आवश्यक वित्तीय कार्यक्रम घोषणा गरोस् ।

८) भारतमा कार्यरत लाखौं मजदूर नेपाल फर्कन चाहेको, नेपाल फर्कन लामो दूरी पैदल हिँडेको र सीमा नाकामा उनीहरुलाई नेपाल छिर्न नदिइएकोले उनीहरु लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । जसरी पनि देशभित्र छिरी आफ्नो गाउँ जान चाहने नेपाली मजदूर र किसानको लागि ‘सेफ प्यासेज’ निर्माण गरी गाउँ जान दिनु नै उचित हुन्छ । त्यसो गर्दा संक्रमणबाट जोगिने सावधानीहरु अपनाउन अति जरुरी हुन्छ । उनीहरु बाटामै बिरामी भए वा घर पुगेपछि सम्बन्धित पालिकामै क्वारेन्टिनको व्यवस्था गरी यात्रा कार्डको व्यवस्था होस् ।

९) देशैभरिका स्थानीय रेडियोमार्फत गाउँ तहसम्म पुग्ने गरी सही र आधिकारिक सूचनाहरु जारी गर्नेतर्फ कदम चालियोस् ।

कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहलको तर्फबाट

क्र.सं. नाम
१ डा. बाबुराम भट्टराई
सांसद, पूर्व प्रधानमन्त्री
२ प्रदीप गिरी
राजनीतिज्ञ, सांसद
३ कृष्ण आचार्य
उद्यमी व्यवसायी
४ डा. कल्याणराज शर्मा
अर्थशास्त्र, व्यवस्थापन
५ डा. दोभान राई
सूचना प्रविधि विज्ञ
६ प्रदीप परियार
सामाजिक अभियन्ता
७ ब्रबिम कुमार
सामाजिक अभियन्ता
८ मनोज पौडेल, अर्थविद्
९ डा. रेशम थापा
अर्थशास्त्री, प्राध्यापक
१० लुना रन्जित
अधिकारकर्मी
११ डा. लोचन कार्की
चिकित्सक, अध्यक्ष, एनएमए
१२ डा. ल्हामो शेर्पा
जनस्वास्थ्य विज्ञ
१३ विश्वदीप पाण्डे
सञ्चार क्षेत्र
१४ डा. सबिन निंगलेखु
शहरी शासन विज्ञ
१५ डा. सुरेन्द्र यादव
चिकित्सक, सांसद
१६ सुरेन्द्र शाह
सुरक्षा विज्ञ, पूर्व एआइजीपी
१७ डा. स्वर्णिम वाग्ले
पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

यो पनि पढ्नुहोस्

‘कोरोना महामारीमा मात्रै ध्यान दिँदा अन्य व्याधीले रोगी नमरुन्’शुक्रबार, चैत २८, २०७६

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  ०६:२८
  • #coronaupdate
  • #कोमविसाप

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सत्ताबाहिर रहेका बेला आत्मसमीक्षा गर्नुपर्छ : प्रकाशशरण महत
देउवाकै अध्यक्षतामा कांग्रेसको १५औँ महाधिवेशन हुन्छ : विमलेन्द्र निधि (राजनीतिक प्रस्तावसहित)
अव एनआरएनमा विभाजन समाप्त भयो , संविधानको धारा २९१ खारेज हुनुपर्छ : एनआरएन अध्यक्ष शर्मा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
थानाभञ्ज्याङ बस र भ्यान दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३ जना घाइते शनिबार, साउन ३०, २०८३
कांग्रेस सत्ताबाहिर रहेका बेला आत्मसमीक्षा गर्नुपर्छ : प्रकाशशरण महत शनिबार, साउन ३०, २०८३
देउवाकै अध्यक्षतामा कांग्रेसको १५औँ महाधिवेशन हुन्छ : विमलेन्द्र निधि (राजनीतिक प्रस्तावसहित) शनिबार, साउन ३०, २०८३
अव एनआरएनमा विभाजन समाप्त भयो , संविधानको धारा २९१ खारेज हुनुपर्छ : एनआरएन अध्यक्ष शर्मा शनिबार, साउन ३०, २०८३
मोदीले लालकिल्लाबाट देशवासीलाई सम्बोधन गर्दै भने : १२ वर्षमा २५ करोड भारतीय गरिबीबाट बाहिरिए शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
गृहमन्त्रीविरुद्ध खगेन्द्र सुनारको रोष : ‘अनुसन्धानमा रहेका मुद्दामा सिंहदरबारभित्रै न्यायाधीश बनेर फैसला गर्दै हिड्ने हैन’ शुक्रबार, साउन २९, २०८३
देउवालाई कान्छारामको आग्रह– ‘गगन थापालाई एकपटक राम्रैसँग फिल्म देखाइदिनुस्’ शुक्रबार, साउन २९, २०८३
न्यायाधीश र संवैधानिक पदाधिकारीको नयाँ तलबमान सार्वजनिक शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्