काठमाडौं- भारतमा १२ हजार ३ सय ७० लाई कोरोना भारइस संक्रमणको पुष्टि भएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बिहीबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ संक्रमणबाट ४ सय २२ जनाको ज्यान गइसकेको छ।
त्यस्तै, १५ सय ८ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।