• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

ह्याकरले चाहे जुनसुकै बेला पेमेन्ट सिस्टम आफ्नो हातमा लिन सक्छन्

64x64
अरुण सापकोटा सोमबार, चैत २४, २०७६  १०:३५
1140x725

काठमाडौं- भुक्तानी प्रणालीको असुरक्षाको विषयले केहि दिनदेखि ग्राहकहरु त्रसित छन्। प्रधानमन्त्रीका सूचना तथा प्रविधि सल्लाहकार अस्गर अली साइवर अपराधकाे घटनामा मुछिएसँगै बैंकिङ प्रणालीसँग जोडिएका विभिन्न भुक्तानी प्रणालीमा हुन सक्ने ह्याकिङले ग्राहकहरुले असुरक्षित महसुस गरेका हुन्।

प्रविधिबाट हुने भुक्तानी प्रणाली शतप्रतिशत सुरक्षित हुँदैनन्। तर, असुरक्षा हुने सक्ने विषयमा बैंकहरुले चनाखो हुनुपर्छ र भइरहेका पनि हुन्छन्। यदि, कसैले अहिलेको प्रविधिलाई ह्याक गर्न चाह्यो भने गर्न सक्नेमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र सहमत छन्। यस्तै बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा पनि ह्याक जहिले पनि हुन सक्ने स्वीकार छन्।

कोरोना भाइरस राेकथाम, नियन्त्रण तथा उपचारका लागि आवस्यक पर्ने स्वास्थ्य सामग्रीको खरिदमा भएकाे अनियमितताको विषयमा लेखिएको समाचारलाई प्रधानमन्त्रीकै सल्लाहकारले अनलाइन पोर्टलको सिएमएस ह्याक गरेर डिलिट गरेका थिए। अलीको उक्त कर्तुतपछि उनी संलग्न भएका डिजिटल भुक्तानीको प्रणालीलाई लिएर ग्राहकले असुरक्षाको महसुस गरेका हुन्।

बैंकहरुले चलाइरहेको सफ्टवेर ‘एफ वन सफ्ट’मा पनि अलीकै प्रत्यक्ष संगलग्नता छ। आफूले चाहेको बेलामा खुलेआम हस्तक्षेप गर्न सक्ने उनको कार्यशैलीले बैंकरहरु अहिले थप सचेत भएका छन्। तर, ग्राहक सशंकित छन्।

केहि दिनयता विकसीत भएका घटना क्रमपछि सम्पूर्ण बैंकहरु अलर्ट भएकाे संघका प्रमुख कार्यकारी अधिकृत शर्मा बताउँछन्। उनले भने, ‘बैंकहरुले नियमित रुपमा आफ्नो प्रणाली कसरी सुरक्षित राख्नुपर्छ भनेर लागिरहेकै हुन्छन्। बैंकहरुले सबैभन्दा सुरक्षित राख्नु पर्नेमा पेमेन्ट गेटवे नै हो। पछिल्लो समय हामीले सबैभन्दा धेरै मोनिटरिङ पनि यही नै गरिरहेका छौं।’

कुनै विषयमा असुरक्षित देखिने बित्तिकै नेपाल राष्ट्र बैंकले रोक लगाउने बैंकका कार्यकारी निर्देशक मिश्रले जानकारी दिए। ‘हामीले सिस्टम हेरेर मात्रै स्वीकृति दिएका हुन्छौं। तर, उनीहरुले चाहे भने ह्याक गर्न सक्छन्,‘ उनले भने।

जानकारका अनुसार ह्याकर पुरै प्रणालीमै छिरे भने जे पनि गर्न सक्छन्। यसका लागि बैंकहरु सबैभन्दा धेरै सतर्क भएर बस्नु पर्ने हुन्छ। हाल धेरै मानिसको पहुँचमा रहेको डिजिटल भुक्तानी प्रणाली बढी असुरक्षित देखिएकाे हाे। यस्ता प्रणाली ह्याक भएको खण्डमा पैसा ट्रान्फर गर्दा व्यक्तिको खाताबाट डेविट हुने र जानुपर्ने ठाँउमा नगई अन्तै जाने सम्भावना धेरै हुने मिश्रले बताए। उनका अनुसार अहिलेसम्म यस्ताे समस्याका बारेमा कुनै जानकारी आएकाे छैन।

भुक्तानी प्रणाली नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्रै सञ्चलन गर्न पाइन्छ। अहिले ७ वटाले यस्ताे डिजिटल भुक्नीको लागि अनुमति पाएका छन्। २० वटा भन्दा बढी भुक्तानी प्रणालीको लागि लाइसेन्स कुरेर बसेका छन्। पाइपलाइनमा रहेका यी पेमेन्ट गेटवे आएपछि जोखिम थप बढ्ने शर्मा बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता प्रणालीहरुले नेपाल राष्ट्र बैंकले विभिन्न समयमा जारी गरेका सर्कुलरहरु कार्यान्वयन गर्नुपर्ने हुन्छ। मिश्रले भने, ‘हामीले जारी गरेका सर्कुलर उनीहरुले कार्यान्वयन गरे/नगरेको हेर्छौं। असुरक्षित देखिने बित्तिकै नेपाल राष्ट्र बैंकले रोक लगाउछ।‘

राष्ट्र बैंकका अनुसार अहिलेसम्म ह्याकिङ भएको कुनै पनि घटना छैन। बैंकहरुले पनि आफ्नो प्रणाली सुरक्षित राख्न लागि परेकै हुन्छन्। बैंकहरुले सबैभन्दा सुरक्षित राख्नु पर्नेमा पेमेन्ट गेटवे भएकाले सतर्कता अपनाएकाे बताउँछन्। कतिपय बैंकहरुले घरबाटै पनि आफ्नो प्रणाली चेक गरिरहेकाे जानकारी दिए।

बैंक तथा वित्तीय संस्थाहरुका साथै नेपाल राष्ट्र बैंकले पनि डिजिटल बैंकिङलाई प्रवर्द्धन गरिरहेका छन्। बजारमा आएका जति सबैलाई आफ्नो प्रणालीमा भित्र्याउनु भन्दा अगाडि ती प्रणालीको विश्वसनियता तथा सुरक्षाको परीक्षण गरिनु पर्ने संघका प्रमुख शर्मा बताउँछन्। सबै विषय हेरेर मात्रै सम्झौता गरिने उनले बताए।

यस्ता सेवा प्रदायक प्रणाली बैंकसँग जोडिएपछि उनीहरुले बैंकका ग्राहकको नाम, खाता नम्बर, मोबाइल नम्बरलगायतको सूचना प्राप्त गर्छन्। पेमेन्ट प्रणालीको एपसँग बैंकको खाता टपअप गर्नुपर्ने हुन्छ। तर, शर्माका अनुसार त्यस्ता प्रणालीसँग त्योभन्दा बढी सूचना हुँदैन। उनीहरुले ग्राहकको खातामा के कति पैसा छ र उनीहरुको कारोबार विवरण भने हेर्न मिल्दैन।

कनेक्ट आइपिएस र एनसिएचलले ग्राहकको बैंकको खाताका साथै बैंककै प्रणाली भित्र छिरेर काम गर्न सक्छन्। यी संस्था सरकारकै लगानी भएका संस्था भएकाले सुरक्षित नै हुने बताइन्छ। अहिलेको अवस्थामा ग्राहकले असुरक्षित महसुस गर्नु पर्ने अवस्था नभएको शर्मा बताए। उनले ग्राहक आफैंले आफ्नो युजर नेम र पासवर्ड सुरक्षित राख्नु पर्ने सुझाए।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १०:३५
  • #बैंक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो । शुक्रबार, भदौ २६, २०८३
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बजार परिसूचक नेप्से १३. ८५ अंक घटेको छ । अघिल्लो दिन पनि नेप्से १५.४३ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २५३१ अंकमा कायम भएको छ... बिहीबार, भदौ २५, २०८३
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बि... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
‘एलपी ग्यास एक दिनमै सहज हुँदैन’ शनिबार, भदौ २७, २०८३
हिमाली विपद्मा चीनको सहयोग प्रशंसनीय, एक–चीन नीतिप्रति प्रतिवद्ध छौं : मन्त्री खनाल शनिबार, भदौ २७, २०८३
अञ्जन, रोहित र मनिष बंगलादेशी क्लबमा अनुबन्ध शनिबार, भदौ २७, २०८३
सल्यानमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते शनिबार, भदौ २७, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्