• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यस्तो छ प्रधानमन्त्री कार्यालयको नयाँ संरचना, दैनिक कार्य हेर्ने अलग्गै सचिवालयको व्यवस्था

64x64
नेपाल लाइभ सोमबार, चैत २६, २०७४  ०७:२२
1140x725

काठमाडौं- सरकारले नयाँ संघीय संरचना अनुसार संघमा रहने मन्त्रालयको संगठन, संरचना तथा दरबन्दीको टुंगो लगाएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको उक्त संरचना मन्त्री लालबाबु पण्डितले चैत ९ मा स्वीकृत गरेका थिए। संघीयतापछि देश नयाँ संरचनामा गएकाले केन्द्रीय सरकारको प्रधानमन्त्री कार्यालयको संरचना पनि नयाँ प्रस्ताव गरिएको हो।

प्रस्तावित नयाँ संरचना अनुसार, पाँच जना सचिवको नेतृत्वमा विभिन्न समिति रहने उल्लेख छ। प्रधानमन्त्रीको सल्लाहकार सचिवालय हुने र त्यस अन्तर्गत परराष्ट्र, आर्थिक, जनसम्पर्क तथा सुरक्षा सल्लाहकार हुनेछन्। 

नयाँ संरचनामा प्रधानमन्त्रीको दैनिक कार्यमा सहयोग गर्ने अलग्गै निजी सचिवालयको व्यवस्था गरिएको छ। जसमा प्रेस सल्लाहकार–१, भाषण तथा वक्तव्य मस्यौदा विज्ञ– ६, सूचना प्रविधि तथा सञ्चार विज्ञ– ६ र कार्यक्रम उत्पादन तथा प्रशारण विज्ञ- १ जनाको नियुक्ति हुने उल्लेख छ। निजी सचिवालयमा १४ जनासम्मलाई नियुक्ति दिन पाउने मन्त्रालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ। 

यस्तै, सचिवालयमा सहसचिव, उपसचिव, शाखा अधिकृत, नासु, कार्यालय सहयोगी लगायत गरी १२ जना हुनेछन्। 

पाँच सचिवलाई अलग-अलग विभागको जिम्मेवारी समेत तोकिएको छ। प्रत्येक सचिवलाई आठ तहको जिम्मेवारी हुनेछ। एक जना सचिवलाई मन्त्रिपरिषद्, संवैधानिक निकाय तथा प्रशासनको जिम्मेवारी तोकिएको छ। जसले मन्त्रिपरिषदको बैठकदेखि संवैधानिक निकायको समेत समन्वय गर्नेछन्। 

राष्ट्रिय सुरक्षा, सामाजिक विकास तथा प्रादेशिक समन्वय शाखाको नेतृत्व गर्ने सचिवले नौ वटा उपशाखा समेत हेर्नुपर्नेछ। यस्तै, प्रस्तावित नतिजा व्यवस्थापन तथा सुशासन शाखाको नेतृत्व गर्ने सचिवले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हेलो सरकार र सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखा लगायत नौ वटा शाखाको जिम्मेवारी लिनुपर्नेछ। 

आर्थिक पूर्वाधार तथा विकासको नेतृत्व गर्ने सचिवले ६ वटा शाखा हेर्नुपर्नेछ। यस अन्तर्गत पूर्वाधार सम्बन्धी शाखा पर्ने संरचनामा उल्लेख छ। पाँचौं सचिवले कानुन तथा मानव अधिकार अन्तर्गतको शाखा हेर्नेछन्। जसले कानुन तथा फैसला कार्यान्वयन र अन्तर्राष्ट्रिय सन्धि सम्झौताको शाखासहित ६ वटा शाखाको जिम्मेवारी पाउनेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री कार्यालयले ३१ पदमा करारमा कर्मचारी राख्न पाउने नयाँ संरचनामा उल्लेख छ। कार्यालय सहायकमा २० जना र हल्का सवारी चालकमा ११ जना करारमा राख्न सक्नेछ। 

प्रधानमन्त्री कार्यालयमा थपियो ३९ दरबन्दी

प्रधानमन्त्री कार्यालयको नयाँ संरचना अनुसार ३९ दरबन्दी थप भएको छ। यसअघि १ सय ९८ दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा अब २ सय ३२ वटा दरबन्दी हुनेछ। यो संख्या मुख्य सचिवदेखि कार्यलय सहायक (मेसेन्जर)सम्म ३७ पद अन्तर्गतको हो।

मुख्य सचिव १, सचिव ५, सहसचिव ६, उपसचिव३०, शाखा अधिकृत–४८, नासु २०, कम्युटर अपरेटर ३४ र अन्य ८८ जना हुने नयाँ संरचनामा उल्लेख छ।

Xtrem

Xtrem

हेर्नुहोस् प्रधानमन्त्री कार्यालयको संगठन संचरचना:

प्रकाशित मिति: सोमबार, चैत २६, २०७४  ०७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्