• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २५, २०८२ Sat, Oct 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना आज : मृतकको संख्या ८ हजार नाघ्यो‚ २ लाख बढी संक्रमित

64x64
नेपाल लाइभ बुधबार, चैत ५, २०७६  १६:१६
1140x725

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ भने संक्रमितको संख्या दुई लाखमाथि पुगेको छ।

बुधबार दिउँसो ३ः३० बजेसम्ममा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७१, मृत्यु हुनेको संख्या ८ हजार ९ र उपचारपछि निको हुनेको संख्या ८२ हजार ८ सय ३१ पुगेको वल्डोमिटर डट इन्फोले उल्लेख गरेको छ।

Ncell 2
Ncell 2

त्यस्तै बुधबार विभिन्न देशमा गरेर एक हजार ३ सय ८७ जना नयाँ बिरामी भेटिएका छन् भने ४२ जनाको मुत्यु भएको छ। 
 

बुधबार कहाँ के भयो?
- मलेसियामा ११७ नयाँ बिरामी भेटिएका छन्। 
- केन्यामा ३ जना नयाँ बिरामी भेटिएका छन्। 
- नर्वेमा १५ जना नयाँ बिरामी भेटिएका छन् भने एक जनाको मुत्यु भएको छ। 
- लेबनानमा ९ जना नयाँ बिरामी भेटिएका छन्। 
- पराग्वेमा २ नयाँ बिरामी भेटिएका छन्। 
- मोरोक्कोमा ५ जना नयाँ बिरामी भेटिएका छन्।
- इन्डोनेसियाममा ५५ जना नयाँ बिरामी भेटिएका छन् भने १२ जनाको मुत्यु भएको छ। 
- लिथुआनियामा १ जना नयाँ बिरामी भेटिएका छन्। 
- जर्मनीमा ४७ जना नयाँ बिरामी भेटिएका छन्। 
- नर्वेमा १३ जना नयाँ बिरामी भेटिनुका साथै १ जनाको मुत्यु भएको छ। 
- आइभरिकोस्टमा २ जना नयाँ बिरामी भेटिएका छन्। 
- स्लोभाकियामा ८ जना नयाँ बिरामी भेटिएका छन्। 
- बेलारूसान १५ जना नयाँ बिरामी भेटिएका छन्। 
- फिलिपिन्समा १५ जना नयाँ बिरामी भेटिनाका साथै ३ जनाको मुत्यु भएको छ।
बुधबार दिउँसो १:३० बजेसम्म विश्वमा कहाँ के भयो? 
- बंगलादेशमा एउटा नयाँ केस भेटिएको छ। इटालीबाट आएका मानिसलाई जागिपुरस्थित क्वारेन्टाइनमा राखिएको छ। 
- चीनको मकाओ एसएआरमा एक जना नयाँ बिरामी भेटिएको छ। 
- अरुबामा १ नयाँ बिरामी भेटिएको छ। 
- जर्जियामा ४ नयाँ बिरामी भेटिएका छन्। 
- भारतमा ५ जना नयाँ बिरामी भेटिएका छन्। भारतीय सेनामा पहिलो पटक कोरोना भेटिएको छ, जसका बुबा इरानको तीर्थयात्राबाट फर्किएका थिए। 
- भारत सरकारले इयु, युके, टर्कीबाट यात्रा गरिरहेका भारतीय राहदानी भएका  मानिसलाई प्रवेशमा रोक लगाएको छ। 
- श्रीलंकामा १ जना नयाँ बिरामी भेटिएका छन्।
- मंगोलियामा १ जना नयाँ बिरामी भेटिएका छन्। 
- हंगेरीमा ८ जना बिरामी भेटिएका छन्। 
- काजकिस्तानमा २ जना नयाँ बिरामी भेटिएका छन्। 
-  ब्राजिलमा ३ जना नयाँ बिरामी भेटिएका छन्। 
- इजरायलमा ९० जना बिरामी भेटिएका छन्। 
- संयुक्त राज्य अमेरिकामा १११ जना नयाँ बिरामी भेटिएका छन् भने ७ जनाको मुत्यु भएको छ। 
- कोलम्बियामा १० जना नयाँ बिरामी भेटिएका छन्। 
- भियतनाममा २ जना नयाँ बिरामी भेटिएका छन्। 
- मेक्सिकोमा ११ जना नयाँ बिरामी भेटिएका छन्। जसमध्ये १४ प्रतिशतलाई अस्पतालमा भर्ना गरिएको छ भने २ प्रतिशतको अवस्था चिन्तजनक छ। 
- ट्रिनिडाड एन्ड टोबागोमा २ जना नयाँ बिरामी भेटिएका छन्। 
- रुवाण्डामा १ जना नयाँ बिरामी भेटिएका छन्। 
- फिलिपिन्समा जना नयाँ बिरामी भेटिएका छन्। 
- थाइल्याण्डमा ३५ नयाँ बिरामी भेटिएका छन्। 
- उज्बेकिस्तानमा २ जना नयाँ बिरामी भेटिएका छन्। 
- अस्ट्रेलियामा १०५ जना नयाँ बिरामी भेटिएका छन् भने एक जनाको मुत्यु भएको छ। त्यहाँका नागरिकलाई सम्पूर्ण देशमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। त्यहाँको सरकारले स्कुलहरु बन्द नगर्ने निणर्य गरेको छ। एनएसडब्लुमा ५७ जना नयाँ बिरामी भेटिएका छन् भने एक जनाको मुत्यु भएको छ। भिक्टोरियामा २७ जना नयाँ बिरामी भेटिएका छन्। क्विन्सल्याण्डमा १६ जना नयाँ बिरामी भेटिएका छन्। दक्षिण अस्ट्रेलियामा ५ जना नयाँ बिरामी भेटिएका छन्। 
- जापानमा ४ जना नयाँ बिरामी भेटिएका छन्। 
- दक्षिण कोरियामा ९३ जना नयाँ बिरामी भेटिएका छन् भने तीन जनाको मुत्यु भएको छ। 
- चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)मा गरिएको रिपोर्ट अनुसार १३ जना नयाँ बिरामी भेटिएका छन् भने ९२२ जना डिस्चार्ज भएका छन्। 

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्