• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थतन्त्रमा कोरोना प्रभाव : नेपाल लाइभ प्याकेजका ११ सामग्री

64x64
नेपाल लाइभ आइतबार, चैत २, २०७६  २०:१५
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड १९)को संक्रमण नदेखिए पनि यसले नेपाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारिसकेको छ। कोरोनाकै कारण नेपाल भ्रमण वर्ष २०२० स्थगित गरिएको छ। पर्यटन क्षेत्रमा यसको नकारात्मक प्रभाव पारिसकेको छ। 

अर्थतन्त्रमा पर्ने प्रभावका विषयमा नेपाल लाइभले आइतबार विशेष सामग्री प्रकाशित गरेको छ। कोरोना भाइरसले अर्थतन्त्रको वृद्धिदर प्रभावित पार्ने विश्लेषण भएको छ। यसैगरी गरिबी बढाउने पनि अर्थशास्त्रीहरुले बताएका छन्। विस्तृतमा : अर्थतन्त्रमा कोरोना प्रभाव

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अर्थतन्त्र 'कोल्याप्स' नहुने बताएका छन्। नेपाल लाइभसँगको अन्तर्वार्तामा लक्ष्यअनुसार आर्थिक वृद्धि नभए पनि अर्थतन्त्र ध्वस्त नहुने उनको भनाइ छ। विस्तृतमा : कोरोनाले अर्थतन्त्रमा असर गरेपनि कोल्याप्स नै चाहिँ हुँदैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता]

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले कोरोनाले औद्योगिक गतिविधिदेखि व्यापारसम्म अवरुद्ध पार्ने उल्लेख गरेका छन्। आफ्नो विचार प्रस्तुत गर्दै उनले अर्थतन्त्रको चक्रमा नै प्रभाव पारेको बताए। 

विस्तृतमा : उद्योगदेखि विकास निर्माणसम्म संकट देखिएको छ

कोरोनाले आर्थिक गतिविधि ठप्प हुँदा रोजगारीको अवसर गुम्न थालेको छ। नेपालमा मात्रै होइन विदेशमा पनि रोजगारी गुमाउनेको संख्या बढेको छ। विस्तृतमा : स्वदेशमा बिक्नै छाड्यो पसिना, परदेशको बाटो बन्द

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमले कोरोनाका कारण साना वायुसेवा कम्पनीको अस्तित्व नै समाप्त हुन सक्ने चेतावनी दिएका छन्। उनले आफ्नो लेखमार्फत यस्तो विचार राखेका हुन्। विस्तृतमा : साना वायुसेवा कम्पनीको अस्तित्व समाप्त हुनसक्छ

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाले कति असर गर्छ भन्ने अझै यकिन नभएको बताएका छन्। उनले देशको कूल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान कम छ भन्दैमा यसको बेवास्ता गर्न नमिल्ने बताएका छन्।  विस्तृतमा : जिडिपीमा पर्यटन क्षेत्रको योगदान कम छ भनेर बेवास्ता गर्न मिल्दैन

Ncell 2
Ncell 2
nimb
nimb

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले तथ्यांकसहितको लेख लेखेका छन्। उनले कोरोनाले पर्यटनमा पार्ने प्रभाव यसरी प्रस्तुत गरे: पर्यटन क्षेत्रमा कोरोनाको प्रभाव देखिइसक्यो

कोरोनाले ऋण विस्तारदेखि वित्तीय गतिविधिमा प्रभाव पार्न थालेको छ। यसको समाधानका लागि बैंकरहरुले राहत प्याकेजको माग गरेका छन्। विस्तृतमा : कोरोनाको 'चेन इफेक्ट' बैंकिङ क्षेत्रमा, राहतका प्याकेज नल्याए समस्यामा पर्ने

अर्थतन्त्रको सबै पक्ष जस्तै अटोमोबाइल क्षेत्र पनि कोरोना भाइरसको प्रत्यक्ष प्रभाव पर्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको भनाइ छ। ‘जति कोरोनाको प्रभाव देखिएको छ त्यो भन्दा बढी हल्ला भएको छ,’ उनले भने, ‘सरकारले कोरोना आउनसक्ने सम्भावित बाटोहरुमा सावधानी अपनाउँदै आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन तर्फ लाग्नु पर्छ।’ विस्तृतमा : अटो सोरुम पुग्नै छोडे ग्राहक

पछिल्लो समय कोरोना कहरले विश्व नै आक्रान्त छ। विश्व बजारमा नै यसको नकारात्मक प्रभाव छ। नेपालको उपभोक्ता बजारमा पनि असर देखिन थालिसकेको छ। बजारको पछिल्लो अवस्थाबारे सरोकारवाला निकायका प्रतिनिधिसँग नेपाल लाइभले गरेको कुराकानी। विस्तृतमा : उपभोक्ता बजारमा कोरोना सन्त्रासको अवस्था के छ?

कोरोनाको प्रभावका विषयमा आइतबार नै अर्थमन्त्री डा युवराज खतिवडाले उद्योगी व्यवसायीसँग अर्थ मन्त्रालयमा छलफल गरेका छन्। कोरोनाले आर्थिक संकट निम्त्याउन सक्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफ्नो धारणा राख्दै बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोनाले अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे अल्पकालीन् र दीर्घकालीन् रणनीति तय गरेर अघि बढ्नुपर्ने उल्लेख गरे। विस्तृतमा :अर्थमन्त्रीसमक्ष व्यवसायीको प्रस्ताव : तत्काल आर्थिक संकट घोषणा गरौँ

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  २०:१५
  • #कोरोना
  • #अर्थतन्त्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो)
सम्बन्धित सामग्री
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरलाई आवश्यक पुनर्निर्माण तथा व्यवस्थापनको काम पूरा गरी पुनः सञ्चालनमा ल्याउ... आइतबार, असोज ४, २०८३
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार, असोज ४, २०८३
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्