• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

जिडिपीमा पर्यटन क्षेत्रको योगदान कम छ भनेर बेवास्ता गर्न मिल्दैन

प्रचण्डमान श्रेष्ठ आइतबार, चैत २, २०७६  १०:२९
1140x725

सबैतिर डाउन छ। के हुन्छ अझै भन्न सक्ने अवस्था छैन। यसले सम्रग क्षेत्रमा प्रत्यक्ष असरपार्ने छ। अहिले कोरोना भाइरसको कारण अर्थतन्त्रमा आउने सक्ने असरको विषयमा विभिन्न संघ संस्थाहरुले अध्ययन तथा विश्लेषण थालिसकेका छन् त कसैले प्रारम्भिक रिपोर्ट पनि सार्वजनिक गर्न थालेका छन्।

नेपालको पर्यटनका विषयमा ३ वटा विषय जोडिन आउँछ। एउटा विषय हो, हामीले २०२० लाई नेपाल भ्रमण वर्ष २०२० मनाउने भन्दै घोषण गरेका थियौं। यसलाई प्रत्यक्ष रुपमा कोरानाले असर गर्ने अवस्था आएपछि सरकारले तत्कालको अवस्थमा यो अभियान बन्द गर्ने निर्णय गरेको छ। जसका कारण निजी क्षेत्रका लगानी कर्ताहरु मुभिलाइज भएर लगानी गरेका थिए। अब सरकारले यसरी भएको लगानीको सुरक्षाका लागि सरकारले प्याकेज घोषणा गर्नुपर्छ र यो तत्काल हुनुपर्छ।

सरकारले यी विषयमा हेर्छ भनेर भन्न सक्नुपर्छ। सरकारले नेपालको पर्यटन उद्योगलाई बचाइ राख्ने हो भने सबैभन्दा पहिला प्याकेज सार्वजनिक गर्नुपर्ने हुन्छ। दोस्रो अहिलेको अवस्था यो महामारी धेरै दिन नटिक्ला, १५ दिन वा एक महिनासम्म जाला। तर, त्यसपछिको बाउन्स ब्याक गर्नका लागि व्यवस्थापनका योजनाहरु के-के हुन सक्छन् यो तयार गर्नुपर्छ। तयार गर्ने समय पनि यही हो।

तेस्रो विषयमा भने हामीले भिजट नेपाल २०२० घोषणा गर्दै गर्दाको समयमा पूरा गर्न नसकेका विषयहरु र नीतिगत समन्यवका विषय तयारी गर्नुपर्ने हुन्छ। पछि कोरोनाको संक्रमण अन्त्य भएपछि गर्छु भनेर बस्ने हो भने फेरि हाम्रो पर्यटन क्षेत्र तलको तलै पर्न सक्छ। अहिले त भ्याकेसन जस्तो ग्याप भएको अवस्थामा सबै निजी क्षेत्रहरुको व्यवसायी र सरकारी निकायहरुबीच समन्वय गरेर आवश्यक पूर्वाधार विकास गर्ने समय अहिले नै हाे भनेर काम गर्नुपर्छ। यो ३ वटा काम गरेर आफू सम्पूर्ण रुपमा तयारी गरेर बसेको अवस्थामा पुनः हामी सहज लयमा फर्कन सक्छौं। हामीले पछिल्लो समयमात्रै भूकम्प र नाकाबन्दी भने खेपकै थियौैं। बेलाबेला केही न केही समस्या हामी माझ आइरहेको छ।

यी सबै विषयलाई हेरेर पछिका दिनमा कसरी लयमा फर्कन सकिन्छ भनेर तयारी गर्ने समय पनि  हो याे।

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो पर्यटनको लामो इतिहास छैन। हामीले पहिले हजार-हजारबाट लाख-लाख हुँदै यो अवस्था आइपुगको हो। हामी जुन गतिमा अगाडि बढेका छौं र थियौं त्यो नराम्रो पनि छैन। अर्को पाटो सरकारको प्राथमिकताको क्षेत्रमा पनि पर्यटन उद्योग परेको नै छ। सरकाले पनि यसलाई महत्वका साथ हेरिरहेको छ। हुेर्नु पनि स्भाविक नै हो।

नेपालले डलर कमाउने क्षेत्र भनेको नै पर्यटन हो। यसमा कुनै दुई मत छैन। तर,पहिले पर्यटन विभागको क्षेत्रको रुपमा मात्रै हेरिएको थियो। तर, सन् १९९८ लाई जब हामीले पर्यटन वर्षको रुपमा बनाएयाैं तब यसमा सबैको चासो बढ्न थालेको थियो। अहिले पर्यटन क्षेत्रलाई सबैले महत्वका साथ हेरका छन्। सहरी क्षेत्रदेखि गाउँगाउँसम्म पनि पर्यटन क्षेत्रलाई महत्त्वका साथ हेरिएको छ।

अहिले दूर्गम ठाउँमा पनि पर्यटन विकास गर्नु पर्‍याे भनेर जनता आफैं लागेका छन्। यी सबै आजसम्मको पर्यटन क्षेत्रको उपलब्धि हाे। जनु २० देखि २२ वर्ष भित्रकै उपलब्धि हो। पर्यटनलाई सकारात्क रुपमा एउटा तल्लो तहदेखि माथिल्लो तहसम्मले हेर्न काम भएको छ। पर्यटन विकासका लागि हुने विभिन्न कार्यक्रमहरुले पनि हाम्रो पर्यटन क्षेत्रलाई चलायमान गर्न सहज गरेको छ। यो सकारात्मक पाटो हो। तर, वृद्धिदरमा तलमाथि त भएको छ। केही घटना घटे पनि विस्तरै हाम्रो पर्यटन क्षेत्र रिकभर भएको छ।

Xtrem
Xtrem

कारोना भाइरसको महामारी कहिलेसम्म रहन्छ त्यसले नै हाम्रो पर्यटन क्षेत्रको भविष्य निर्धारण गर्ने छ। नेपालको हकमा अहिले पर्यटनको लागि पिक समय थियो। तत्काल नै महामारी नियन्त्रण भएन भने यो सिजन अब लयमा आउन सक्दैन। हामीले अब आउने वर्षहरुमा कसरी जोन र कसरी रिकभ गर्ने भनेर सोच्नु पर्छ। रिभर गर्न पनि अहिले भएका पर्यटन उद्योगलाई बचाउनुपर्ने  दायित्व राज्यको हो।

राज्यसँगै निजी क्षेत्रले पनि आफ्नो व्यवसाय जोगाइ राख्न सरकारसँग सहकार्यमा काम गर्नुपर्छ। यो महामारी १ दुई महिनमा अन्त्य भएको अवस्था पनि हाम्रो पुराना विगतका अवस्थालाई हेर्दा १ दुई वर्षमै रिकभर पनि गर्न सक्छौं। यसका लागि राज्यले बहुराष्ट्रिय कम्पनीहरुले चेनको रुपमा नेपाल भित्र्याएको लगानीको सुरक्षाका लागि काम गर्नु पर्छ।

सरकारले व्यवसायीलाई पनि सरकारले विश्वस्त राख्न सक्नुपर्छ। फेरि यो पर्यटन भनेको यस्तो एउटा क्षेत्रको एउटा तारे होटलमा समस्या आउँदा त्यसको प्रत्यक्ष असर किसानसम्म पुग्छ। पर्यटनको योगदान जिडिपीमा ३ प्रतिशत मात्रै छ भनेर यो क्षेत्रलाई वेवस्ता गरियो भने नेपालले ठूलो आर्थिक संकट भोग्नुपर्ने दिन आउँन सक्छ।

(लेखक : पर्यटन विभागका पूर्वमहानिर्देशक तथा पर्यटन विज्ञ हुन्)

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी आइतबार, असोज १८, २०८३
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव आइतबार, असोज १८, २०८३
च्यासलमा एमालेले संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्