• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरोना भाइरसबाट जोगिन सुदूरपश्चिममा के छ तयारी?

११ हेल्थ डेस्क, ४७ वटा आइसोलेन बेड स्थापना
64x64
ललित बोहरा शनिबार, चैत १, २०७६  ०९:३०
1140x725

डडेल्धुरा- चीनको वुहानबाट फैलिएको काेराेना भाइरस (कोभिड– १९)बाट विश्वभर ५ हजार बढी मानिसकाे मत्यु भइसकेको छ। अहिलेसम्म एक लाख ३४ बढी मानिस भाइरसबाट संक्रमित भएकोमा ७० हजार तीन सय ९६ संक्रमितलाई निको भइसकेको वल्डोमिटरको तथ्याकं रहेको छ।
नेपालमा भने हालसम्म एक जनामा मात्र कोराना देखिएको थियो। उनी पनि ठीक भएर घर फर्किसकेका छन्। नेपालले भाइरसबाट जोगिन विभिन्न सर्तकता अपनाइरहेको छ। सीमा नाकाहरुमा हेल्थ डेस्क स्थापना गर्नेदेखि विभिन्न अस्पतालहरुमा आइसोलेसन वार्ड स्थापना गरिएको सुदूपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए।

सुदूरपश्चिम प्रदेश सरकार र यस प्रदेशका विभिन्न स्थानीय तहले पनि कोरोना भाइरसबाट जोगिन र फैलिहाले नियन्त्रण गर्न विभिन्न निर्णयहरू गरेक छन्। हालसम्म सुदूरपश्चिममा कोरोना भाइरसका बिरामी नदेखिए पनि पूर्व तयारीलाई मजबुत बनाउने निर्णय प्रदेश सरकारले गरेकाे जनाएको छ। संम्भावित जोखिमबाट बच्न सबै जिल्लामा आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय प्रदेश सरकारले गरेको छ। यस्तै जिल्लाका सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने निर्णय पनि भएकाे छ।

११ हेल्थ डेस्क, ४७ वटा आइसोलेन बेड स्थापना
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा ११ वटै नाकामा हेल्थ डेस्क स्थापना भएका छन्। जसमध्ये कैलाली र दार्चुलामा तीन/तीन, कञ्चनपुर र डडेल्धुरामा दुई/दुई, बैतडीमा एउटा हेल्थ डेस्क स्थापना गरिएकाे छ। ती सबै हेल्थ डेस्कमध्ये ठूला नाकामा चारजना कर्मचारी र साना नाकामा दुईजना कर्मचारी खटाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै प्रदेशभरका १८ वटा अस्पतालमा ४७ वटा आइसोलेसन बेड स्थापना गरिएको छ। जहाँ कोरोनाको आशंका लागेका बिरामीलाई राखेर निगरानी गरिनेछ। स्वास्थ्य निर्देशनालयले कारोनाको जोखिमबारे जनस्तरमा चेतनाका लागि सञ्चारमाध्यमबाट विभिन्न सचेतनामुलक सन्देश प्रसारण तथा प्रकाशित गरेको र सन्देशमुलक पम्पेलटहरु बाडेको बताएको छ।

साना नाकामा छैन तयारी
सुदूरपश्चिमसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा एक महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। धनगढीबाट ६ घण्टाको दुरीमा रहेको उक्त स्थानमा कोरोना भेटिए पनि प्रदेशका साना नाका तथा घाटमा भने हेल्थ डेस्क स्थापना भएका छैनन् र पूर्वसतर्कता पनि अपनाइएको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

ती नाकाहरुबाट दिनहुँ आवतजावत हुने भएकोले कोरोना भाइरसका संक्रमित भित्रिने सम्भावना बढी छ। भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा अवैध नाकासमेत छन्। ती स्थानबाट नेपालीहरु भारत ओहारदोहोर गर्ने गर्दछन्। वैध नाकामा विभिन्न सावधानी अपनाइए पनि अवैध नाकामा भने आवातजावत बन्द गराउन वेवास्ता गरिएको छ। यद्यपि बैतडी जिल्लाका साना नाका भने बन्द गरिएको छ।

क्वारेन्टाइन स्थापना लागि भवनकाे खोजी
सामान्यतया क्वारेन्टाइन शब्द सरुवारोग नियन्त्रणसँग सम्बन्धित छ। सरुवा रोग संक्रमण र त्यो फैलने जोखिमबाट मुक्त नभएसम्म बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ।

कोरोना भाइरसकाे आशंका लागेका बिरामीलाई सुरुमा आइसोलेन वार्ड अथवा बेडमा राखेर निगरानी गरिन्छ जहाँ तिनीहरुको चेकजाँच हुन्छ। ती व्यक्तिलाई कोरोना लागेको पुष्टि भएमा अलग्गै क्वारेन्टाइनमा राखेर उपचार गर्नुपर्ने हुन्छ। तर, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित भेटिएको खण्डमा अलग्गै राखेर उपचार गर्ने क्वारेन्टाइन स्थापना भएको छैन। प्रदेश सरकारले जग्गाको खोजी भइरहेको बताएकाे छ।

यता, केही स्थानीय तहहरुले सार्वजनिक भवनहरु क्वारेन्टाइनका लागि खाली गरिसकेको जनाएका छन्। डडेल्धुराको भित्र मधेसमा पर्ने र भारतसँग दुई स्थानमा सीमा जोडिएको परशुराम नगरपालिकाले क्वारेन्टाइनकाे व्यवस्था गरिसकेको जनाएकाे छ।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरीत भर्ना प्रक्रिया अघि बढाइएकोप्रति ध्यानाकर्षण गराउँ... आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति अनुसन्धानको लागी उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडाैँ जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले बताए । आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । आइतबार, चैत २२, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्