• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

कोरोनाको प्रभावमा खेलकुद : धमाधम खेल स्थगित गर्ने निर्णय

64x64
ऋग्वेद शर्मा शुक्रबार, फागुन ३०, २०७६  १८:०८
1140x725

काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा विश्व खेलकुद गतिविधिहरु प्रभावित भएका छन्। बन्द रंगशालामा खेल गर्नेदेखि खेलहरु सार्ने गतिविधि बढिरहेका छन्। अहिले त्यसरी प्रतियोगिताको मिति सार्ने र स्थगित हुने खेलहरुको संख्या निकै बढेको छ। 

इटालियन क्लब युभेन्टस, स्पेनिस क्लब रियल मड्रिड, इङ्लिस क्लबहरु आर्सनल र चेल्सीलगायत अन्य केही क्लबका खेलाडी र प्रशिक्षक क्वारेन्टाइनमा छन्। बार्सिलोनाले आउने मंगलबारसम्म सबै खेल गतिविधि बन्द गर्ने निर्णय गरेको छ। यसले विश्व फुटबलको गतिविधि पछाडि धकेलिएको छ। 

पाकिस्तान सुपर लिग क्रिकेटबाट विदेशी खेलाडीहरु घर फर्कंदै छन्। इंग्ल्याण्ड र श्रीलंकाबीचको टेस्ट क्रिकेट सिरिज सरेको छ। अमेरिकामा सबै खेल गतिविधिहरु बन्द भएका छन्। फर्मुला वानका खेलहरु पनि स्थगित भएका छन्। स्कटल्याण्डमा पनि लिग फुटबल स्थगित गरिएको छ। 

२०२० मा हुने युरोकप फुटबल के हुने भन्ने विषयमा युइएफको बैठक मंगलबार बस्दै छ। २०२० मा नै जापानमा हुने तय भएको ओलम्पिक खेलहरु पनि अन्योलमा परेको छ। 

भिडियोमा एक रिपोर्ट

च्याम्पियन्स लिग
च्याम्पियन्स लिग र युरोपा लिगसहित युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएद्वारा सञ्चालन हुने सबै प्रतियोगिता स्थगित भएका छन् । फ्रेन्च लिग वान र टू, इंग्लिस प्रिमियर लिग लगायतका प्रतियोगितासमेत सारिएका छन् । कोरोना भाइरसको संक्रमण फैलँदै गएकाले यस्तो निर्णय गरिएको बताइएको छ।    

च्याम्पियन्स लिगमा आउँदो मंगबलार राति म्यानचेस्टर सिटी र रियल मड्रिड, युभेन्टस र लायोन साथै बुधबार राति बार्सिलोना र नापोली, बायर्न म्युनिख र चेल्सीबीच खेल हुने तय थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै गरी युरोपा लिगका खेलहरु पनि हालका लागि स्थगित गरिएको युइएफएले जनाएको छ। युइएफए युथ लिगका खेल पनि स्थगित भएका छन्।

स्थगित भएका खेलहरु कहिले गर्ने भन्ने निर्णय कोरोना भाइरसका कारण आउने अवस्थापछि निक्योल गरिने बताइएको छ।

इंग्लिस प्रिमियर लिग
इंग्लिस प्रिमियर लिगसहित इंग्ल्याण्डमा सबै ठूला प्रतियोगिताहरु स्थगित गरिने निर्णय भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा कम्तिमा अप्रिल ३ सम्मका खेलहरु स्थगित गरिने र त्यसपछि बाँकी निर्णय हुने बताइएको छ।

प्रिमियर लिगसँगै, इएफएलका खेलहरु, एफए महिला सुपर लिग, महिला च्याम्पियनसिप जस्ता सबै खेलहरु नयाँ मितिमा गरिने बताइएको छ।

यसका साथै मार्च २७ मा हुने इटाली र इंग्ल्याण्डबीचको खेल साथै त्यसको चार दिनपछि इंग्ल्याण्ड र डेनमार्कबीच हुने खेल पनि स्थगित गरिएको छ। 

खेलहरु स्थगित गर्नुका साथै क्लबहरुका समर्थक भेटघाट, ठूला जमघट, सामूहिक खेल अभ्यास लगायतका गतिविधि नगर्न पनि भनिएको छ।

फ्रेन्च लिग वान
फ्रान्समा माथिल्ला दुई फुटबल डिभिजन लिग वान र लिग टू का खेलहरु स्थगित भएका छन्। कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले अर्को सूचना नआउँदासम्मका लागि खेलहरु स्थगित गरिएको बताइएको छ। 

फ्रान्समा यसअघि नै खेलहरु बन्द रंगशालामा गरिएको थियो। अहिले भने खेलाडीहरुमा नै संक्रमण देखिन थालेपछि खेल स्थगित नै गर्ने निर्णय भएको हो। 

इन्डियन प्रिमियर लिग
इन्डियन प्रिमियर लिग (आइपिएल) १८ दिन पछि सर्ने भएको छ। यसअघि चैत १६ गतेदेखि गर्ने भनिएको प्रतियोगिता अहिले वैशाख ३ गतेका लागि नयाँ मिति तोकिएको हो। 

बन्द स्टेडियममा खेल गर्ने कि प्रतियोगिता सार्ने भन्ने विषयमा भएको छलफलपछि मिति सार्ने निर्णय भएको हो। भारत सरकारले खेल स्थगित नगर्ने तर मानिसहरु

धेरै जम्मा हुने काम नगर्न भनेपछि बन्द स्टेडियममा खेल गर्ने गरी सम्बन्धितहरु लागिपरेका थिए। तर अवस्था गम्भीर हुँदै गएकाले प्रतियोगिता सारिएको हो। 

शनिबार आइपिएलसम्बद्धहरुको बैठक बस्ने र प्रतियोगिताका अन्य विषयमा निर्णय गरिने बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  १८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
लिभरपुलले अंक खोस्यो लिभरपुलले न्युक्यासल युनाइटेडसँग रोमाञ्चक २–२ को बराबरी खेल्दै एक अंक जोगाएको छ। सोमबार, भदौ ८, २०८३
बार्सिलोनाको उत्कृष्ट सुरुआत स्पेनिस ला लिगाको उपाधि रक्षा अभियानमा बार्सिलोनाले उत्कृष्ट सुरुआत गरेको छ। राफिन्हा र फर्मिन लोपेजले दुई–दुई गोल गरेपछि बार्सिलोना... सोमबार, भदौ ८, २०८३
टोटनहमको खराब सुरुआत यस समरको ट्रान्सफर बजारमा करिब ३० करोड अमेरिकी डलर खर्च गरेर नयाँ खेलाडी भित्र्याएको टोटनहमले ठूलो अपेक्षा जगाएको थियो। तर‚ ब्रेन्टफ... आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
नाडा अटो शो २०२६’ को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था सोमबार, भदौ ८, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्