samsung samsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत ६, २०८२ Fri, Mar 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अब बल नछुँदै विजेता बन्न सक्छ लिभरपुल

64x64
नेपाल लाइभ आइतबार, फागुन २५, २०७६  १४:११
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा यो सिजन लिभरपुल विजेता हुने पक्का छ। अवस्था यस्तो आएको छ कि लिभरपुल अब एक खेल पनि नखेली विजेता बन्न सक्छ। तर कहिले?

लिभरपुलले प्रिमियर लिग खेलमा शनिबार राति ब्रोनमाउथलाई २–१ ले हरायो। अर्को खेल चैत ३ गते सोमबार राति इभर्टनसँग खेल्दैछ। तर इभर्टनसँगको खेलअघि नै लिभरपुल ३० वर्षपछि लिग विजेता हुनसक्छ। तर त्यसका लागि लिगमा अहिले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार तीन खेल हार्नुपर्छ। 

यसैले प्रशिक्षक योर्गेन क्लोपको टिम लिभरपुलको यो समीकरणमा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाको योजना जोडिएको छ। म्यानचेस्टर सिटीले आज राति म्यानचेस्टर युनाइटेडविरुद्ध युनाइटेडकै मैदानमा खेल्दैछ। आउँदो बिहीबार राति आर्सनलविरुद्ध र शनिबार ब्रन्ली एफसीविरुद्ध खेल्दैछ। 

यदि म्यानचेस्टर सिटीले यी तीनै खेलमा हारेमा लिभरपुल इभर्टनसँगको खेलअघि नै विजेता हुनेछ। यदि म्यानचेस्टर सिटीले आउँदो तीनै खेल जितेमा पनि लिभरपुललाई विजेता बन्नका लागि बाँकी नौं खेलबाट नौं अंक मात्र भए पुग्छ। त्यसका लागि अरु टिमा निर्भर नभइ नै लिभरपुलले आउँदो तीन खेल जितेमा पनि विजेता बन्नेछ। 

Ncell 2
Ncell 2

आउँदो तीन खेलको जितले लिभरपुल ९१ अंकमा पुग्नेछ, जहाँ म्यानचेस्टर सिटीले बाँकी ११  खेल नै जितेपनि ९० अंकमा मात्र पुग्न सक्छ। म्यानचेस्टर सिटीको अहिले २७ खेलमा ५७ अंक छ भने लिभरपुलको २९ खेलमा ८२ अंक छ। लिभरपुलको अबको तेस्रो खेल आउँदो चैत २३ गते म्यानचेस्टर सिटीविरुद्ध नै छ। यसैले लिभपुल म्यानचेस्टर सिटीविरुद्धको महत्वपूर्ण खेलपछि विजेता बन्न सक्छ। 

चैत ३ गते हुने इभर्टनसँगको खेलबाट पनि लिभरपुल विजेता बन्न सक्छ, त्यसका लागि म्यानचेस्टर सिटीले आउँदो तीन खेलमा दुई खेल हार्नुपर्छ। त्यसो भएमा लिभरपुलले घरेलु मैदानमा आफ्ना दर्शकका अघि उपाधि उचाल्नेछ। 

म्यानचेस्टर सिटीको आउँदो तीन खेलमध्ये दुई खेलमा हार र लिभरपुलले इभर्टनलाई हराएमा २५ अंकको भिन्नता हुनेछ। र सिटीले बाँकी सबै खेल जितेमा पनि २४ भन्दा ज्यादा अंक जोड्न सक्ने समीकरण रहँदैन। 

सबैभन्दा छिटो प्रिमियर लिग जितेको कीर्तिमान म्यानचेस्टर युनाइटेडको छ। सर एलेक्स फर्गुसन प्रशिक्षक रहँदा सन् २०००–०१ मा म्यानचेस्टर युनाइटेडले १४ अप्रिलमा नै उपाधि जितेको थियो। मितिका आधारमा नभइ बाँकी रहेको खेलका आधारमा हेर्दा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीको बराबरी देखिन्छ। २०००–०१ को सिजनमा युनाइटेडले र २०१७–१८ को सिजनमा सिटीले पाँच खेल बाँकी रहँदै लिग जितेका थिए। 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १४:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शनिवार सरकारले दियो ईदको सार्वजनिक बिदा
गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश
कांग्रेसको निष्कर्ष :  विपक्षीको ‘भावनात्मक नारा’ चिर्न नसक्नु हारको कारण
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
शनिवार सरकारले दियो ईदको सार्वजनिक बिदा शुक्रबार, चैत ६, २०८२
गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश शुक्रबार, चैत ६, २०८२
कांग्रेसको निष्कर्ष :  विपक्षीको ‘भावनात्मक नारा’ चिर्न नसक्नु हारको कारण शुक्रबार, चैत ६, २०८२
कानून पेशा अहिले ठगीको पेशा भइसक्यो : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी शुक्रबार, चैत ६, २०८२
स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
अर्थमन्त्री खनाल मन्त्रालयका काममा सहभागी नहुने शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्