• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेकपा केन्द्रीय कमिटीमा दिनभर : एमसिसीदेखि मार्क्स र लेनिनरहित ब्यानरसम्म

64x64
नेपाल लाइभ बुधबार, माघ १५, २०७६  २०:३५
1140x725

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बुधबारबाट सुरु भएको छ। बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक आधा घण्टापछि सुरु भयो।

बैठकको सञ्चालन महासचिव विष्णु पौडेलले गरेका थिए।

बैठकमा उद्घाटन मन्तव्य राखेका केपी शर्मा ओलीले सरकारले गरेको कामबारे बचाउ गरे। उनले विरोधीहरुले सरकारका विरुद्ध प्रचार युद्ध छेडिरहेको दाबी गरे।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यस्तै महासचिव पौडेलले सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश गरेका थिए।

नेकपा बैठक वरिपरि रहेर नेपाल लाइभले प्रस्तुत गरेको समाचारहरुः

०००

नेकपा केन्द्रीय कमिटीको बैठक आजदेखि, यी हुन् एजेन्डा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बुधबार (आज)देखि सुरु भएको छ। बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बसेको हो। (विस्तृत)

नेकपा केन्द्रीय कमिटी बैठक : तीन ठाउँमा १५ समूहमा छलफल
ठूलो आकारको केन्द्रीय कमिटी भएका कारण राष्ट्रिय सभागृहमा बैठक आह्वान गरेको नेकपालाई बैठकस्थल सानो भएको छ। नेकपाको केन्द्रीय कमिटीमा सदस्य संख्या ४ सय ४५ रहेको छ। (विस्तृत)

nimb
nimb

नेकपाको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा सुरु
बैठक बिहान साढे ११ बजे सुरु भयो। (विस्तृत)

प्रधानमन्त्रीले भने- सरकारले काम गरेको गर्‍यै छ
केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन भएदेखि विविध क्षेत्रमा उत्साहजनक काम गरेको दाबी गरे। (विस्तृत)

एमसिसीबारे बोले प्रधानमन्त्री : सैन्य रणनीति हैन, अब पारित हुन्छ
‘अरुका के चाहाना छन् भनेर हामी जाँदैनौ। हाम्रो स्वाभिमानमा यसले केही प्रभाव पार्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘दुई देशका बीचमा भएको सम्झौता हो। हामी हाम्रो कानुन र देशको हितभन्दा बाहिर गएर गर्दैनौ।’ (विस्तृत)

प्रधानमन्त्रीले खुलाए ‘धक्का’ : ‘मैले भनेको कोरोना हो’ 
बुधबार शुरु भएको नेकपाको केन्द्रिय समितिको बैठकमा देउवाको धक्कामाथिको जिज्ञासा मेटाउँदै प्रधानमन्त्री ओलीले धक्का खुलाउँदै त्यो कोरोना भएको बताए। (विस्तृत)

यतीबारे प्रधानमन्त्रीको टिप्पणी : मितेरी साइनो भएजस्तो गरी व्याख्या गरियो
‘यती होल्डिङ्ससँग हाम्रो एकदम घनिष्ट साइनो हो कि, मितेरी साइनो जस्तो गरेर व्याख्या गरेका छन्’, नेकपा केन्द्रीय कमिटी बैठकमा बुधबार सरकारले गरेका कामको बचाउ गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘यसअघिका सरकारले पनि लिज सम्झौतामा दिएका थिए।’ (विस्तृत)

नेकपा महाधिवेशन २०७७ चैतमा  गर्ने प्रस्ताव
दुवै अध्यक्षको तर्फबाट प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको प्रस्ताव गरिएको छ।  (विस्तृत)

नेकपा ब्यानरमा अटाएनन् मार्क्स र लेनिनः ब्यानरमा पुष्पलाल–मदन, 'स्ट्याण्ड'मा ओली–प्रचण्ड 
मुख्य ब्यानरको छेउमै दुईतर्फ नेकपा अध्यक्षद्वयको फोटो थियो। विशेष 'स्ट्याण्ड'मा सजाएर देब्रेतिर केपी ओलीलाई राखियो, दाहिनेतिर पुष्पकमल दाहाल प्रचण्डलाई। तर, मार्क्स र लेनिन दुवैको तस्बिर थिएनन् मञ्चमा।  (विस्तृत)

नेकपाका क्रान्तिकारी ‘कमरेड’लाई यथार्थमा ओर्लन अध्यक्ष ओलीको निर्देशन
‘भावनामा बगेर क्रान्ति हुँदैन, उपलब्धि हुँदैन। यथार्थमा गएर परिस्थितिअनुसार अघि बढेर मात्रै सफलता प्राप्त गर्न सक्छौं।’ (विस्तृत)

‘इन्डो प्यासेफिक स्ट्राटेजी’बारे नेकपा झन् कडा, चीन घेर्न ल्याइएको दाबी
बुधबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजधानीमा सुरु भएको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमा ‘इन्डो प्यासेफिक स्ट्राटेजी’ चीन घेर्न ल्याइएको उल्लेख छ।  (विस्तृत)

नेकपाको राजनीतिक प्रतिवेदन : जनताको असन्तुष्टिले भक्तपुर र धरानमा पराजित
उम्मेदवार तय गरिसकेपछि उत्पन्न विवादलाई समाधान गर्न समय लागेकाले भक्तपुरमा हार बेहोरिएको नेकपाले स्विकारेको छ। नेकपाविरुद्ध कांग्रेस र राप्रपाको गठबन्धन भएकाले चुनाव हानुपरेको अर्को कारण औंल्याइएको छ (विस्तृत) 

नेकपा केन्द्रीय समितिको अर्को बैठक शुक्रबार
प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न बिहीबार एक दिनको समय तोकिएको छ। विभाजित १५ समूहका तर्फबाट आएको निचोड समूह लिडरले आगामी बैठकमा प्रस्तुत गर्नेछन्। (विस्तृत)

नेकपामा फेरि उठ्यो बैठक 'लाइभ' गर्ने कुरा
‘यस्तो प्रवृत्ति बारम्बार दोहोरिने हो भने हामी बैठकमा मिडियाको प्रत्यक्ष र नियमित उपस्थितिका लागि मन्जुर हुनुपर्ने अवस्थामा पुग्नेछौं। के हामी यसका लागि तयार हुने हो?' (विस्तृत)

नेकपाको नजरमा सरकार : प्रयास गरिरहेको छ, उत्साह बढाउन सकेन
प्रतिवेदनमा राम्रा कामको सूचीमा ‘जोड गरिएको’, ‘प्रयास गरिएको’ जस्ता शब्द प्रयोग गरिएको छ भने सुधार गर्नुपर्ने सूचीमा राखिएका ६ बुँदामा सरकारलाई सचेत गराउने भाषा छनोट गरिएको छ । (विस्तृत)

यती समूहको बचाउमा प्रधानमन्त्री, पार्टीका नेतालाई भने- सबै कानुनसम्मत
यतीलाई दिइएका ६ ठाउँका सरकारी जग्गा कसरी वैध? (विस्तृत)
 

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिब्बतमा थुनिएको तालको ओभरफ्लो रोकियो, उद्धारमा खटिए सुरक्षाकर्मी
बेपत्ताको खोजी तथा शव व्यवस्थापन तीव्र, रसुवादेखि चितवनसम्म थप १२ सय सैनिक परिचालन
चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तिब्बतमा थुनिएको तालको ओभरफ्लो रोकियो, उद्धारमा खटिए सुरक्षाकर्मी शुक्रबार, भदौ १२, २०८३
बेपत्ताको खोजी तथा शव व्यवस्थापन तीव्र, रसुवादेखि चितवनसम्म थप १२ सय सैनिक परिचालन शुक्रबार, भदौ १२, २०८३
चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प शुक्रबार, भदौ १२, २०८३
भोटेकोशीको बाढीलाई लिएर चीनका राष्ट्रपतिको बैठक, के भयो निर्णय ? शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्