• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

प्रदेश २ मा सरकारलाई किसानको प्रश्न : बहानाबाजी गरिदिनुभयो भने हाम्रो खेती–किसानी कसरी चल्छ?

64x64
नेपाल लाइभ मंगलबार, चैत २०, २०७४  ११:०२
1140x725

राजविराज– स्थानीय तह सञ्चालनको स्पष्ट कानुन बनाएर गाउँपालिका र नगरपालिकाको कामलाई व्यवस्थित गर्न सप्तरीका किसानले प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमार्फत प्रादेशिक सरकारको ध्यानाकर्षण गराएका छन्।

मुलुक संघीय संरचनामा अगाडि बढे पनि स्थानीय तह सञ्चालनको स्पष्ट कानुन नहुँदा किसान प्रत्यक्ष मारमा परेकाले मन्त्रीस्तरीय निर्णय गरेर भए पनि त्यस विषयमा तत्काल पहल थाल्न उनीहरुले मन्त्री शैलेन्दप्रसाद साहको ध्यानाकर्षण गराए।

६१औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मंगलवार राजविराजमा आयोजित कार्यक्रममा भेला भएका सहकारी आबद्ध किसानले यथाशीघ्र किसानका समस्या समाधान गर्नेतर्फ सरकारका काम अघि बढ्नुपर्ने माग पनि गरे।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ले सहरकारीको दर्ता, अनुमति खोरज, विघटन गर्नेदेखि स्थानीय नीति, कानुन, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन लगायतका सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएको छ’, त्रियुगा सहकारी संस्था फत्तेपुरका अध्यक्ष शम्भुबहादुर खड्काले भने, ‘तर, अधिकार अनुसार स्थानीय तहका क्रियाकलाप तदनुरुप भएनन्।’

यसअघि जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय मार्फत सहकारीले पाउने सेवा सुविधा अहिले स्थानीय तहबाटै प्राप्त गर्ने सहजता भए पनि गाउँपालिका र नगरपालिकामा जाँदा कहिले कानुन छैन भन्ने र कहिले बजेट नै आएको छैन भन्ने प्रवृत्तिले किसानहरु मर्कामा परेको खड्काको गुनासो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘कानुन बनेको छैन भन्दै समय बिताउने हो भने सर्वसाधारणको खेती–किसानी कसरी चल्छ?’, खड्काले भने, ‘अब बहानाबाजी छाडेर किसानलाई कसरी सहुलियत दिन सकिन्छ, यस विषयमा सरकार गम्भीर बनोस।’

यसैगरी, मनकामना सहकारी संस्थाकी सञ्चालक श्याममाया रोकाले किसानहरु हरेक वर्ष बिउ, मल, सिँचाइ लगायतका समस्याले पीडित हुने गरेको बताउँदै यस वर्ष समयमै यसको समाधानका लागि तीनै तहका सरकारले गम्भीर भएर लाग्नु पर्ने धारणा राखिन्। 

‘राज्यका तर्फबाट समयमा बिउ, मल र आवश्यक कृषि सामग्रीको व्यवस्थापन हुँदैन, भए पनि कम गुणस्तरका वस्तु भिडाउने परिपाटीले किसान आजित छन्’, रोकाले भनिन्, ‘त्यसपछि किसानले बाध्य भएर भारतबाट लुकिचोरी सामान ल्याएर काम चलाउनु परिरहेको छ। यसको दोष सरकारले बोक्ने कि किसानलाई बोकाउने?’

Xtrem
Xtrem

उनले सहकारी संस्थालाई पनि संस्था मोटाउनेभन्दा सदस्य र किसानलाई बलियो बनाउनेगरी आफ्ना काम सञ्चालन गर्न सुझाव दिइन्। 

कार्यक्रममा आदर्श दुग्ध सहकारी संस्थाका दुर्गा भट्टराई, जनमुखी सहकारी संस्थाका सचेन्द्र दास, दुग्ध उत्पादक सहकारी संघका भुवन आचार्य लगायतले पनि किसान र सहकारीका समस्याका विषयमा मन्त्रीलाई गुनासो राखेका थिए। 

प्रदेशसभा सदस्य गोविन्द न्यौपाने र रुवी कर्णले पनि किसानका समस्यालाई समाधान गर्ने दिशामा सरकारका क्रियाकलाप केन्द्रित हुनुपर्नेमा जोड दिए।

किसान र सहकारीकर्मीको गुनासोलाई सम्बोधन गर्दै मन्त्री साहले गलत बिउ बिजन सिफारिस भएका कारण किसानले भोग्नुपरेका समस्याका विषयमा तत्काल छानबिन गरी क्षतिपूर्ति दिलाउने तथा आगामी दिनमा किसानलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन कानुन निर्माण गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०७४  ११:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्