• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारलाई बाढी र डुबान पीडितको आग्रह : भारत सरकारसँग प्रस्ट कुरा गरेर समस्या टुंग्याऊ!

64x64
नेपाल लाइभ मंगलबार, चैत २०, २०७४  १०:३४
1140x725

नेपालगन्ज– भारतले सीमावर्ती क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरेका तटबन्ध तथा सडक बाँधका कारण बर्सेनि बाढी तथा डुबानको चपेटामा पर्दै आएका बाँके, नवलपरासी  सुनसरी र मोरङका बाढी तथा डुबान पीडितहरुले आफूहरुको समस्या समाधानका लागि पहल गरिदिन सरकारको ध्यानाकर्षण गरेका छन्।

आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर पीडितहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन्। 

उनीहरुले भारतले सीमाक्षेत्रमा निर्माण गरेका तटबन्ध तथा सडक बाँधका कारण नेपालीहरुले खेप्नुपरेको बाढी र डुबानको समस्याको अल्पकालीन र दीर्घकालीन समाधानका लागि भारत सरकारसँग प्रस्ट कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रिय सभा सदस्य एब बाँध सरोकार मञ्च नेपालका अध्यक्ष रामलखन हरिजनको नेतृत्वमा बाढी, डुबान तथा वन्यजन्तु पीडितहरुले परराष्ट्रमन्त्री ज्ञवालीलाई भेटेका हुन्।

भारतले नेपालको सहमतिबिना नै सीमावर्ती क्षेत्रमा निर्माण गरेका महलीसागर, लक्ष्मणपुर/कलकलवा, रसियावाल–खुर्द–लोटन, कैलाशपुरी, कोइलाबास, लुना, खाँडो–कुनौली आदि बाँध तथा तटबन्धका कारण नेपाली भूभागमा बर्सेनि डुबान तथा कटान भइरहेको छ। ती बाँधका कारण हरेक वर्ष वर्षायाममा खेतीयोग्य जमिन बगरमा परिणत हुनुका साथै बालीनाली समेत नष्ट हुने गरेको छ।

यस्तो अवस्थामा सीमावर्ती क्षेत्रका कैयौं बासिन्दा आफ्नो थातथलोबाट विस्थापित समेत हुने गरेका छन्।  

बाढी र डुबानकै कारण स्थानीयको घरमा भण्डारण गरिएको अन्नबाली, जायजेथा र पशुचौपायामा क्षति हुनेगरेको लक्ष्मणपुर बाँध संघर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए।

भारत सरकारले सीमा सुरक्षा सडकका नाममा दसगजा क्षेत्रसगै जोडेर पूर्व ताप्लेजुङदेखि झापा हुँदै पश्चिम कञ्चनपुरदेखि दार्चुलासम्म करिब ३ देखि ७ मिटर उचाइ तथा ३० मिटर चौडाइको १७ सय ५१ किलोमिटर लामो संरचना निर्माण गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बाढी र डुबानको सबैभन्दा बढी मारमा सप्तरीको तिलाठी र बाँकेको होलिया क्षेत्रका बासिन्दा पर्दै आएका छन्।

बाढी र डुबान पीडितहरुले अहिलेकै अवस्थामा सीमा सुरक्षा सडक निर्माण पूरा हुने हो भने झापादेखि कञ्चनपुरसम्म बाढी र डुबानको समस्या झनै बढ्ने गुनासो गरेका छन्। त्यस्तै, उनीहरुले भारतद्वारा सीमावर्ती क्षेत्रमा स्थापित दुधुवा राष्ट्रिय निकुञ्ज, महानन्द राष्ट्रिय वन्यजन्तु आरक्ष आदि निकुञ्ज तथा आरक्षहरुबाट सीमावर्ती क्षेत्रका जनताले बर्सेनि मानवीय र भौतिक क्षति व्यहोर्दै आएको जनाएका छन्। 

ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले सीमावर्ती क्षेत्रमा हुने बाढी र डुबानको समस्या हल गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बाढी तथा डुबानका कारण गत वर्ष भएको क्षति-

Xtrem

Xtrem

प्रकाशित मिति: मंगलबार, चैत २०, २०७४  १०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्