• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सांसददेखि प्रधानमन्त्रीसम्मको हत्या योजना बनाउने जेल चलान

64x64
नेपाल लाइभ सोमबार, पुस २८, २०७६  १८:२०
1140x725

काठमाडौं- ‘तेरेको बहुत टाइम दिया। में नेपाल आना पडा, तु ने पैसा नहि दिया, अब तेरा पैसा नैचाहिए। पैसाका बदला तेरा बेटा मार्ना पडेगा,' नेपालमा रहेकी एक महिलालाई ह्वाटस् एपमार्फत् आएको धम्कीमा भनिएको थियो, 'सरी, तेरा बेटा स्कूल जाएगा, मगर घर नही आएका। समझले तु तो यैसा हि मरगई, साथमे तेरा बेटा भी गया।’

भारतीय नम्बर ००९१-८५८६०५७१३१ बाट ती महिलालाई बारम्बार म्यासेज आएको थियो।

ती महिलालाई ३० लाख रुपैयाँ दिनुपर्ने नभए छोरा र आमा दुवैको ज्यान लिने धम्की म्यासेजमार्फत् आउने गरेको थियो।

लामो समयदेखि ह्वाटस् एपमा र मोबाइल नम्बरमा म्यासेज आएपछि ती महिलाले सिआइबीमा उजुरी दिइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका) महामन्त्री प्रतिनिधिसभा सांसद राजेन्द्र लिङदेनलाई समेत सोही नम्बर र नेपालको अर्को नम्बरबाट यस्तै प्रकारको धम्की आउने गरेको थियो।

भ्वाइस म्यासेज र टेक्स्ट गर्दै धम्की दिने र ५० लाख रकम माग गर्ने र सो रकम नदिए मार्नेसम्मको धम्की आएपछि गत वर्षको चैतमा लिङदेनका तर्फबाट सिआइबीमा उजुरी परेको थियो।

यसरी धम्क्याउँदै म्यासेज पठाउने गरेको आरोपमा सिआइबीले झापाको कचनकवल गाउँपालिका–३ पथरियाका २९ वर्षीय तिलकदास पराजुलीलाई चैत २५ गते पक्राउ गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

उनी पक्राउ परेपछि उनकै सूचनाका आधारमा हुम्लाको सर्केगाड गाउँपालिका–१ का १९ वर्षीय प्रदीप रोकायासमेत पक्राउ परेका थिए।

रोकायले सिम निकालेर पराजुलीलाई दिएको आरोप लागेको थियो। सोही सिमकार्ड प्रयोग गर्दै पराजुलीले हत्यासम्मको धम्की दिने गरेका थिए।

उनले नेपालका २ वटा सिम र भारतको एउटा सिमकार्ड प्रयोग गर्दै सर्वसाधारणदेखि सांसद र प्रधानमन्त्रीसम्मको हत्या गर्ने भन्दै म्यासेज पठाएको पाइएको छ।

हाल जेल चलान भएका पराजुलीले आफू अन्डरवर्ल्ड डन दाउद इब्राइमको मान्छे भएको र हत्याका लागि ५० लाखको सुपारी लिएको भन्दै धम्की दिने गरेका थिए।

म्यासेजमा पराजुलीले प्रधानमन्त्री केपी ओलीसम्मको हत्या गर्ने र कृष्ण सिटौलालाई मन्त्री बनाउन समेत आफूले सक्ने र यो कामका लागि कति रकम दिने भन्दै म्यासेज समेत पठाएको पाइएको छ।

त्यस्तै मन्त्री बन्न चाहनेले आफूलाई ५० लाख दिए बनाइदिने भन्दै पराजुलीले म्यासेज पठाउने गरेका थिए।

यस्ता खालका म्यासेज पठाउँदै धम्की दिने पराजुलीविरुद्ध जिल्ला अदालत काठमाडौं साढे ८ वर्ष कैदको फैसला सुनाएको छ।

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले गत बिहीबार उनलाई सो फैसला सुनाएको हो। आपराधिक लाभमा ५ वर्ष कैद र ५० हजार जरिवाना, विद्युतीय कारोबार ऐनअन्तर्गत १ वर्ष ६ महिना कैद र उनको साथबाट नक्कली सवारी चालक अनुमतिसमेत पाइएकाले उक्त कसुरमा २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको हो। 

त्यस्तै उनीसँगै पक्राउ परेका रोकालाई १ महिना कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको छ।

यसरी धम्की दिने युवकले आफू वैदेशिक रोजगारीका लागि विदेश गएको, १९ लाख ५० हजार रुपैयाँ डुबेकाले उक्त रकम उठाउने धम्की दिने गरेको बयान दिएका थिए।

दुबईमा ४ महिना बसेर नेपाल आएपछि टर्की, मंगोलियालगायतका देशमा मान्छे पठाउने काम गरेको र विदेश जानेले दिएको रकम लिएर अर्कै व्यक्ति फरार भएपछि उक्त रकम उठाउन धम्की दिनुपरेको उनको भनाइ छ।

त्यसका लागि उनले भारतसम्म पुगेर फोन, म्यासेज, भ्वाइस म्यासेजसमेत पठाउने गरेका थिए।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्