• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

इजलासमै कुटिए अन्तर्जातीय जोडी

64x64
नेपाल लाइभ शुक्रबार, चैत १६, २०७४  ०७:४५
1140x725

राजविराज– अन्तर्जातीय विवाह गरेका एक जोडीलाई सप्तरीको कञ्चनरुप नगरपालिकाको न्यायिक इजलासमा कुटपिट गरिएको छ। न्यायिक समितिमा परेको उजुरीमाथि छलफल गर्ने भन्दै बोलाएर उनीहरुमाथि कुटपिट गरिएको हो।

कञ्चनरुप नगरपालिका ९ रुपनगरका २० वर्षीय मनिष साह र वडा नम्बर ९ धरमपुरकी १६ वर्षीया कविता रामले फागुन २ गते प्रेम विवाह गरेका थिए। भारदहस्थित कंकालिनी भगवती मन्दिरमा उनीहरुको विवाह भयो। तर, परिवारका सदस्य भने यो विवाहबाट सन्तुष्ट छैनन्।

पछिल्लो पटक मनिषका वुवा शिवनारायण साहले दर्ता गरेको उजुरीमाथि छलफल गर्न भन्दै दुवैलाई न्यायिक इजलासमा बोलाइएको थियो। दुवैलाई अगल गर्ने उद्देश्य पूरा नहुने भएपछि छलफलकै क्रममा केटा पक्षले कुटपिट सुरु गरेको दलित सरोकार मञ्च नेपालका उपाध्यक्ष बच्चु सरबरियाले बताए।

सरबरियाले भने, ‘सँगै जीवन बिताउने योजना बनाएर विवाह गरेका जोडीमाथि अन्याय भइरहेको छ। तर, उनीहरुको पक्षमा न त समाज बोल्छ, न त कानुनी संरक्षण छ।’

आफूले कुटाइ खाएको बताउँदै कविताले भनिन्, ‘मनिषलाई कुटपिट गर्न थालेपछि छुटाउन गएकी मलाई पनि सबै मिलेर कुटे।’ 

न्यायिक समितिकी संयोजक तथा उपमेयर निरु पोखरेलले इजलासमा कुटपिट भएको कुरा आफ्नो जानकारीमा नभएको बताइन्। ‘इजलासमा कुटपिट भएको कुरा गलत हो,’ उनले भनिन्, ‘हामी तीन तलामाथि थियौं, तल के भयो भन्न सक्दिनँ।’ नगरपालिकाको सबैकुरा प्रवक्ता राजकुमार साह मार्फत जानकारी दिने गरेकाले बाँकी कुरा उनैलाई सोध्न भन्दै उपमेयर पोखरेल पन्छिन खोजिन्।

इलाका प्रहरी कार्यालय कञ्चरुपका इन्स्पेक्टर डिल्ली चौहानले न्यायिक समितिमा भएको छलफलका क्रममा केटा/केटी दुवै आ–आफनो परिवारसँग बस्ने सहमति भए पनि केटोले परिवारसँग जान इन्कार गर्दा तानातान भएको बताए। सोही क्रममा प्रहरी पुगेकाले कुटपिटकै अवस्था आउन नपाएको चौहानले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

यता, केटा पक्षले जसरी पनि दुवैलाई छुटाउने नियत राख्दा दुवैमाथि शारीरिक तथा मानसिक यातना बढेको स्थानीयबासी बताउँछन्। पटक–पटक यस्ता घटना दोहोरिन थालेकाले दुर्घटना हुन नदिन समयमै समस्याको समाधान गर्न उनीहरुले आग्रह गरेका छन्।

यस्तो थियो घटना क्रम

अनुसार परिवारको सहमतिबिना विवाह गरेका मनिष र कविताले सुनसरीको इनरुवामा गएर घरजम सुरु गरेका थिए। तर, केटाका बुवा शिवनारायणले उनीहरु बसेको स्थान पत्ता लगाएर दुवैलाई जबरजस्ती अलग गराए।

पतिलाई जबरजस्ती अलग गराएपछि कविताले इनरुवा प्रहरीमा अपहरणको उजुरी दिइन्। ‘सप्तरीको घटना भन्दै इनरुवा प्रहरीले बेवास्ता गरेपछि सोही निवेदन इलाका प्रहरी कार्यालयमा पनि दिइयो,’ दलित अधिकारका लागि कार्यरत भोला पासवान भन्छन्, ‘तर, प्रहरीले स्टेप चाल्नुभन्दा पहिला नै मनिष भागेर फेरि केटीसँगै बस्न आए।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

इलाका प्रहरी कार्यालयमा पटक–पटक भएको पञ्चायतिपछि विवाहका लागि केटीको उमेर नपुगेको भन्दै दुवैलाई घर परिवारको जिम्मा लगाउने समहमति भयो। तर, केटाले केटी छोड्न नसक्ने जनाऊ दिएपछि केटा पक्षले कुटपिट र डर–त्रास देखाएर अलग गराउन खोजिरहेको पासवानको बुझाइ छ। इलाका प्रहरी कार्यालयमा छलफल भएको विषयमा इन्स्पेक्टर चौहानले असहमति जनाएका छन्।

दुवैलाई छुटाउन नसक्ने देखेपछि मनिषका बावुले केटीका बावु विनोदराम विरुद्ध फागुनको तेस्रो साता उच्चअदालत जनकपुर, राजविराज इजलासमा शरीर बन्धक तथा अपहरणको मुद्दा पनि दर्ता गरे। तर, आफूहरु दुवै उपस्थित भएर राजीखुसी विवाह गरेको बयान दिएपछि शारीरिक र मानसिक यातनाका घटना दोहोरिन थालेको कविताले दुखेसो गरिन्। 

कविता र कविताकी आमा शान्तिदेवी राम


दुवैको सहमतिमा विवाह गरेर जीवन निर्वाह गर्न खोज्दा पटक–पटक आक्रमण हुन थालेपछि शान्तिपूर्ण बस्न पाउने वातावरण तयार गरिदिन र जीवन रक्षाका लागि कविताले माग गरेकी छिन्। आफ्नो पेटमा मनिषको बच्चा समेत रहेको जानकारी दिँदै कविताले प्रश्न गरिन्, ‘दलित भएकै कारण ममाथि अन्याय भएको छ, म र मेरो बच्चाको बाँच्न पाउने अधिकार छैन?’

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०७४  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्