काठमाडौं– सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा चैत २९ गते हुने भएको छ।
संस्थाको उक्त साधारणसभाको लागि चैत १६ गतेदेखि चैत २९ गतेसम्म सेयरधनी पुस्तिका बन्द(बुक क्लोज) रहने नेप्सेले जनाएको छ।
कम्पनीको साधारणसभा दुर्गा पार्टी प्यालेस इटहरी, सुनसरीमा हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।