• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सरकारले ऋण नपत्याएपछि फेरि परदेश फर्किने तरखरमा युवा  

64x64
निर्मला घिमिरे शनिबार, पुस १९, २०७६  ०६:३०
1140x725

काठमाडौं– मलेसियामा ५ वर्षको ऊर्जाशील समय बिताएर फर्किएका सिन्धुपाल्चोकका जालप्रसाद ढुंगानाले सरकारले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै केही गर्न चाहने युवालाई १० लाखसम्म सरल कर्जा (ऋण) उपलब्ध गराइन्छ भनेर सुने। 

सरकारले ऋण दिने भएपछि देशमै केही गरौँ भन्ने सोचे र कृषि काम गर्ने प्रपोजल तयार गरी फारम भने । सरलकर्जाका लागि बोर्डले उनको नाम पनि सिफारिस गर्‍यो । तर ऋण भने अहिलेसम्म पाएका छैनन् । 

‘बोर्डमा जाँदा ऋण बैंकले दिने हो । हामीले होइन भन्छ। बैंकमा जाँदा विदेशमा काम गरेको अनुभवको प्रमाणपत्र र धितो पनि माग्छ । हामीलाई के ऋण पत्याउँथ्यो’ ढुंगानाले गुनासो पोखे ।  

‘सरकारले आफूलाई ऋण नपत्याएपछि उनी फेरि विदेश जाने तरखरमा छन् ।, नेपालमा केही गरौँ भन्दा पैसा छैन, सरकारले ऋण त पत्याउँदैन। उमेर छउन्जेल परदेश बस्नै पर्‍याे नि । यहाँ बसेर के गर्नु ?’ ढुंगानाले प्रश्न गरे। 
सरकारले सरलकर्जाको आश देखाएर अल्झाएको एक वर्ष भइसक्यो । खै कहाँबाट  पाइन्छ ? मुगुका रविन्द्र जैसीले भने। 

मलेसियामा लेवर काम गरेर फर्किएका जैसीले पनि काठमाडौंमा पसल खोल्ने सोच बनाएका थिए । सरकारबाट ऋण लिएर सानो पसल चलाउने सोच बनाएर फारम भरेका उनले अझै ऋण पाउन सकेका छैनन्। 

‘केही समयपछि ऋण दिन्छ कि भन्ने आशले काठमाडौंमा सास अल्झाउँदै गर्नुपर्‍याे भनेर एउटा क्यान्टिनमा काम गर्न थालेको छु । यो कामले परिवार त के आफ्नै ज्यान पाल्न पनि मुस्किल छ’ जैसीले भने, ‘अब सरकारले ऋण नदिने भइगयो फेरि कुन देश जाने होला भनेर सोच्दैछु ।’ 

विदेशबाट फर्किएर देशमै कुखुरा फारम खोल्ने सोच बनाएका ओखल्ढुंगाका प्रदीप कार्कीले पनि सरलकर्जा स्वरुप बैंकले उपलब्ध गराउने १०  लाख ऋण पाएनन्।

ऋण पाइने आशा बोकेर बसेको १ वर्ष बितिसक्दा पनि ऋण नपाएपछि उनी निराश बनेका छन् । ‘देशमै केही गर्छु भन्दा कसैले पत्याउँदैन अनि हामी के गर्ने बाध्यताले विदेशी नै पर्छ’ उनले सुनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

जालप्रसाद, रविन्द्र र प्रदिप जस्ता १८ हजार युवाहरुलाई बोर्डले वैदेशिक रोजगार सरल कर्जाका सूचिकृत गरेको थियो । 

मलेसिया, साउदी, कतार, ओमान, बहराइन, दक्षिण कोरिया रोजगारिका लागि पुगेर फर्किएका युवाहरु देशमै उद्यम गर्न सरकारले अघि सारेको सरलकर्जा परियोजनामा आकर्षित बनेका थिए । धेरैजसो युवाहरु कृषिका लागि आकर्षित देखिएका थिए। उनीहरुले बंगुर, कुखुरा, बाख्रा तथा माछा पालन, तरकारी फारम सञ्चालन लगायत कामका लागि रुचि देखाएका थिए । उद्योग, व्यापार तथा अन्य विभिन्न व्यवसाय सञ्चालनका लागि उनीहरुले बोर्डमा आवेन दिएका थिए।

आफूहरुलाई देशमै उद्यम गर्न प्रात्साहन गर्न सरकारले ल्याएको वैदेशिक रोजगार सरलकर्जामा आकर्षित युवाहरु पछिल्लो समय ‘बोर्डमा जाँदा बैंकमा जानु भनेर पठाउने अनि बैंकमा जाँदा ऋण नपाइने’ प्रवृतिले निराश  बनेका छन्। 

वैदेशिक रोजगारीबाट फर्किएर देशमै उद्यम गर्न चाहने युवाहरुले १० लाखसम्म ऋण पाउने भन्दै वैदेशिक रोजगार बोर्डले २०७५ मंसीर पहिलो सातामा सूचना जारी गरेको थियो। यो सूचनापछि रोजिरोटीकै लागि विदेशीएका युवाहरुको सरलकर्जा फारमका लागि बोर्डमा उत्साहजनक उपस्थिति थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083


सरलकर्जाका लागि २० हजारभन्दा बढीले आवेदन दिएका थिए । बोर्डले आवेदन दिएकामध्ये उनीहरुको कार्ययोजना हेरि सरलकर्जाका लागि योग्य भन्दै १८ हजार ७ सय ३७ लाई छनोट गरी सूचीकृत गरेको थियो । 
बोर्डले  सूचीकृत गरेका १८ हजार युवालाई आफूलाई पायक पर्ने ‘क’ वर्गको राष्ट्रिय वाणिज्य बैंकमार्फत सरल कर्जा लिन सुझाएको थियो । तर बैंकहरुले विदेशबाट फर्किएका युवाहरुलाई सरलकर्जा उपलब्ध गराउन आनाकानी गरिरहे। 

राष्ट्र बैंकले दुई पटक सर्कुलर जारी गरेपनि युवाहरुले बाणिज्य बैंकबाट सरलकर्जा पाउन सकेनन् । बैंकसँग नजिक पहुँच भएकाहरुले मात्रै ऋण पाएको युवाहरुको गुनासो छ।

६४ जनाले मात्रै पाए ऋण
राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौसम्म वैदेशिक रोजगारीबाट फर्किएका ६४ जना युवाहरुले मात्र वैदेशिक रोजगार सरलकर्जा प्राप्त गरेका छन् । ऋण लिन परेको आवेदनसँग तुलना गर्दा यो संख्या ज्यादै न्यून हो ।
त्यसयता बैंकहरुले युवाहरुलाई ऋण दिन आनाकानी गरिरहेका छन् । 

रोजगारीको खोजिमा विदेशीन लर्को लाग्ने युवाहरुलाई देशभित्रै उद्यमशीलताको विकासका लागि सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले २०७५ कात्तिक २० मा सहुलियत कर्जा कार्यविधि जारी गरेको थियो । तर यो व्यवस्था कार्यान्वयन गर्न नसक्दा युवाहरुमा निराशा थपिएको छ। 

देशमै केही गर्ने योजना बनाएर ऋण पर्खिरहेका युवाहरु फेरि झोला बोकेर परदेशको बाटो लम्किने तरखरमा छन् भने कतिपय युवाहरु फेरि विदेश फर्किसकेका छन्। 

रेमिट्यान्समा लोभ गर्ने बैंकले ऋण दिन आनाकानी गर्‍याे कार्यकारी निर्देशक, बोर्ड
एक सार्वजनिक कार्यक्रममा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रेमिट्यान्स भित्र्याउने बैंकले विदेशबाट फर्किएका युवाहरुलाई ऋण दिन आनाकानी गर्दा सरकारको कार्यक्रम असफल नभएको बताए। 

‘विदेशबाट आउने रेमिट्यान्स लिन प्रतिस्पर्धा गर्ने बैंकहरु सुध्रिनुपर्छ । युवाहरुलाई ऋण दिएर सहयोग पुर्‍याउनु पर्छ’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘सरकारले चाहेरमात्रै हुँदैन सम्बन्धीत सबै सरोकारवालाले सहयोग नगरे सरकारका कार्यक्रम सफल बनाउन सकिँदैन।’


 

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
काडमान्डू गोर्खाजलाई ७ रनले हराउँदै सुदूरश्चिम प्ले अफमा शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्