• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन १६, २०८२ Sat, Feb 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

रसियाको ‘सपिङ्ग मल’ आगलागीमा मृत्यु हुनेको संख्या ६४ पुग्यो

64x64
नेपाल लाइभ मंगलबार, चैत १३, २०७४  १०:२८
1140x725

मस्को– रसियाको दक्षिणपश्चिमी प्रान्त साइबेरियाको केमेरोभो सहरमा एक ‘सपिङ्ग मल’(किनमेल केन्द्र) मा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ।

उक्त ‘सपिङ्ग मल’को चौथो तलाबाट आगो लाग्न सुरु भएको रसियाली अनुसन्धान समितिले जानकारी दिएको छ। स्थानीय समयानुसार आइतबार अपराह्नबाट नै सुरु भएको सो आगलागी सोमबार बिहान मात्र नियन्त्रणमा आएको थियो।

आगलागीमा परेर मारिएकामा १३ जना बालबालिकासहित २५ व्यक्तिको मात्र परिचय खुलेको रुसका स्वास्थ्यमन्त्री भेरोनिका स्कभोर्तसोभाले बताए।

परिचय खुलेका ती बालबालिका भने ४ देखि १३ बर्षसम्मका छन्। मलमा रहेको चलचित्र प्रदर्शनी हलमा चलचित्र हेर्न आएका बालबालिका आगलागीमा परेका प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

रसियाली संकटकालीन व्यवस्थापन मन्त्री भ्लादिमिर पुचकोभले आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६४ पुगेको तर सबैको परिचय भने नखुलेको बताएका छन्।

यद्यपी यस आगलागीमा परी बेपत्ता भएका व्यक्तिको यकिन संख्या अझै पनि पुष्टि भएको छ्रैन। यसअघि आगलागीमा परि ६४ जना अझै बेपत्ता भएका र जसमध्ये ४१ जना बालबालिका रहेका बताइएको थियो।

आगलागीको बारेमा अनुसन्धान गर्न मल सञ्चालन गर्ने कम्पनीका प्रमुख, घर मालिकलगायत पाँच व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।

Ncell 2
Ncell 2

आपराधिक प्रकृतिको हेलचक्र्याईँले आगलागी– राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपराधिक प्रकृतिको हेलचक्र्याईँले यस्ता आगलागीका घटना हुने गरेको बताएका छन्। रुसको केमेरोभो सहरमा आइतबार राति भएको आगलागीको घटनाको स्थलगत निरीक्षणपछि उनले सो प्रतिक्रिया दिएका हुन्।

उनी मङ्गलबार बिहान सो घटनास्थलको निरीक्षणका लागि पुगेका थिए। सो क्रममा आफ्नो संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने,‘यसमा हेलचक्र्याइँ त छ नै, त्यो पनि आपराधिक प्रकृतिको छ। त्यसकारणले यो दुर्घटना भएको हो।’ 

यस्ता प्रकृतिका दुर्घटनाहरु अब हुन नदिन सतर्क रुपमा काम गर्न पनि उनले निर्देशन दिए।

उनले दुर्घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गरे।

आगलागीमा परि घाइते भएका र ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। रासस/एएफपी
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०७४  १०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो
इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या २४ पुग्यो
इरानद्वारा नागरिकलाई तेहरान छोड्न निर्देशन
सम्बन्धित सामग्री
सतर्क रहन इजरायलस्थित नेपालीलाई दूतावासको आग्रह राजदूतावासले जारी गरेको सूचनाअनुसार हाल इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षा सम्बन्धी सबै निर्देशन कडाइका साथ पालना गर्न अनुरोध ग... शनिबार, फागुन १६, २०८२
संखुवासभामा अरुण नदीको बेलिब्रिज भाँचियो बेलिब्रिज भत्किँदा ट्रक नदीमा खसेको छ । ट्रक अरुण नदीमा खस्दा ट्रक चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । शनिबार, फागुन १६, २०८२
लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त तुलाधर आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले संविधान र कानूनले निर्देश गरे बमोजिम आयोग लैङ्गिक समावेशी निर्वाचन गराउन सदैव प्रतिबद्ध रहेको... शनिबार, फागुन १६, २०८२
ताजा समाचारसबै
इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो शनिबार, फागुन १६, २०८२
इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या २४ पुग्यो शनिबार, फागुन १६, २०८२
इरानद्वारा नागरिकलाई तेहरान छोड्न निर्देशन शनिबार, फागुन १६, २०८२
सतर्क रहन इजरायलस्थित नेपालीलाई दूतावासको आग्रह शनिबार, फागुन १६, २०८२
इराकमा हिजबुल्लाहको ठेगानामा आक्रमण, दुई लडाकू मारिए शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो शनिबार, फागुन १६, २०८२
इरानद्वारा नागरिकलाई तेहरान छोड्न निर्देशन शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्