• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

विमानस्थलकाे संख्या ५५ पुग्याे, हवाई यात्रु पनि बढ्दाे

64x64
नेपाल लाइभ मंगलबार, पुस १५, २०७६  १३:२५
1140x725

काठमाडाैं- देशभर निर्माण भएका साना तथा ठूला गरी विमानस्थलको संख्या ५५ पुगेको छ। तर, कालोपत्र विमानस्थलको संख्या भने ३४ वटा मात्रै रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले २१औं वार्षिक उत्सव समारोहमा विमानस्थलको स्तरोन्नती तीव्रगतिमा भएको जनाएको हाे। प्राधिकरणका अनुसार ओखलढुंगाको खिजि चन्डेश्वरी विमानस्थलको निर्माण कार्य सम्पन्नभएसँगै विमानस्थलको संख्या ५५ पुगेको हाे। उक्त विमानस्थलकाे २३ डिसेम्वर २०१९ मा परीक्षण उडान सम्पन्न भएको थियो।

हवाई क्षेत्रको सुधारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियमक गरी विभाजन गर्ने कानुनको मस्यौदा पनि तयार गरी मन्त्रिपरिषद्‌मा पठाएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। वार्षिक उत्सव समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायतको उपस्थिति रहेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सोही अवसरमा मन्त्री भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फरक-फरक दुई निकाय बनाउने गरी तयारी भएको ऐनको मस्यौदा मन्त्रिपरिषद्‌मा पेस भएको र अबको केही दिनमै संसदमा विधेयकको रुपमा प्रस्तुत हुने जानकारी गराए प्राधिकरण विभाजन गर्न नहुने भन्दै कर्मचारीहरुले गर्दै आएको विरोधप्रति मन्त्री भट्टराईले अब कसैले पनि प्राधिकरणलाई सेवा प्रदायक र नियमक निकाय फरक-फरक गर्ने काममा रोक्न नहुने बताए। कसैले चाहेर पनि त्यो कामबाट सरकार पछि नहट्ने मन्त्री भट्टराईको भनाइ छ।

सन् २०१९ को नोभेम्बरसम्मकोे अवस्था हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ कूल ३७ लाख ६७ हजार ९१३ को यात्रुको आवागमन भएको छ। यो बर्ष करिब ४१ लाखको हाराहारीमा हवाई यात्रुको आवागमन हुने अनुमान छ।आन्तरिकतर्फ अक्टोवर २०१९ सम्म कूल २७ लाख ३७ हजार १७२ यात्रु आवागमन हुँदा यो बर्ष करिब ३३ लाख हवाई यात्रु आवागमन हुने अनुमान रहेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अन्तर्राष्ट्रिय उडानमा हवाई यात्रु घट्नुको पछाडि नेपालमा उडानरत केही ठूला वायुसेवा कम्पनीको उडान बन्द हुनु, मलेसियाको श्रम रोजगारमा समस्या देखिनु र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग तथा ट्याक्सीमार्ग मर्मत सम्भारका कारण संचालन समय प्रभावित हुनु  प्रमुख कारण रहेको प्राधिकरण महानिर्देश्क पोखरेलेको भनाइ छ। त्रिभुवन विमानस्थलमा कूल हवाई यात्रु आवागमन वर्ष २०१८ भन्दा यस वर्ष करिब २ लाखले वृद्धि हुने अनुमान रहेको उनको भनाइ छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावासायिक तथा दक्षता पूर्वक संचालन गर्न विश्वमा ठूला विमानस्थल संचालनको लागि अपनाइएको अवधारणा अनुरुप सरकार–सरकारबीचको सम्झौताबाट ख्याती प्राप्त विदेशी विमानस्थल संचालक संस्था म्युनिख अन्तर्राष्ट्रिय विमानस्थल कम्पनीसँग संचालन र व्यवस्थापनको लागि प्रकृया अघि बढाइएको समेत पोखरेलले जानकारी दिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम अत्यन्त सन्ताेषजनक रुपमा अगाडि बढेको र अहिले आयोजनाको भौतिक प्रगति करिब ५४ प्रतिशत रहेकोले निर्धारित समयभन्दा अगावै काम सम्पन्न हुने स्थितीमा रहेको प्राधिकरणको भनाइ छ।

सार्वजनिक निजी सहभागिताको मोडेलमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णय गरे अनुरुप नेपाल लगानी बोर्डमार्फत् स्वीट्जरल्याण्डको ज्युरिच एयरपोर्ट इन्टरनेशनल छनौट भई विस्तृत प्रस्ताव माग्ने तयारीको चरणमा रहेकोे छ। विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई अहिले विमानस्थल क्षेत्रको दक्षिण तर्फबाट १९०० हेक्टरमा पहिलो चरणको विमानस्थल निर्माण कार्यका लागि आवश्यक पर्ने रुख विरुवा कटान गर्न  वन तथा वातावरण मन्त्रालयमा अनुरोध भएको पोखरेले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ? बिहीबार, कात्तिक २६, २०८३
सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए बिहीबार, कात्तिक २६, २०८३
एनपीएलको सत्रौं अर्धशतक सामराको नाममा बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
ममता काफ्ले हत्यामा दाेषी ठहर भएका नरेशलनई कति हुन्छ सजाय , कहिले हुन्छ निर्धारण ? बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्