complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी पक्राउ, अकुत सम्पत्ति जम्मा पारेको आरोप

64x64
नेपाल लाइभ मंगलबार, चैत ६, २०७४  १०:१८
1140x725

पेरिस (एजेन्सी)– फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी पक्राउ परेका छन्। राजनीतिक अभियानका लागि गरेको अर्थ संकलनको स्रोत नखुलेको भन्दै मंगलबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरीले उनीमाथि दिवंगत भइसकेका लिबियाली पूर्वशासक कर्णेल मुअम्मर गद्दाफीबाट अवैधानिक रुपमा ४२ मिलियन पाउन्ड लिएको आरोप लगाएको छ। सन् २००७ मा भएको राष्ट्रपति निर्वाचनका क्रममा सार्कोजीले सो रकम लिएको बताइएको छ।

फ्रान्समा निर्वाचनका बेला एक उम्मेदवारले बढीमा ६ हजार ३ सय पाउन्ड मात्रै नगद लिन पाउने व्यवस्था छ। सार्कोजीले लिएको रकमको कारोबार पनामा तथा स्विस बैंकबाट गरिएको खुलेको छ। कारोबारबारे आफ्ना विरोधीहरुको प्रश्नको जवाफ दिन र भ्रष्टाचार सम्बन्धी मुद्दाको सामना गर्न आगामी ४८ घन्टा उनीमाथि चर्को दबाव पर्ने देखिएको छ। उनलाई अनुसन्धानका लागि बिहीबारसम्म हिरासतमा राखिने भएको छ।

तत्कालीन समयमा गद्दाफी र सार्कोजीका बीचमा भएको अवैध आर्थिक लेनदेनको सम्झौतापत्र हालसालै पेरिसमा सार्वजनिक भएको हो। 

सन् २००६ मा गद्दाफीका गुप्तचर प्रमुख मुसा कुसाद्वारा हस्ताक्षरित अरबी भाषाको सो पत्रमा राष्ट्रपति निर्वाचनका उम्मेदवार सार्कोजीको चुनावी अभियानमा सघाउन करिब ५० मिलियन युरो बराबरको रकम सहयोग गरिएको उल्लेख छ।

लिबियाको राष्ट्रिय संक्रमणकालीन परिषदका एक वरिष्ठ सदस्यले सो सम्झौतासम्बन्धी दस्तावेज फ्रान्सको अनुसन्धानसम्बन्धी समाचार संस्था ‘मिडियापार्ट’ लाई उपलब्ध गराएका थिए। सो क्रममा सार्कोजीका आर्थिक अपचलन सम्बन्धी अन्य सम्झौता पत्र समेत बाहिरिएको बताइएको छ। 

सार्कोजी र उनका सहयोगीहरुले रकम लेनदेनको उद्देश्यले लिबियामा धेरै भ्रमण गरेको र सोही समयमा लिबिया सरकारले तयार पारेका छोटा दस्तावेजहरु मिडियापार्टले हात पारेको हो। सार्कोजीका एक साथीले भने सो लेनदेन सन् २००५ को अक्टोबर ६ मा नै भएको दाबी गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

राजनीतिक यात्राको सुरुवाती अवस्थामा सार्कोजी महत्वाकांक्षी नेताको रुपमा परिचित थिए। उनले बिस्तारै राष्ट्रपति निर्वाचनका लागि भन्दै विभिन्न अभियानमार्फत अर्थ संकलन गर्न सुरु गरेका थिए। 

मिडियापार्टका अनुसार ५० मिलियन युरोमध्ये केही रकम सार्कोजीको पार्टी ‘युएमपी’की तत्कालीन प्रमुख नेता जिन फ्रान्कोइस कोपकी बहिनीको नाममा स्विस बैंकबाट निकालिएको छ। त्यसपछि सो रकमलाई अरब र फ्रान्सका दूतको रुपमा काम गर्दै आएका जियाद ताकिद्दिनेमार्फत बाँडिएको देखिएको छ। 

सन् २००७ मा गद्दाफीले फ्रान्सको भ्रमण गरेका थिए। सो क्रममा उनलाई ‘दाइ नेता’को रुपमा फ्रान्समा उच्च सम्मान दिँदै एलसी प्यालेसमा राखिएको थियो। 

सन् २०११ को ‘अरब स्प्रिंग’ अघिसम्म सार्कोजी र गद्दाफीको मित्रता सुमधुर रहेको बताइन्छ। तर, सोही वर्षको मार्चमा सुरु भएको लिबियामाथिको सैन्य हमलामा गद्दाफी नियन्त्रित सैनिक ट्यांकरमा पहिलो आक्रमण फ्रान्सले नै गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फ्रान्समा उल्लेख्य सुधार नहुनु र लगातार आफ्नो शक्ति गुमाउँदै गएकाले सार्कोजीले सन् २०१२ को राष्ट्रपति निर्वाचनमा पराजय भोगेका थिए। पराजयपछि सार्कोजी आफ्नी तेस्रो श्रीमतीसँग पेरिसमा बस्दै आएका थिए। ५० वर्षीया श्रीमती पूर्व सुपरमोडल तथा पप गायिका कार्ला ब्रुनीसँग पेरिसमा रहँदा सार्कोजीले शक्तिमा आउने कोसिस गरे पनि सफल हुन सकेनन्।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  १०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको... बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्