काठमाडौं- फिल्म 'अमेरिका ब्वाइज'को टिजर सार्वजनिक भएको छ।
जेठ १८ देखि नेपालभर रिलिज हुने तयारीमा रहेको फिल्मको निर्देशन प्रवेश पौडेलले गरेका हुन्। फिल्ममा सुनिल थापा, हरिहर शर्मा, अर्पण थापा, सन्दीप छेत्री, कामेश्वर चौरसिया, अभय बराल, सृष्टि कार्की, रमा थपलिया, सुवास गजुरेल लगायतका कलाकारहरुको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।