• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उत्तर कोरियाली विदेशमन्त्री अचानक स्विडेनमा, किम–ट्रम्प भेटबारे छलफल हुन सक्ने

64x64
नेपाल लाइभ शुक्रबार, चैत २, २०७४  ०९:१७
1140x725

स्टकहोल्म– उत्तर कोरियाका विदेश मन्त्री रि योङ हो अचानक स्विडेन पुगेका छन्। उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा भेटवार्ता हुनसक्ने समाचार आएको केहि दिनपश्चात् नै उत्तरका विदेश मन्त्री मंगलबार स्विडेन पुगेका हुन्।

प्योङयाङले भने विदेशमन्त्री योङ होको स्विडेन भ्रमण द्धिपक्षीय सम्बन्ध र आपसी हितका मुद्दामा केन्द्रित रहेको बताएको छ।

वासिंगटन र प्योङयाङको बीचमा स्विडेनले लामो समयदेखि मध्यस्तता गर्दै आइरहेको छ। त्यसकारण भ्रमणलाई दुई देशका शिर्ष नेताको भेटवार्ताको तयारीको रुपमा हेरिएको छ।

अघिल्लो साता मात्रै उत्तर कोरियाली नेता किमले भेटवार्ताका लागि पठाएको निमन्त्रणा राष्ट्रपति ट्रम्पले स्विकार गरेका थिए। लामो समयदेखि एकअर्कामा आरोप–प्रत्यारोपमा उत्रीएका दुई नेताहरुबिचमा शुक्रबारदेखि अचानक आएको बदलाबलाई धेरैले सकारात्मक रुपमा लिएका छन्।

तर ट्रम्पको स्विकृतिपछि भने उत्तरले कुनै प्रतिक्रिया दिएको छैन।

उता स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले सरकारी समाचार एजेन्सी टिटीसँग कुराकानीका क्रममा भने,‘यदि दुबै देशले स्विडेनले केही भूमीका निर्वाह गरिदिओस् भन्ने चाहन्छन् भने हामी पूर्ण रुपमा सो भूमीका निभाउन तयार छौँ।’

‘उत्तर कोरिया र स्विडेन दुबै सैनिक राष्ट्र हौइनन् र उत्तरसँग स्विडेनको लामो समयदेखि साझेदारी रहँदै आएको छ। मलाई लाग्छ कि हामी सो भूमीका विश्वासीलो ढंगबाट निभाउन सक्छौँ। तर मुख्य भुमिकामा रहने यी दुई राष्ट्रले नै निर्णय गर्नेछन् कि स्विडेनले कस्तो भूमीका निभाउँछ।’, प्रधानमन्त्री लोफभेनले भने।

Ncell 2
Ncell 2

उता अमेरिकाले भने उत्तरका विदेश मन्त्रीको स्विडेन भ्रमणको बारेमा अवगत भएको तर सो भ्रमणमा उत्तर कोरिया र अमेरिका वार्ताका बारेमा कुराकानी हुने–नहुने बारेमा भने थाहा नभएको स्पष्ट पारेको छ। अमेरिकी विदेश विभागका प्रवक्ता हिथर नाउएर्टले शिखर वार्ताका बारेमा अमेरिकाले हालसम्म पनि उत्तर कोरियाको आधिकारिक धारणा सुन्न चाहेको बताए।

हालसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली प्रमुखलाई भेटेका छैनन्। यी दुई राष्ट्र प्रमुखहरुबीचको भेट कहिले र कहाँ हुने भन्ने बारेमा हालसम्म दुबै देश निचोडमा पुगेका छैनन्। उत्तर कोरियाले आफ्नाे आणविक कार्यक्रम तथा मिसाइल परिक्षणलाई नरोकेसम्म वार्ता सम्भव नहुने राष्ट्रपति ट्रम्पले यसअघि नै स्पष्ट पारेका छन्।

दुई देशबिचको वार्ता दुई कोरिया तथा चीनको सीमा क्षेत्र, स्विडेन  वा अन्य कुनै अन्तर्राष्ट्रिय स्थानमा हुने सम्भावना औँलाइएको छ।

कतिपयले भने अमेरिकी विदेश मन्त्रीमा रेक्स टिलर्सनलाई हटाइएकोले पनि वार्ताका सम्बन्धमा छिट्टै प्रगति हुनेमा आशंका व्यक्त गरिएको छ। वार्ताका विषयमा टिलर्सनको भूमीकालाई अहम् मानिएको थियो।

पश्चिमा मुलकबाट उत्तर कोरियामा पहिलो पटक स्विडेनले सन् १९७० को दशकमै आफ्नो राजदुताबास खोलेको थियो। उत्तरमा अमेरिकाको राजदुताबास नभएकोले यसअघि स्विडेनले नै अमेरिकाको कुटनीतिक दुतको रुपमा काम गर्दै आएको थियो।

नेटोको सदस्य नरहेको स्विडेनले यसअघि उत्तर कोरियाबाट अमेरिकी नागरिकको रिहाइका लागि सघाउने काम गरेको थियो। 

 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  ०९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु !
सम्बन्धित सामग्री
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ मा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा नेपालको... आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८०... आइतबार, माघ १८, २०८२
सर्लाहीमा सवारी दुर्घटना: छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला चार पाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१... आइतबार, माघ १८, २०८२
ताजा समाचारसबै
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्