• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सलमान शक्तिमा आएपछि साउदी अरेबियामा यी परिवर्तन

64x64
नेपाल लाइभ मंगलबार, फागुन २२, २०७४  ००:३०
1140x725

साउदी अरेबियामा पछिल्लो समय सेनाको उच्च दर्जाका पदहरुमा गरिएको फेरबदलको चर्चा विश्वभर छ। तर, यो फैसलाको समय र उद्देश्यलाई लिएर भने प्रश्न उठाइएको छ। साउदी सरकारले सो फेरबदललाई ‘मिनिस्ट्री अफ डिफेन्स डेभलपमेन्ट डकुमेन्ट’ नाम दिएको छ। साउदी राजकुमार मोहम्मद बिन सलमानले सैनिक संरचनामा फेरबदलको सुरुवात भने सन् २०१६ मा गरेका थिए। साउदी अरेबियामा सुधारको एजेन्डा राख्दै उनले ‘भिजन २०३०’ नामक एक दस्तावेज समेत जारी गरेका थिए। अप्रिल २०१६ मा जारी गरिएको सो दस्तावेजलाई साउदीको मन्त्रिपरिषद्ले पारित गरेको थियो।

सो दस्तावेजलाई साउदी अरेबियालाई तेलमा मात्रै निर्भर रहनुपर्ने अवस्थाबाट माथि उठाउने योजना अनुरुप अगाडि ल्याइएको हो। जस अनुरुप ३ देखि ७ अर्ब साउदी रियालको लागत रहेका ८० परियोजनाको सुरुवात गरिएको छ।

सैनिक अधिकारी फेरबदल

साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजिजको पालामाभन्दा अहिले निकै क्रान्तिकारी लाग्ने कदमहरु चालिएका छन्। जसमध्ये साउदी सेनाका उच्चतम् पदमा रहेका व्यक्तिलाई बर्खास्त गर्दै केही नयाँ नियुक्ति गर्ने फैसलालाई त्यस्तै एक कदम मान्न सकिन्छ। साउदीको शाही सेनामा नयाँ पुस्ताका अफिसरहरुलाई उच्चतम् पदमा नियुक्ति गरिएको छ। हटाइएका सुरक्षा अधिकारी आर्मी चिफ जनरल अब्दुल रहमान बिन सोलेह अल–बुनयान हुन्। उनको स्थान फय्याद बिन हामिद अल–रुवाइलीले लिएका छन्।

साउदी हवाई सेनाका कमान्डर मोहम्मद बिन सुहैमलाई पनि बिदा दिइएको छ। उनको स्थानमा मजिद अल–उमरुलाई नियुक्त गरिएको छ।

महिला बनिन् मन्त्री

साउदी अरेबियामा श्रम विभागको मन्त्रीका रुपमा एक महिलालाई जिम्मेवारी दिइएको छ। सो नियुक्तिको केही दिनअघि मात्रै पहिलो पटक महिलालाई साउदी फौजमा भर्ती हुन छुट दिइएको थियो। महिलालाई कार चलाउन पाउने व्यवस्था, पहिलो पटक अरब फेसन सप्ताह आयोजनाको स्वीकृति लगायतका केही निर्णयले विश्वभर चर्चा कमाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

महिलालाई पहिलो पटक रंगशालामा खेल हेर्नका लागि समेत छुट दिइएको थियो। सो समय पुरुषहरुले पनि आफ्ना परिवारका साथमा फुटबल खेल हेरेका थिए।

भष्ट्राचारविरुद्ध अभियान
आफू शक्तिमा आएपछि ठूलो संख्यामा साउदी राजकुमार तथा धनाड्यहरुलाई हिरासतमा लिने राजकुमार सलमानको कदमलाई उनको राजनीतिक तथा आर्थिक योजनासँग जोडेर हेरिएको छ।

साउदीका महान्यायाधिवक्ताका अनुसार नियन्त्रणमा लिइएका राजकुमार तथा अन्य धनाढ्य व्यक्तिको रिहाई गर्दा भएको सम्झौताबाटै १ सय ७ अर्ब डलर राज्यकोषमा जम्मा भएको थियो। सरकारको सो कारबाहीको चौतर्फी आलोचना समेत भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(भ्रष्टाचार अभियोगमा नियन्त्रणमा लिइएका राजकुमारहरु)


सो निर्णयमा असन्तुष्ट व्यक्तिहरुले आफ्ना सम्भावित राजनीतिक विरोधीहरुप्रति निशाना बनाएर राजकुमार सलमानले यस्तो कदम उठाएको आरोप लगाएका थिए।

विश्लेषकहरुले भने साउदीमा सरकार र समाजको स्तरबाट धेरै परिवर्तनहरु भइरहेको बताएका छन्। एकातर्फ साउदी अरेबिया देशबाहिर यमनको युद्धमा अल्झिरहेको छ भने अर्कोतर्फ देशभित्र आर्थिक तथा सामाजिक स्थिति मजबुत बनाउन लागिपरेको छ।

(बिबिसीको आलेखमा आधारित)

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्