• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मस्तिष्कमा रगत र अक्सिजन कमी हुने राेग स्ट्रोक

64x64
नेपाल लाइभ मंगलबार, फागुन २२, २०७४  ००:१६
1140x725

स्ट्रोकको प्रमुख कारण मस्तिष्कमा आवश्यक रगत र अक्सिजन सञ्चारमा कमी हुनु हो । रक्तनली साँघुरो भएर रगत बग्ने बाटो बन्द हुँदा रक्तसञ्चार कमी हुन्छ । मस्तिष्कमा रक्तसञ्चार नपुगेमा मस्तिष्क पनि सुकेर जान्छ । रक्तनली जाम हुनुका कारण नली खुम्चिएर साँगुरो हुनु अथवा कणले रक्तनली बन्द हुनु हो । जुनसुकै कारणले रक्तनली जाम भएपनि मस्तिष्कमा रक्तसञ्चार कम भई स्ट्रोक हुनसक्छ ।

तर ब्रेन हेमरेज भनेको मस्तिष्कमा रक्तश्राव अथवा रगत जम्नु हो । यो स्ट्रोकको ठिक उल्टो अवस्था हो । यसमा रक्तसञ्चार अत्याधिक भएर रगत जम्दछ । ब्रेन हेमरेजले पनि मस्तिष्कलाइृ क्षति पुर्‍याएर पक्षघातको समस्या निम्त्याउन सक्छ ।

स्ट्रोकका अन्य लक्षणहरू

स्ट्रोक हुँदा बिरामी अचानक बेहोस हुने अथवा अर्धचेत अवस्थामा पुग्ने, टाउको दुख्ने, आँखा धमिलो हुने, एक पाटो हात/गोडा लुलो भई प्यारालाइसिस अथवा पक्षघात हुने, क्षारेरोग वा शरीरमा कम्पन हुन हुनसक्छ । माथि उल्लेखित लक्षणहरू मस्तिष्कको कत्रो र कुन भागमा असर परेको छ त्यसमा निर्भर हुन्छ । स्ट्रोक भएको केही दिनदेखि १/२ सातासम्म असर परेको मस्तिष्कको भाग वरिपरि सुनिएर आउँछ र त्यसले दिमागको प्रेसर ( क्ष्ऋए ) लाई बढाएर मस्तिष्कलाई थप क्षति पुर्‍याउँदछ । त्यसैले स्ट्रोक भएको बिरामी पहिलो केही दिनदेखी केही साता झन्–झन नाजुक हुँदै जान्छ र अन्तिममा मृत्यु पनि हुनसक्छ । यदि यस्तो बिरामीलाई बचाउँन सकियो भने केही सातापछि स्ट्रोक शान्त (क्रोनिक)  अवस्थामा जान्छ र विस्तारै लक्षणमा सुधार आउन थाल्दछ ।

स्ट्रोकको उपचार

स्ट्रोक भइसकेपछि सकेसम्म चाँडै उपचार सुरु गर्नुपर्छ । केही घण्टाभित्रै उपचार थाल्न सकियो भने बन्द भएका नशा खुली मस्तिष्कमा स्थायी असर पर्नबाट जोगाउन वा न्युन गर्न सकिन्छ । यसको उपचार मुलभूतरूपमा औषधी प्रयोग नै हो । औषधि प्रयोग गरी प्रयाप्त मात्रमा मस्तिष्कमा रक्तसंचार, अक्सिजन संचार गराउने र मस्तिष्कको थप क्षती हुन कम गर्न सकिन्छ । उपचारबाट क्षति कम गरि मुटुको अवस्था स्थिर बनाई राख्न सकेमा क्रमैसँग जीवन बच्न सक्छ ।

कहिलेकाँही मस्तिष्कको पे्रसर अत्यधिक बढ्न गएमा शल्यक्रिया आवश्यक पर्न सक्दछ । यी सबै उपचार गर्दागर्दै पनि कहिले काँही समस्या नियन्त्रण गर्न नसकी बिरामीको अवस्था झनै नाजुक हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटर (कृतिम श्वासप्रश्वास) मा राख्नुपर्ने  हुनसक्छ । त्यसको बाबजुत पनि बिरामीको अवस्थामा सुधार नआई मृत्यु पनि हुनसक्छ । संसारमा मानिसको ज्यान जाने प्रमुख कारणमध्ये स्ट्रोक पनि पर्दछ । बिरामीको अवस्थामा सुधार भएमा १/२ महिनापछि बन्द भएको नशा खोल्ने शल्यकृया गर्नुपर्ने पनि हुनसक्छ ।

संभावित अन्य समस्या

Ncell 2
Ncell 2
nimb
nimb

स्ट्रोक भएको मानिस सुरुको केही सातासम्म ओछ्यानमा परी राख्ने, हलचल गर्न नसक्ने अवस्थामा हुन्छ । त्यसले थप नयाँ शारीरिक समस्याहरू आउन सक्छन् । यस्तो अवस्थामा धेरैलाई छातिको संक्रमणको संभावना अधिक हुन्छ । धेरै दिन उही आसनमा सुत्नुपर्दा कफ जमी छातीको अवस्था बिग्रदै जान सक्छ । यस्तो हुँदा एण्टीबायोटिकको उपचारबाहेक भेण्टीलेटर पनि आवश्यक पर्नसक्छ । यदि ५/७ दिनभन्दा लामो समय भेन्टिलेटरमा राख्नु प¥यो भने छाती झन खराब हुनसक्छ । त्यसैले छातीबाट थप कफ निकाल्न र श्वास प्रश्वास सजिलो बनाउन घाँटीको सानो शल्यकृया गर्नुपर्ने हुनसक्छ । यस्तो शल्यक्रियामा श्वास नलीमा सानो प्वाल (छेदन) बनाई श्वास फेर्ने पाइप राखिन्छ, जसको माध्यमबाट छातीमा भएको कफ निकालिन्छ ।

अर्को सम्भावित समस्या हात गोडाकोे रक्तनली जाम हुनु हो । यस्तो भएमा पछि छाती र मुटुमा समस्या भई झन जटिल हुनसक्ने सम्भावना हुन्छ । शरीरलाई आवश्यक पौष्टिक तत्व, प्रोटिन आदि कमी हुनु अर्को समस्यो हो । यस्ता अतिरिक्त जटिलताहरू लामो समय रहँदा हात÷गोडा आदिमा खाटे घाऊको पनि जोखिम रहन्छ । बिस्तारै मिर्गौला र कलेजोको काम गर्ने शक्ति कम हुँदै जान सक्छ । यस्ता समस्या सकेसम्म हुन नदिन सुरूदेखि नै ध्यान पुर्‍याउँनु पर्छ ।

के स्ट्रोक पूर्ण निको हुन्छ ?

स्ट्रोक पूर्णरूपमा ठिक हुन्छ/हुँदैन भन्न अलि जटिल छ । यसको प्रकार, उपचार प्रविधि, उपचार सुरू गरेको समय, बिरामीको उमेर र उसको अन्य शारीरिक समस्या आदिमा भर पर्दछ । यदि स्ट्रोकले मगजको ठूलो भागमा क्षति पु¥याएको छ भने अपेक्षाकृत राम्रो नहुन पनि सक्छ । अरू थप समस्या भएन र केही साता बिरामीलाई बचाउन सकियो भने उसको अवस्थामा क्रमिक सुधार आउने सम्भावना बढ्दै जान्छ । अन्त्यमा बिरामी कुनै सहाराले विस्तारै हिड्न सक्ने भएपछि पूर्णरुपले पहिलेकै जीवनमा फर्किनसक्ने सम्भावना पनि हुन्छ । प्रायः यस्ता बिरामीहरू जीवनभर लौरोको सहाराले हिड्नुपर्ने वा ह्वीलचीयरमै बसी राख्ने वा हिंड्डुल  गर्नसक्ने अवस्थामा पुग्छन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्ता बिरामीलाई एन्जाइटी/डिप्रेसन जस्ता मानसिक समस्या आउने सम्भावना पनि हुन्छ । तर मनोवल बलियो भएका बिरामीहरू चाहिं अपेक्षाकृत राम्रो भई क्रमशः पुरानो अवस्थामा फर्किने सम्भावना हुन्छ । कतिपय बिरामीहरू चाहिं उठबस गर्न सक्ने नभई ओछ्यानमा नै परिराख्ने अवस्थामा पनि हुनसक्छ । संक्षिप्तमा भन्ने हो भने स्ट्रोकका बिरामी केही हदसम्म लुलो, लंगडो, अपाङ्ग अथवा शारीरिकरुपमा दुर्बल हुने सम्भावना हुन्छ ।

परिवारको सहयोग बिरामीको उपचार भनेको मेडिकल टिम (डाक्टर/नर्स) को प्रयासले मात्र संभव हुँदैन । परिवारका सदस्यहरूको सहयोग पनि त्यत्तिकै आवश्यक पर्छ । आफन्तले रोगको गम्भीरतालाई राम्ररी बुझ्नुपर्छ । चिकित्सक एवं उपचार टोलीसँग राम्ररी छलफल गर्नुपर्छ । एक जना सदस्यले कुरा बुझेर सम्पूर्ण सदस्यलाई बुझाउन सक्नुपर्छ । चिकित्सक टोलीले पनि दिनमा एक/दुई पटक परिवारका कुनै सदस्यलाई उपचारको प्रगति वा खतराबारे स्पष्ट जानकारी दिनुपर्छ । जानकारी दिनु डाक्टरको कर्तव्य हो बिरामी पक्षको अधिकार । उपचारका लागि डाक्टरले दिएका सुझाब पालना गर्नु बिरामी पक्षको कतब्र्य हो ।

उपचार भनेको एउटा सामुहिक कार्य हो । बिरामीलाई उपचार गर्ने एकजना मुख्य डाक्टर भएता पनि अन्य थुप्रै डाक्टर तथा नर्स पर्दा पछाडी हुन्छन् । मुख्य डाक्टरलाई नभेट्दा पनि आत्तिहाल्नु पर्दैन् । डाक्टरहरू आफू मातहतमा भर्ना भएका बिरामीबारे २४ घण्टै सम्पर्कमा हुन्छन् । बिरामीको हौसला बढाउनु, उसको स्याहारमा सहयोग पु¥याउनु, उपचारको प्रविधिक जस्तैः नर्सिङ्ग केयर, फिजियोथेरापी आदिमा सहभागी हुनु आदि परिवारका सदस्यको कर्तव्य हो । त्यस्तै अनावश्यक भीड नगर्नु, मोवाइलमा ठूलो स्वरमा कुरा नगर्नु, ठूलो आवाजले संगित नसुन्नु, अरुलाई ‘डिस्टर्व’ नगर्नु पनि बिरामी पक्षले चिकित्सक एवं उपचार टोलीलाई गर्नसक्ने सहयोग हो । परिवार र चिकित्सक पक्षको संयूक्त प्रयासले बिरामीलाई सहयोग पुग्छ । ‘डाक्टर देउता होइन, तर यमराज पनि होइन’ डाक्टरले बिरामीका लागि शतप्रतिशत मेहेनत गर्छ, प्रयास गर्छ । नतिजा ईश्वरले दिन्छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  ००:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्