काठमाडौं- सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेतामा निर्वाचित भएका छन्।

आज भएको संसदीय दलको निर्वाचनमा देउवाले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गरे। ६३ जना सांसदले गरेको मतदानमा देउवाको पक्षमा ४४ र सिंहको पक्षमा १९ मत खसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।