काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनी आज बिहान उपचारका लागि अस्पताल गएका थिए।
मिर्गौलामा समस्या भएका प्रधानमन्त्री ओलीले केही समयदेखि ग्रान्डी अस्पतालमा नियमित डाइलाइसिस गराइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।