• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सेयर बजारमा दिन प्रतिदिन गिरावट, अर्थमन्त्रीको अभिव्यक्तिप्रति लगानीकर्ता संघको आपत्ति

64x64
नेपाल लाइभ आइतबार, फागुन २०, २०७४  ०९:५४
1140x725

काठमाडौं- अर्थमन्त्रीमा डा युवराज खतिवडा नियुक्ति भएसँगै नेपाली पुँजी बजार दिनप्रतिदिन नकारात्मक हुँदै गएको छ। डा खतिवडाले राष्ट्र बैंकका गभर्नर हुँदादेखि अर्थमन्त्री हुँदासम्म सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्ने अभिव्यक्ति दिँदै आएका छन्। यसको प्रत्यक्ष प्रभाव नेपाली पुँजी बजारमा परेको लगानीकर्ताले बताएका छन्।

डा खतिवडाले सेयर बजारलाई प्रोत्साहन गर्ने नीति ल्याउँदैनन् भन्ने सोचका कारण लगानीकर्ताले सुरक्षित अवतरणको बाटो रोजेको सेयर बजारका जानकारहरु बताउँछन्। डा खतिवडा अर्थमन्त्री भएसँगै सेयर बजार अझै नकारात्मक हुने अनुमानले थप घाटा बेहोर्नुको साटो बजारबाट बाहिरीने सोचमा लगानीकर्ता देखिएको सेयर विश्लेकषकहरुले बताएका छन्।

'डा खतिवडा अर्थमन्त्री हुने हल्ला आउने बित्त‍िकै पुँजी बजारबाट ठूला लगानीकर्ता बाहिरिसकेका छन्,' एक लगानीकर्ताले भने, ‘यस्तो अवस्थामा साना लगानीकर्ताले मात्रै बजार कहिलेसम्म थेग्न सक्लान्।’ उनले बजार घट्दा अधिकांश साना लगानीकर्ता फस्ने गरेको बताए।

अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव हटाउन विदेशी पुँजी भित्र्याउनुपर्ने र यस्तो पुँजी विगतमा जस्तै घरजग्गा, सेयर बजार तथा हायरपर्चेजमा लगानी नगरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै आएका छन्। डा खतिवडा अर्थमन्त्री भए लगत्तै भेट्न गएका उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग उनले लगानीयोग्य पुँजी अभाव हुन नदिने र अनुत्पादक क्षेत्रमा लगानी बढ्न नदिने बताएका थिए।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ। कारोबार खुलेदेखि नै घटेको नेप्से परिसूचक अन्ततः ४१ दशमलव ५६ अंकले घटेर १ हजार ३ सय ४ दशमलव ४३ को बिन्दुमा पुगेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यसरी परिसूचकसँगै कारोबार रकममा गिरावट आउँदा लगानीकर्तामा निरासा छाएको छ। आइतबार कारोबारमा आएका १ सय ५१ कम्पनीको ४८ करोड ३९ लाख ६७ हजार ५ सय ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि बुधबार ५४ करोड ३४ लाख ३१ हजार ५ सय ८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। बिहीबार सार्वजनिक विदा परेकाले कारोबार बन्द थियो।

आइतबार कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ। यता, सर्वाधिक गुमाउनेमा पुँजी बजारका आधार मानिने दुई कम्पनी रहेका छन्। हिमालयन डिस्टिलरीको सेयर मूल्य प्रतिकित्ता १ सय १४ रुपैयाँ अर्थात् १० प्रतिशतले घटेको छ। त्यस्तै, विशाल बजारका लगानीकर्ताले प्रतिकित्ता १ सय ८७ रुपैयाँ गुमाएका छन्। कम्पनीको सेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले घटेको छ।
आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल बैंकको २ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

दुई कम्पनीको मात्रै सेयर मूल्य बढ्यो

आइतबार नेप्सेमा कारोबार भएको १ सय ५१ मध्य दुई कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। दुवै कम्पनी लघुवित्त समूह अन्तर्गतका हुन्। सूर्योदय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४१ रुपैयाँले बढेको छ। त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेको छ।

डा खतिवडाको अभिव्यक्तिप्रति सेयर लगानीकर्ता संघको आपत्ति

यता, अर्थमन्त्री डा खतिवडाले सेयर बजार अनुत्पादक भनेर दिएको अभिव्यक्तिको सेयर लगानीकर्ता संघले विरोध गरेको छ। अर्थमन्त्री खतिवडाले सेयर बजारबारे बारम्बार दिएको नकारात्मक अभिव्यक्तिले पुँजी जुटाउने माध्यम सेयर बजारलाई डुबाउन खोजिएको संघले आरोप लगाएको छ। बजारमा सुधार गर्नका लागि अनलाइन कारोबार प्रणाली र सेयर कर्जा रकम बढाउनुपर्ने बैंक तथा वित्तीय संस्थालाई ब्रोक्ररको लाइसेन्स दिनुपर्ने लगायतका माग संघले राखेको छ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०७४  ०९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा
सम्बन्धित सामग्री
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
ताजा समाचारसबै
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका बिहीबार, चैत २६, २०८२
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री बिहीबार, चैत २६, २०८२
इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्