• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एक्लोपनबाट हुने खतरा

64x64
नेपाल लाइभ शनिबार, फागुन १९, २०७४  ०८:००
1140x725

एजेन्सी– मानिस एक समाजिक प्राणी हो जसलाई बाँचनका लागि सुरक्षा र सामाजिक वातावरणको आवश्यकता पर्छ । तापनी प्राय सबै एक्लै बस्ने क्षमता राख्छौ । निराश वा चोट पर्दा बाँकी संसारबाट एक्लै बस्नु एक्लोपनको मुख्य विशेषता हो । अहिले संसारका लाखौ मानिस एक्लोपनको शिकार भएका छन् । जसका कारण उनीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । जीवनमा प्राय मानिसले घरी घरी एक्लोपनको महशुस गर्नुपर्ने भए पनि निरन्तर एक्लै बस्नु भने स्वास्थ्यका लागि गम्भीर खतरा हो ।

स्वास्थ्यमा एक्लोपनको असर

डिप्रेसन र आत्महत्याः एक्लोपनका कारण डिप्रेसनको समस्या बढ्छ जसका कारण मानिसले आत्महत्याको बाटो रोज्न बाध्य हुन्छ । समाजबाटै एक्लै हुँदा बिस्तारै यसले मानसिक समस्या बढाउँछ । जब हामी सामाजिक सम्बन्धबाट टाढिन पुग्छै हामी मानसिक र शारिरिक रोगबाट पीडित बन्छौ । एक्लोपन वा सामाजिक बहिष्करणलाई सम्बोधन नगरिए यसले चरम निराशा उत्पन्न गर्छ ।

मुटुजन्य रोग र स्ट्रोकः एउटा नयाँ अध्ययन अनुसार एक्लोपन र मुटुसँग सम्बन्धित रोगबीच घनिष्ट सम्बन्ध रहने गर्छ । एक्लोपनले मुटुका धमनीलाई कठोर बनाउछ जसका कारण उच्च रक्तचाप, ह्दयघात, स्ट्रोक लगायत मुतुजन्य अन्य समस्या उत्पन्न हुन्छ । एक्लोपन हुँदा स्ट्रेस हर्मननले मुटुमा कोलेस्ट्रोल बढाउछ ।

सुताइ असन्तुलनः एक्लोपन र सुताईको असन्तुलनबीच गहिरो सम्बन्ध रहेको हुन्छ । एक्लोपनको थोरै मिनेटको अन्तरले पनि निन्द्रामा अशर गर्छ । अध्ययन अनुसार सामाजिक रुपमा एक्लो भएका मानिसहरुले निन्द्रा कम पर्ने गुनासो गर्ने गरेका छन् । निन्द्रामा हुने असन्तुलने मानिसको दैनिक जीवनमा पनि गम्भीर असर गर्नेगर्छ ।

रोग प्रतिरोध प्रणाली कमजोरः सामाजिक र मनोवैज्ञानिक चलायमानले रोग प्रतिरोध क्षमतामा असर गर्छ । एक्लोपनले मानिसको प्रतिरोध प्रणालीलाई निकै कम्जोर पार्ने विभिन्न अध्ययनले देखाएका छन् । उदाहरणको लागि एक्लोपनले नेचुरल किलर (एनके) कोषको गतिविधिलाई न्यून गर्छ र उच्च तहमा इबीभी एन्टीबोडिजालई बढाउँछ ।

मानसिक स्वास्थ्य अवस्थाः डिप्रेसनको अतिरिक्त एक्लोपनले चिन्ता र पेनिक अट्याक गराउँछ । एक्लोपनले प्रौढहरुमा बौद्धिक पतन गराइदिने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । यसले बुढेसकालमा विर्सने रोग निम्त्याउछ ।

उपचार र एक्लोपनबाट बच्ने उपाय

Ncell 2
Ncell 2
nimb
nimb

एक्लोपनबाट बच्न विभिन्न तरिकाहरु अप्नाइएको पाइन्छ । केही बुदा यस प्रकार छन् ।

एक्लोपनको पहिचान र बुझ्ने प्रयास गर्नुहोस्


के कारणले एक्लोपन बढिरहेको छ त्यसको पहिचान गर्ने प्रयास गर्नुहोस् । त्यस्तै एक्लोपनले तपाईंको जीवनमा पार्ने प्रभावको बारेमा पनि बुझ्ने कोशिश गर्नुहोस् । एक्लोपनकै कारण तपार्इंमा विभिन्न मानसिक एवं शारिरक समस्या निम्तिएका छैनन् ? एकपटक मनन गर्ने हो कि ?

साथीभाई र परिवारसँग सम्बन्ध बढाउनुहोस् । पुनः सम्बन्ध जोडनुहोस्

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईंको धारणा, रुची र मुल्य र मान्यतासँग मिल्ने मानिसहरुसँगको सम्बन्धको गुणस्तरलाई ध्यान दिनुहोस् । आफूले मन परेको मानिसँग सम्पर्कमा रहँदा एक्लोपनबाट जोगाउँछ ।

बाहिरतिर जानुहोस्ः सामाजिक कार्य, व्यायम, साथीहरुसँगको भेटघाट, सपिङ अथवा सामान्य रुपमा सार्वजनिक स्थलमा घुम्न जाँदा पनि यसले आनन्द प्रदान गर्छ ।

स्वंयम्सेवीः सहयोगको बेला अरुलाई सेभ गर्दा पनि तपाईको बाहिरी मानिसहरुसँगको सम्पर्क बढ्छ ।

पाल्तु जनावरको सहयोगः एक्लो अनुभूति गर्दा पाल्तु जनाबारसँगको सामिप्यता बढाएर पनि आनन्द लिन सकिन्छ । आफूलाई सहयोग नपाएका वा एक्लै बस्ने मानिसले जनावरको सहयोग लिने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०७४  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
सम्बन्धित सामग्री
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्