• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपालगन्ज विमानस्थलको धावनमार्ग मर्मतमा ढिलाइ, पश्चिम नेपालको पर्यटन व्यवसाय प्रभावित  

64x64
नेपाल लाइभ बिहीबार, फागुन १७, २०७४  १६:५१
1140x725

नेपालगन्ज– नेपालगन्ज विमानस्थलको धावनमार्गको मर्मत कार्यमा ढिलाइ हुँदा पश्चिम नेपालको पर्यटन व्यवसाय प्रभावित भएको छ।

धावनमार्ग मर्मतका लागि दिउँसो ३ बजेपछि विमानस्थल बन्द गरिँदा नेपालगन्जबाट काठमाडौं लगायत ६ नम्बर प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुका यात्रुले सास्ती खेप्दै आएका छन्। 

धावनमार्गको मर्मतको काम यसै वर्षको माघ २ गतेसम्ममा पूरा गर्नेगरी पप्पु लुम्बिनी एपेक्स जेभीले २०६३ पुस १७ गते ठेक्का लिएको थियो। ठेक्का अवधि सकिए पनि निर्माण भने ३० प्रतिशत मात्रै पूरा भएको छ।

समयमै काम नसकेपछि नागरिक उड्डयन प्राधिकरणले निर्माण कम्पनीलाई थप ८८ दिनको अवधि थपेर आगामी चैत १५ सम्ममा निर्माण पूरा गर्ने समयसीमा दिएको छ। निर्माण कम्पनीले कामको रफ्तार बढाउन नसक्दा थपिएको समयमा पनि निर्माण कार्य पूरा हुनेमा आशंका छ।

 

चैत १५ सम्म निर्माण कार्य पूरा हुन नसकेमा नेपालगन्ज हुँदै कैलाश मानसरोवरको यात्रामा जाने पर्यटकहरु समेत समस्यामा पर्नेछन्। मानसरोवरको यात्रा बैशाखको दोस्रो सातादेखि सुरु हुन्छ। गत वर्ष नेपालगन्जबाट करिब १२ हजार पर्यटक हुम्लाको सिमीकोट हुँदै कैलाश मानसरोवरको यात्रामा गएका थिए।

कैलाश मानसरोवरको दर्शन गर्न जाने यात्रुको चापका कारण नेपालगन्जमा विमानहरुको उडान–अवतरण करिब २२ प्रतिशतले वृद्धि भएको थियो। विगत २ वर्षदेखि नेपालगन्ज हुँदै कैलाश मानसरोवर जाने यात्रुहरुको संख्या बढेको प्राधिकरणले जनाएको छ।

मानसरोवर जाने पर्यटकको संख्या बढेसँगै नेपालगन्जबाट हुम्लाको सिमिकोटका लागि गोमा र तारा एयरले दैनिक ४ देखि १६ वटासम्म उडान गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

विमानको चापलाई ध्यान दिँदै प्राधिकरणले गत माघ १६ गतेदेखि ३५ दिन अर्थात् फागुन १९ गतेसम्म दिउँसो ३ बजेपछि विमानस्थलमा उडान र अवतरण रोकेर धावनमार्गको मर्मत सुरु गरेको थियो। 

३५ दिनमा निर्माणको काम नसकिएपछि थप २५ दिन म्याद थपेर कामलाई निरन्तरता दिइएको प्राधिकरणका आयोजना प्रमुख इञ्जिनियर योगेन्द्रराज शर्माले बताए।

विमानस्थलको मर्मतको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सन प्रालि लक्ष्य अनुसार काम नगर्ने, गरेको काम पनि गुणस्तरीय नगर्ने र विभिन्न बहाना बनाएर सरकारी निकाय विरुद्ध मुद्दा मामिला गरेर राज्यको व्ययभार बढाउने जस्ता आरोप लागेको बदनाम कम्पनी हो। करिब १३ करोडको लागतमा हुन लागेको मर्मतको काम पप्पु लुम्बिनी एपेक्स जेभीले लिए पनि निर्माणको काम भने पप्पुले गरिरहेको छ। 

निर्माण कम्पनीले समयमा काम नगर्दा चैत १५ गतेसम्म दिउँसो ३ बजेपछि नेपालगन्ज विमानस्थल बन्द हुने भएको छ। नेपालगन्ज विमानस्थलमा बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म उडान र अवतरण हुने गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नियमित मर्मत अन्र्तगत नै विमानस्थलको करिब १ हजार ५ सय मिटर लामो धावनमार्ग सहित विमानस्थलको करिब ५ हजार ८ सय क्विक मिटर क्षेत्रमा मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ। 

विमानस्थलको काम समयमा पूरा नभएर लामो समयसम्म ३ बजेपछिका उडानहरु बन्द हुँदा नेपालगन्जबाट काठमाडौं लगायत ६ नम्बर प्रदेशका पहाडी जिल्लाहरुका जाने–आउने यात्रुहरु मारमा परेको गोरखा एयरका स्टेशन म्यानेजर उपेन्द्र श्रेष्ठले बताए।

नेपालगन्जबाट काठमाडौंका लागि दैनिक आधा दर्जन तथा कर्णाली क्षेत्रमा एक दर्जनभन्दा बढी गरेर नेपालगन्ज विमानस्थलमा दैनिक करिब २० वटा उडान तथा अवतरण हुँदै आएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०७४  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्