• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यी हुन् जन्मसँगै आउने तीन मुटु रोग

64x64
नेपाल लाइभ बिहीबार, फागुन १७, २०७४  २१:३१
1140x725

गर्भमा शिशुको विकास हुँदैजाँदा उसको मुटु निर्माणको समयमा गडबडी भएमा एक वा सो भन्दा बढी विकृतिसहित बालकको मुटु निर्माण हुन्छ । यस्तो शिशु विकृति सहितको मुटु लिएरै जन्मिन्छ । गर्भमा ३ महिना पुग्दा नपुग्दै बालकको मुटुको निर्माण भैसकेको हुन्छ ।  शिशुको विकासको प्रथम ३ महिनाभित्र कुनै कारणले मुटुको विकासमा गडबडी भएमा बालकलाई जन्मजात मुटुरोगी बनाउँछ ।

कति कारणले शिशुको मुटुमा यस्ता विकृति देखा पर्न सक्दछन् भन्ने कुरा पूर्णरुपले जानकारीमा नआएको भए पनि यसबारे केही तथ्य पत्ता लागेका छन् । गर्भधारण गरेको ३ महिनाभित्र रुबेला नामक एक किसिमको दादुराजस्तै रोग लाग्यो भने यसले शिशुको निर्माण भैरहेको मुटुमा विकृति उत्पन्न गराउँछ । यस्तै प्रकारकाले गर्भधारण गरेको ३ महिना भित्रमा गर्भको लागि असुरक्षित मानिएका औषधि सेवन गरेमा, अत्याधिक धूमपान र मध्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा आदि अवस्थामा मुटु निर्माणमा गडबडी हुन सक्छ । गर्भवती अवस्थामा आमाले खाने गरेको भोजनले पनि विषेश महत्व राख्छ । भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्वको कमी भएमा पनि गर्भवतीले त्रुटिपूर्ण विकास भएका शिशु जन्माउँछन् । कहिलेकाँही एउटै परिवारका भाइबहिनीमा पनि मुटुसम्बन्धी जन्मजात विकृति देखिन सक्छन् । यस्तो हुनुमा वंशाणुगत दोष रहेको हुन्छ ।

जन्मजात मुटुरोगका प्रकार

शिशु निलो हुने

कतिपय शिशुको मुटुको माथिल्लो साना कोष्ठ छुट्याउने भित्तामा प्वाल परेको हुन्छ । केही शिशुको भने मुटुको तल्लो ठूला कोष्ठ छुट्याउने भित्तामा प्वाल हुने गर्दछ । त्यस्तै केही शिशुमा ठूलो रक्तनलीबीच असामान्य सम्बन्ध हुने र केहीमा भने ठूलो रक्तनली साँघुुरिने समस्या देखा पर्छ । यस्ता कारणले शिशु जन्मने बित्तिकै नीलो रंगको देखिन्छ।

जन्मजात मुटुभित्र प्वाल

Ncell 2
Ncell 2
nimb
nimb

मुटुमा हुने जन्मजात विकृतिमध्ये मुटुमा प्वाल पर्ने समस्या धेरै देखिने गर्छ । केही शिशुमा मुटुको दाहिने र देब्रे भाग छुट्याउने बीचको भित्तामा प्वाल भएको पनि पाइन्छ । मुटमा प्वाल पर्ने समस्या भनेको यही हो । प्वाल भने मुटुको बाहिरी भागमा पर्छ । यो प्वाल मुटुको दाहिने र देब्रे भाग छुट्याउने भित्तामा पर्छ । यो त्रुटीका कारण उत्पन्न हुने लक्षण र गम्भीरता प्वाल कुन ठाँउमा र कति ठूलो छ भन्ने कुरामा निर्भर गर्छ । मुटुको माथिल्ला साना कोष्ठ छुट्याउने भित्तामा हुने प्वाल ( जसलाई एट्रिए सेप्टल डिफेक्ट भनिन्छ) कम खतरनाक हुन्छन् । यो प्वाल सानो छ भने कुनै उपचारको आवश्यकता नपर्न पनि सक्छ । यस्तो मुटु भएका शिशु कुनै समस्याविना नै पूरा आयु बाँच्न सक्छन् । मुटुको तल्लो भागका ठूला कोष्ठलाई छुट्याउने भित्तामा पनि प्वाल हुनसक्छ । यस्तो प्वाल बढी नै खतरनाक हुन्छ । साना आकारको भए पनि यो प्वाललाई शल्यक्रियाद्वारा टाल्नु सकिन्छ । मुटुमा हुने यस्ता प्वालले गर्दा मुटुभित्र चाप बढेर मुटुको दाहिने भागमा सञ्चालन हुने अशुद्ध रगत र बाँया भागमा सञ्चालन हुने शुद्ध रगत आपसमा मिसिन जान्छ ।  यसले रोगका विभिन्न लक्षण देखा पर्छन् ।

पिडिए

शिशु जन्मनुभन्दा अगाडि आमाको पेटभित्र रहँदा ठूला रक्तनली सानो नशाको माध्यमद्वारा एक अर्कासँग जोडिएका हुन्छन् । साधारण अवस्थामा बच्चाले जन्म लिएर सास फेरेको केही घण्टाभित्रै यो सानो नसा बन्द हुन्छ र ठूला रक्तनलीबिचको सोझो सम्पर्क समाप्त हुन्छ। यो सानो नसा बन्द भएन भने यसले रोगको रुप लिन्छ जसलाइ पिडिए भनिन्छ । यस्तो अवस्थामा शिशुको रगत ‘वोर्टा’ बाट ‘पल्पोनरी अर्टरी’मा जाने क्रम जारी रहन्छ । यसबाट ‘पल्मोनरी अर्टरी’ भित्रको चाप बढ्न थाल्छ्, फोक्सोतर्फ रक्तप्रवाहको मात्रा बढ्छ र मुटुको बाँयातर्फ बढी चाप पर्न जान्छ, जसको कारण विभिन्न समस्या पनि आउन सक्छ । छातीको बाँयातर्फ माथिल्लो भागमा स्टेथेस्कोपले सुन्दा अचम्मको, ठूलो लगातार मेसिनरी आवाज ( घारघुर, घारघुर ) सुनिन्छ । यो समस्या देखिएका शिशुको ३ देखि ४ वर्ष उमेर पुगिसकेपछि सानो शल्यक्रिया गरेर खुलै रहेको सानो नसालाई बाँध्नुपर्छ । यो साधारण शल्यक्रिया  हो र यसबाट रोग पूर्णरुपले ठीक हुन्छ । रोगको निदान मुटुको भिडियो (इकोकार्डियोग्राफी) परीक्षण गरिसकेपछि यो रोग पक्का गर्न सकिन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जन्मजात मुटु रोगका लक्षण

  • नवजात शिशुको जिब्रो, ओठ, औंलाका टुप्पा निलो हुने ।
  • औंलाका टुप्पा बाक्ला र चाक्ला हुने ।
  • मुटु हल्लिने ।
  • दम बढने ।
  • बारम्बार रुघाखोकीले सताइरहने ।
  • उमेर अनुसारको शारीरिक विकास नहुने ।
  • निधारमा पसिना आउने ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०७४  २१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्