• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

केन्द्रबाटै सिडिओ खटाउन कर्मचारीहरुको चलखेल, मुख्यमन्त्रीहरु आक्रोशित

64x64
नेपाल लाइभ बिहीबार, फागुन १७, २०७४  १३:२५
1140x725

काठमाडौं– संघीयतामा पनि सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी रहने लगभग प्रस्ट भइसकेको छ। तर, सिडिओलाई केन्द्रबाट खटाउने कि प्रदेश सरकार मातहत राखिने भन्ने विषय अझैसम्म अस्पष्ट छ। 

सिडिओलाई केन्द्रबाट खटाउन लागिएको भन्दै प्रदेश सरकारहरुले त्यसको विरोध गर्न थालेका छन्। गृह मन्त्रालयले बनाएको स्थानीय सुरक्षा ऐनको मस्यौदामा सबै जिल्लामा सिडिओहरु केन्द्रीय सरकारका प्रतिनिधिका रुपमा खटाउने प्रस्ताव गरिएको छ। 

सिडिओहरुलाई केन्द्रबाट खटाउँदा आफूहरुलाई शान्ति–सुरक्षा सम्बन्धी काम गर्न असहज हुने प्रदेश सरकारका मन्त्रीहरुले बताउन थालेका छन्। केन्द्रबाट सिडिओ खटाउनु संघीयताको मर्म विपरीत हुने उनीहरुको भनाइ छ। 

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई केन्द्र र प्रदेशका अधिकारको विषयमा आफूहरु अस्पस्ट रहेको बताउँछन्। 

‘सिडिओ र प्रहरी पनि कसरी खटिन्छन् भन्ने अन्यौल नै छ’, उनी भन्छन्, ‘बिस्तारै अधिकारहरु प्रस्ट हुँदै जालान्।’ 

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत केन्द्रबाट सिडिओ खटाउनु गलत भएको बताउँछन्। उनी भन्छन, ‘केन्द्रले नै सबै गर्ने हो भने संघीयताको के मतलब भयो र?’ 

गृह मन्त्रालयले स्थानीय सुरक्षा तथा व्यवस्थापन ऐनको मस्यौदा बनाइसकेको छ। स्वायत्त शासन ऐनलाई विस्थापन गर्नेगरी नयाँ ऐन ल्याउन लागिएको हो। प्रधानमन्त्री कार्यालयले ८ जना सचिव सम्मिलित एक समिति बनाएर स्थानीय सुरक्षा तथा व्यवस्थापन ऐनको दफावार छलफल गरिरहेको छ। सो समितिबाट टुंगो लगाएपछि संसदमा लगिने गृहका एक अधिकारीले बताए। 

स्रोतका अनुसार, अन्य प्रदेशहरुबाट समेत जिल्लाहरुमा प्रदेश गृहमन्त्रीकै मातहत खटिने गरी सिडिओ राख्नुपर्ने भन्दै लबिङ सुरु गरेका छन्। तर, उच्चपदस्थ कर्मचारीहरुले भने केन्द्रबाटै सिडिओ राख्न लबिङ गरेका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

हरेक प्रदेशमा छुट्टै प्रदेश प्रहरी रहने संविधानमा प्रस्ट व्यवस्था छ। तर, प्रहरीले केन्द्रबाट खटिने सिडिओको चेन अफ कमान्डमा खटिँदा समस्या आउन सक्ने प्रदेशका एक मन्त्री बताउँछन्। प्रहरी अधिकारीहरुका अनुसार, प्रहरी प्रत्यक्ष रुपमा सिडिओको मातहत सञ्चालन हुने भएकाले केन्द्रबाट खटाउँदा समस्या हुनसक्छ। 

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी सिडिओलाई कसरी खटाउने तय भइनसकेको बताउँछन्।

‘शान्ति सुरक्षा कायम गर्नका लागि सिडिओ खटिने निश्चित छ’, उनले भने, ‘केन्द्रबाट खटाउने कि प्रदेशबाट खटिने भन्ने कुरा छलफलकै क्रममा छ।’ 

संविधानमा प्रदेशहरुमा गृह मन्त्रालयको संरचनाबारे प्रस्ट उल्लेख छैन। जिल्लामा अदालत, जिल्ला सरकारी वकिलको कार्यालय रहने व्यवस्था छ। गृहले सिडिओ र प्रहरीलाई पनि जिल्लाकै कमान्डमा चलाउने प्रस्ताव गरेको छ। केन्द्रबाट खटाउँदा दोहोरो कमान्ड र जवाफदेहीमा समेत समस्या आउने सम्भावना छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

छिमेकी मुलुक भारतमा पनि हरेक जिल्लामा डिस्ट्रिक मजिस्ट्रेट (डिएम) हुन्छन्। केन्द्र सरकारले सबै जिल्लामा एकमुष्ठ रुपमा डिएमहरु खटाउने गर्छ भने प्रदेशले उनीहरुलाई विभिन्न जिल्लामा खटाउने गर्छ। सोही प्रणाली नेपालमा पनि लागू हुनसक्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन्। 
 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०७४  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्