मुम्बइ – गत शनिबार दुबइमा मृत्यु भएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार मुम्बइमा भएकाे छ । उनको पार्थिव शरीरलाई मुम्बइ ल्याएपछि भारतीय सिनेजगतका वरिष्ठ कलाकारहरु श्रद्धाञ्जलिको लागि शव राखिएको स्थानमा पुगेका थिए।

जया बच्चन र ऐश्वर्या राय

दीपिका पादुकोण

जाेन अब्राहम, राजकुमार राव, पत्रलेखा र सिद्धार्थ मल्होत्रा

काजोल, अजय देवगन, तनीषा र तनुजा

जया प्रदा, श्रीराम नेने, माधुरी दीक्षित, तब्बू, ईशा देओल र हेमा मालिनी

मलाइका अरोडा, सोहा अली खान, नेहा धूपिया र श्रद्धा कपूर

अमृता सिंह, सारा अली खान, करिश्मा कपूर र ज्याकलिन

शाहिद कपूर, मीरा राजपूत र आदित्य राय कपूर

आनन्द आहूजा र सोनम कपूर

सुस्मिता सेन

विद्या बालन, मनीष मल्होत्रा र रेखा
- तस्वीर सौजन्य : एनडीटिभी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।