• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

वाइफाई स्वास्थ्यका लागि कति सुरक्षित?

64x64
नेपाल लाइभ आइतबार, मंसिर १, २०७६  १३:४६
1140x725

वाइफाई (वायरलेस फाइडेलिटी) तार विनाको प्रविधि हो। जसलाई डब्लुल्यान (वायरलेस लोकल एरिया नेटवर्क) पनि भनिन्छ। वाइफाई अविष्कारको सुरुवात अलेक्जेन्डर ग्रामबेल तथा समनेरद्वारा १८८० मा भएको थियो। अहिले को वाइफाई (IEEE Standard 802.11) नेदरल्यान्ड्सको NCR Corporation/AT&T ले सन् १९९१ मा गरेको थियो।

यस प्रविधिको प्रयोग अहिले घर, अफिस तथा अरु सार्वजनिक ठाउँमा गर्ने क्रम बढ्दो छ। जस्तै: हवाइ अड्डा, स्कुल/कलेज, सरकारी/अर्ध-सरकारी कार्यालयहरु, व्यापारिक क्षेत्र, सहरी क्षेत्र आदि। यस माध्यमबाट सूचना आदान-प्रदान तथा सानादेखि ठूला कामहरु पनि गर्न सकिन्छ। जसले मानिसको दैनिक जीवनलाई सस्तो, सजिलो, सुरक्षित र भरपर्दो बनाएको छ।

त्यसैले वायरलेस नेटवर्क अहिले मानवको एउटा अभिन्न अंग बनिसकेको छ। जसको फलस्वरुप आधार स्टेसन, स्थानीय वायरलेस नेटवर्कहरु थपिइरहेका छन्।

वाइफाई सुरुमा मोबाइल फोनहरुको लागि बनेको थियो तर अहिले व्यापक रुपमा मोबाइल लगायत इलेक्ट्रोनिक वस्तुहरुमा प्रयोग भइरहेको छ। जस्तै: मोबाइल फोन, ट्याबलेट पिसी, टिभी, कम्प्युटर, अडियो प्लेयर, डिजिटल क्यामेरा इत्यादि।

वायरलेस प्रविधिको लागि तीन वटा आवश्यक तत्वले काम गरिरहेका हुन्छन्। जस्तै: रेडियो संकेतहरु, एन्टेना, राउटर, जसमा रेडियो तरंग नै प्रमुख हो। वायरलेस प्रविधिले हामीलाई तारको सञ्जालको झन्झटबाट जोगिन मद्दत गरिरहेको छ।

प्रविधि विकासको फलस्वरूप अहिले रिमोट कन्ट्रोलको सहायताले विभिन्न कामहरु सजिलैसँग गर्न सकिएको छ। यसको साथसाथै हामीहरु जानी-नजानी वायरलेस संकेतहरूबाट प्राप्त हुने विभिन्न विधुतीय विकिरणसँग पनि दैनिक घुलमिल भइरहेका छौं।

स्वास्थ्यका लागि कति सुरक्षित?
दूरसञ्चार-नेटवर्कसँग सम्बन्धित एकथरी मानिसहरु साथै विश्व स्वास्थ्य संगठन, हेल्थ क्यानडा, द एफडिए तथा केही अध्ययनहरुले वाइफाई पूर्ण रुपमा सुरक्षित रहेको भन्दै आइरहेका छन्। तर अर्कातिर भर्खरै गरिएका विभिन्न अध्ययनले के देखाउँछन् भने वायरलेस प्रविधिले मानव शरीरलाई तुरुन्तै बिरामी बनाउँदैन। तथापि लामो समयसम्मको रेडियो आवृत्तिसँगको संसर्गले मानव शरीरको कम गर्ने क्षमतालाई असर गर्छ। र, क्यान्सर तथा न्यूरो-डिगिनिरेटिव रोगहरु बढ्न मद्दत गर्छ।

त्यसैले वाइफाई स्वास्थ्यको लागि खतरा छ भन्ने कुरा इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरले उल्लेख गरेको छ। तर यसको लागि पर्याप्त अध्ययनहरु हुन् बाँकी नै छ। जुन अहिले अन्तर्राष्ट्रिय स्वास्थ्य समुदाय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनहरुमा बहसको विषय बनेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विश्व स्वास्थ्य संगठनका अनुसार धेरै लामो समयसम्म रेडियो विकिरण केन्द्रको नजिक बस्ने वा संसर्गमा आउनेहरुमा विभिन्न किसिमका क्यान्सरको सम्भावना हुन्छ। विगतका वर्षहरुमा गरिएका वैज्ञानिक अध्ययनहरुले पनि रेडियो विकिरण र क्यान्सरको बीचमा गहिरो सम्बन्ध भएको उल्लेख गरेका छन्।

त्यस्तै वायरलेस प्रविधिले हानिकारक विकिरण फैलाएको हुन्छ, जसलाई हामीले देख्न र अनुभव गर्न सक्दैनौं। जसले मानव शरीरमा प्रवेश गरी कोषाणुको डिएनएमा असर गर्ने इन्ट्रोडक्सन टु कम्प्युटेसनल मलिकुलर बायोलोजी नामक किताबमा उल्लेख छ। 

विभिन्न समयमा गरिएका अध्ययनहरुको रिपोर्ट अनुसार वायरलेसबाट निक्लने विकिरणहरु विभिन्न प्रकारका रोगको कारण बन्छन्। जस्तै: पुरुषमा बाँझोपन, गर्भपतनको खतरा, मष्तिस्क क्यान्सर, कान सुन्ने क्षमता ह्रास हुनु, पेटभित्रको बच्चालाई असर, क्यान्सर बढ्ने खतरा, पार्किन्सन रोग, अल्जाइमर रोग, मुटु रोग, दम, निद्रा नलाग्नु, ल्युकेमिया, उच रक्तचाप, त्रुटिपूर्ण जन्म, बाथ ज्वरो, विभिन्न प्रकारका बच्चाका क्यान्सर, इलेक्ट्रिकल संवेदनशीलता, स्तन क्यान्सर , प्रतिरक्षा प्रणाली इत्यादि।
 
इन्भाइरोमेन्टल रिसर्च भन्ने प्रसिद्ध जर्नलमा प्रकासित लेख अनुसार वाइफाईको कारण ओक्सिडाइटी तनाव सुक्राणु/टेस्टिकुलर क्षति, पुरुषमा बाँझोपन, मनोरोग, इइजीमा परिवर्तन, अस्वाभाविक कोषहरुको मृत्यु, सेलुलर डिएनए क्षति, इन्दोक्राइन हार्मोन परिवर्तन र क्याल्सियम अधिभार हुन्छ भन्ने कुरालाई जोड दिएको छ।
      
वाइफाईको संसर्ग कसरी घटाउने?
१. सम्भव भएसम्म वाइफाईको प्रयोग कम गर्ने 
२. सुत्नु अगाडि वाइफाई बन्द गर्ने 
३. प्रयोग गर्ने बेलामा मात्र वाइफाई राउटर खोल्ने 
४. प्रयोग नभएको समयमा सबै उपकरणहरुसँगको वायरलेसको सम्बन्ध हटाइदिने 
५. वाइफाई विकिरणसँग टाढा रहने 
६. राइट इथरनेट तार प्रयोग गर्ने 
७. जेसिआर इको–वाइफाई राउटर प्रयोग गर्ने

धेरै मोबाइल फोन प्रयोग गर्ने बच्चामा ब्रेन क्यान्सर हुने सम्भावना बढेर जान्छ भन्ने कुरा युरोपियन कमिसनको रिपोर्टमा उल्लेख गरिएको छ। त्यस्तै युरोपियन कमिसन तथा व्यावसायिक र पर्यावरण चिकित्साको संयुक्त अध्ययन अनुसार सेल फोनको विकिरणले मानवको व्यवहार जस्तै; ध्यान एकाग्रता र मेमोरी पावरमा पनि असर गर्छ। त्यसैले बेलायत, जर्मनी, बेल्जियम, इजरायल, रसिया, फ्रान्स तथा इन्डिया जस्ता देशले आफ्ना देशका बच्चाहरु लाई मोबाइल फोन कम प्रयोग गर्न दिशानिर्देशहरू बनाएका छन्। 

Xtrem

Xtrem

त्यसैले नेपालमा पनि यी भयका अध्ययन अनुसन्धानलाई ध्यानमा राखी समयमा नै उचित कदम चाल्नुपर्ने देखिन्छ जसले गर्दा भविष्यमा रोगको कारणले हुने आर्थिक, सामाजिक तथा मानसिक बोझ कम गर्न सकिन्छ।

- (लेखक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको मेडिकल विभागमा कार्यरत छन्।)

प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्