• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

स्वस्थ रहन २७ नियम

64x64
नेपाल लाइभ बिहीबार, फागुन १७, २०७४  ०६:०१
1140x725

स्वस्थ भएर बाँच्ने सबै मानवको जन्मसिद्ध अधिकार हो। प्रकृतिले स्वस्थ भएर बाँच्न सबै व्यवस्था मिलाएर दिएको छ, तर हाम्रै अज्ञानताले गर्दा हामी रोगको सिकार भइरहेका छौं। हामी प्रकृतिसँग जति टाढा हुन्छौं त्यति रोगको सिकार हुन्छौं। हाम्रो दिनचर्या जति प्रकृतिको नियमसंगत हुन्छ, त्यति नै हामी निरोगी हन्छौं।

तल प्रस्तुत नियमलाई पालना गरौं र निरोगी जीवन जिऔंः

१. राति १० बजेभित्र सुतेर विहान सूर्योदयपूर्व उठ्ने गरौं।

२. निद्रा खुलेलगत्तै आँखा खोल्नुपूर्व ‘आज म सकारात्मक भएर दिन बिताउँछु’ भन्ने संकल्प गरौं।

३. आँखा नखोलीकन दायाँ कोल्टे फेर्दै उठौं र पँलेटी कसेर बसौं । ५–१० मिनेटसम्म स्वाभाविक रूपमा चलिरहेको श्वास–प्रश्वासमाथि कुनै अवरोध नपुर्याई श्वासमै ध्यान केन्द्रित गरौं। अन्तमा सबैको मंगल होस् भन्ने कामना गर्दै हत्केलाहरू रगडेर तातो बनाई अनुहारमा हत्केलाले मोलौं र हत्केलालाई हेर्दै बिस्तारै आँखा उघारौं।

४. दिसा जानुपहिले तामाको भाँडामा राखेको पानी १–२ गिलास पिऔं।

५. दिसाका लागि निश्चित समय बनाऔं। दिसा गर्दा जोड वा बल गरेर गर्ने नगरौं। दिसा गरिसकेपछि गुद्धार १०–१५ पटक संकुचन गर्ने गरौं।

६. दिसा वा पिसाब लाग्ने बित्तिकै गरिहालौं। रोक्ने बानीले पछि रोग निम्याउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

७. दाँत माझ्दा नरम ब्रसको प्रयोग गरौं र हलुकासँग तल माथि र घुमाएर ब्रस गर्ने गरौं। मञ्जन गरेपछि औंलाले गिजालाई रगटेर सफा गर्ने गरौं। यसो गर्दा दाँत मजबुत हुन्छ।

८. दैनिक छोटो स्नान गरौं। स्नान खाना खानुभन्दा १ घन्टा पहिले, खाना खाएको ३ घन्टापछि, पसिना आएको छ भने सुकेपछि मात्र गरौं। खस्रो सुतीको कपडाले घर्षण गर्दै स्नान गर्ने गरौं।

९. समय र मौसम अनुकूल भएमा बिहान र बेलुका १५–२० मिनेट अति आवश्यक कपडा मात्र लगाएर घाम ताप्ने गरौं।

१०. नियमित रूपमा स्वास्थ्य रक्षाका लागि बिहान १ देखि डेढ घन्टासम्मको समय आफ्ना लागि निकालौं। सो समयमा आशन, प्राणायाम, ध्यान र व्यायाम गरौं। व्यायामका रूपमा बिहान ३५ मिनेट जति हिँडडुल गरौं। यसका लागि प्राकृतिक, रमणीय, खुला र एकान्त स्थान हुनुपर्छ। हिँडडुल गर्दा गहिरो र लामो श्वास लिने र फाल्ने गरौं।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

११. भोक लागेको बेला मात्र खाने र खाँदा पेटमा बोझ नहुने गरी चपाइचपाई खाने गरौं।

१२. पानी दिनको ३–४ लिटर नियमित रूपमा पिउने गरौं। १ घन्टामा १ गिलासका दरले पानी पिउने गरौं। खाना खानुभन्दा १–२ घन्टा पहिले र खाएको १ घन्टापछि मात्र, फलफूल खानुभन्दा आधा घन्टा पहिले र खाएको आधा घन्टापछि मात्र पानी पिउने बानी बसालौं।

१३. बिहानको खानाः चोक्कर भएको गहुँको रोटी, दलिया वा नफलेको चामल (ब्राउन राइस) र २–३ किसिमको तरकारी खाने गरौं।

दालः अंकुरित गरी पकाएको मुंग, चना वा गेडागुडी खाने गरौं। 

सलादः गाँजर, मुला, काँक्रा, बन्दा, सलगम, गोलभेंडा, धनियाँ पात, पुदिना आदि खाने गरौं। 

खाजाः फलको रस, फलफूल वा सलाद खाने गरौं। मौसम अनुसारको ताजा फलफूल, अंकुरित अन्न, मह–पानी वा कागती–पानी खाऔं।

बेलुकाको खानाः बिहानको जस्तै।
(नोटः खानामा रोटी÷भातको मात्रा २०–४० प्रतिशत र तरकारीको मात्रा ६०–८० प्रतिशत हुनुपर्छ।)

१४. रातिको खाना सुत्नुभन्दा ३ घन्टा अगाडी नै खाने गरौं। खाना खाने ठाउँ शान्त राखौं। टिभी, रेडियोलाई बन्द गरौं। 

१५. खानापछि १० मिनेट बज्राशनमा बस्ने गरौं। सुरुमा जति समय सकिन्छ त्यति बसौं। पछि समय बढाउँदै १० मिनेट पुर्याऔं।

१६. ३ घन्टा लगातार काम गरेपछि आराम गर्ने गरौं। कम्प्युटर वा टेबुल वर्क गर्नुहुन्छ भने, घन्टा–घन्टामा हात र ढाडको सामान्य कसरत वा शरीरलाई तन्काउने र आँखा चिसो पानीले धुने गरौं। कामको बीचबीचमा १०–१५ पटक गहिरो श्वास–प्रश्वास लिने गरौं। बस्दाखेरि सामान्यतया ढाडलाई सिधा राख्ने गरौं।

१७. दिनमा १–२ पटक खुलेर हासौं। यसबाट तनाब हट्छ र शक्ति सञ्चार हुन्छ।

१८. साधा सुतीको सफा कपडा लगाउने गरौं। उनी कपडा सुतीको कपडामाथि मात्र लगाउने गरौं। पेटी र पटुका हलुका कस्ने गरौं। हिल नभएको जुत्ता मात्र लगाऔं। हिल भएको जुत्ताले नसा, ढाड तथा गर्धन दुख्ने, महिलामा पाठेघरको रोग र अनियमित महिनावारीको समस्या हुन्छ।

१९. दिनमा सुत्ने बानी त्यागौं। सुत्नै परे बढीमा ३० मिनेट मात्र सुत्ने गरौं। 

२०. तनावबाट मुक्त हुन सकारात्मक चिन्तन गरौं। सधँं आशावादी बनौं। सबैलाई प्रेम गर्ने र सहयोग गर्ने बानी बसालौं।

२१. केही कडा बिस्तारामा सुत्ने गरौं। सिरानी होचो राखौं।

२२. फुर्सदको समयमा साहित्य, दर्शन, स्वास्थ्य–सम्बन्धी सामग्री वा रूची भएको विषय पढ्ने गरौं। सुमधुर संगीत सुन्ने गरौं। समयको सदुपयोग गरी प्रगतिशील कार्यमा लागौं।

२३. उभिएर खाना पकाउँदा एउटा खुट्टा मुढा वा इँटामाथि र अर्को खुट्टा भुइँमा राख्ने गरौं। पालैपालो खुट्टा बदल्ने र गाह्रो भए कुर्सीमा बसेर खाना पकाउने गरौं।

२४. समय मिलाएर दिनमा १–२ पटक शवाशन वा वैज्ञानिक आराम गर्ने बानी बसालौं। यसले शारीरिक तथा मानसिक थकानबाट मुक्ति दिन्छ।

२५. घरका कोठा घाम छिर्ने, खुला, हावा आवत–जावत गर्ने र सफा वातावरणको हुनुपर्छ।

२६. मैदाको सट्टा चोक्कर सहितको गहुँ/जौको पिठो, सेतो भातको सट्टा ब्राउन राइस र सेतो चिनीको विकल्पमा खैरो चिनी/गुँड/खैरो सख्खर प्रयोग गर्ने गरौं।

२७. भावनात्मक आवेग (रिस, दुःख, तनाव, पिर) शान्त भएपछि मात्र खाना खाने गरौं। प्रशन्न, शान्त, खुसी मनले खाना खाने गरौं।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०७४  ०६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्