• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कहिले सुरु भयो अप्रेशन गरी बच्चा जन्माउने प्रक्रिया ?

64x64
नेपाल लाइभ बुधबार, फागुन १६, २०७४  २०:५९
1140x725

अप्रेशन गरी बच्चा जन्माउने (सी–सेक्सन)बाट बच्चा जन्माउनु आजभोली सामान्य भएको छ । यसको बढ्दो प्रयोगले आधुनिक तरिकाभन्दा अगाडिको औषधी र अन्य झन्झटलाई विर्साइदिएको छ । प्राचीन काललाई फर्केर हेर्दा परापूर्व कालमा पनि सी–सेक्सनका अभ्यास भएका थिए ।

प्राचीन सी–सेक्नबरे ईतिहास र साहित्यमा पनि उल्लेख गरिएको छ । तर, कठोर पीडा र तनाब, रक्तश्राब  र संक्रमणका कारण कतिपय गर्भवती महिला बच्चा जन्माउँदा मृत्युको मुखमा धकेलिन्थे । कहिलेदेखि गर्भवती महिलाको शल्यक्रियमार्फत बच्चा जन्माउन थालियो ? पहिलो पटक कहाँ र कहिले गर्भवती महिलाको आमाको सफल सी–सेक्सन भयो ? सन् १३३७ को मध्यकालिन चेक रिपब्लिकनको जाडो मौसम अनुमान गर्न सक्नुहुन्छ ? चेकोलोस्भाकियाका अनुसन्धानकर्ताहरुको एउटा समूहले चेक रिपब्लिकनका राजा जोन दी ब्लाइन्डको एउटा दरबारमा सी–सेक्सन गरेको उदाहरण फेला पारेका छन् ।

जोनकी दोस्री पत्नी बिटराईस अफ बोउरबोन सन् १३३७ को २५ फ्रेबुबरीमा एक मात्र सन्तान डयुक विनसेसलाअस प्रथमलाई जन्माइन् । अनुसन्धानकर्ता प्रमाणित गरेको अभिलेख अनुसार बिटराइटको बच्चा जन्माउने क्रममा झन्डै मृत्यु भएको थियो ।

Ncell 2
Ncell 2
nimb
nimb

‘बच्चा जन्माउने क्रममा बिटराईटको झन्डै मृत्यु भएको थियो र उनको मृत्यु भएको विश्वास गरियो,’ चेक रिपब्लिकको चाल्र्स युनिर्भसिटीका अनुसन्धानकर्ता डा. एन्टोनिन भन्छन् । ‘बच्चालाई बचाउन शल्यचिकित्सकले आमालाई ब्युँताए । शल्यक्रियाले उनको ज्यान बचेको थियो ।

१४ शताब्दीको चेक रिपब्लिक युरोपेली सिकाईले बताए । बोहिमिअको दरबारले राम्रा चिकित्सक राखेको हुनुपर्छ र चिकित्सकहरुले उनको शल्यक्रिया गरेको हुनुपर्छ । शल्यक्रियाले उनलाई थप ४६ वर्ष बढी आयु थपेको थियो । दरबारमा बेल्जियमका कुटनीतिज्ञले लेखेको अभिलेखमा ‘ड्युकलाई आमाको कोखबाट निकाल्दा र आमाको निको भएको घाउप्रति बाबुले शल्यक्रिया बिधि प्रति देखाएको आश्चार्य हामीमाझ छिप्न सक्दैन’, डा पारिजेक भन्छन् ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘सो घटना निश्चय नै असाधरण सत्य हुनुपर्छ किनकी राजदरबारका स्वास्थ्य सम्बन्धि सूचना त्यतिबेला सार्बजनिक गर्ने चलन थिएन,’ उनी भन्छन् । सो प्रमाण अप्रत्यक्ष भए पनि सी–सेक्सनबाट रानी र उनको छोरा बाँचेको अनुमान गर्न सकिन्छ ।

चेकको सो घटना भन्दा अगाडि से सेक्सन सम्बन्धि अभिलेख सन् १५०० मा स्वीट्जरल्यान्डमा पाइन्छ । ज्ञानको प्रयोग गरेर सफल शल्यक्रिया दोस्रो शताब्दीमा गरिएको हुन सक्ने केही विद्धवानहरुले केही धार्मिक पुस्तकहरुमा संकेत गरेका छन् । तर, डा पारिजेक भने यसबारे आशंका व्यक्त गर्छन् । ‘प्रमाण नभेटिएकोले त्यतिबेला शल्यक्रिया हुन असम्भव छ,’ उनी भन्छन् । ‘ती घटनलाई एडम र इभको कथासँग तुलना गर्न  चाहन्छु ।’ त्यसो भए जुलियस सिजर जसको नामबाट सी–सेक्सन बताइएको छ, के उनको यही बिधिबाट जन्म भएको होला त ? होइन, इतिहासकार भन्छन्,  ‘जुलियस सिजरको सी–सेक्सनबाट जन्म भएकै होइन ।’
न्यूयोर्क टाइम्स

प्रकाशित मिति: बुधबार, फागुन १६, २०७४  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्