काठमाडौं- झुटा तथा नक्कली बिल बिजक प्रयो गरी राजस्व चुहावट गरेको भन्दै राजस्व अनुसन्धान विभागले लक्की ए एस इन्टरप्राइजेजका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ।
नक्कली बिल प्रयोग गरी आयकर तथा मूल्य अभिवृद्धि कर र आयकर छलेको भन्दै मुद्दा दायर गरिएको हो।
विभागले ९ करोड ९५ लाख रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद माग दावी गर्दै गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।