• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सिआईबीका एक प्रहरी, पहिला नक्कली नोट कारोबारी पक्राउ, अहिले आफैं कारोबार

64x64
नेपाल लाइभ मंगलबार, फागुन १५, २०७४  १७:१९
1140x725

काठमाडौं- नक्कली नेपाली नोटको छपाइ र कारोबारमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएको छ। प्रहरीले २ जना पूर्वसुरक्षाकर्मीसहित ५ जनालाई नक्कली नोटसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 

महानगरीय प्रहरी वृत्त कालिमाटीले नेमा तामाङ, भेषबहादुर थापा मगर, धीरजबहादुर ठकुरी, आशिष माझी र नेमा तामाङलाई पक्राउ गरेको हो। उनीहरुमध्ये नेमा पूर्वप्रहरी हुन् भने भेषबहादुर पूर्वसैनिक भएको प्रहरीले जनाएको छ। उनीहरुबाट प्रहरीले एक हजार र ५ सय दरका नक्कली नोट बरामद गरेको छ। उनीहरुबाट साढे २२ हजार नक्कली नोट बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्जराज पोखरेलले बताए। 

भारतबाट नेपालमा तस्करी 
कुनै समय यस्तो थियो, नेपालबाट ठूलो मात्रामा नक्कली भारतीय रुपैयाँ भारतमा तस्करी हुन्थ्यो। पाकिस्तान लगायत विभिन्न देशबाट नेपालमा ल्याई भारतमा तस्करी हुँदै आएको थियो। भारतले पुराना नोट हटाएपछि भने त्यस्तो तस्करी रोकिएको छ। 

तर, अहिले विपरीत अवस्था सिर्जना भएको छ। भारतबाट नेपालमा नक्कली नोटको तस्करी सुरु भएको छ। 

प्रारम्भिक अनुसन्धानमा नक्कली नेपाली नोटको कारोबारमा ठूलै अन्तर्राष्ट्रिय समूह नै संलग्न रहेको र भारतबाट नेपालमा तस्करी गर्दै आएको खुलेको छ। 
पक्राउ परेकामध्ये तामाङ गिरोहका आबद्ध व्यक्ति हुन्। उनले भारतबाट ती नोटहरु नेपालमा ल्याएका थिए। स्रोतका अनुसार एक भारतीयसँग मिलेर उनले यस्तो धन्दा सुरु गरेका हुन्। गिरोहका मुख्य नाइकेहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। 

कारोबारीलाई पक्राउ गर्ने नै कारोबारमा
पक्राउ परेका पूर्वप्रहरी जवान नेमा तामाङ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत रहँदा नक्कली भारतीय रुपैयाँ कारोबारीलाई पक्राउ गरेका थिए। तर, अहिले उनी आफैं नक्कली नोटको कारोबारको गिरोहमा आबद्ध भएको खुलेको छ।

प्रहरीको जागिर छाडेका उनी कसरी त्यो गिरोहसम्म पुगे भन्नेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। पहिला भारतीय रुपैयाँको कारोबार गर्ने गिरोह नै अहिले नेपाली नक्कली नोट कारोबारमा संलग्न भएको हुन सक्ने प्रहरी आशंका छ। 

नक्कली नोट प्रेसमा छापिएका 
हाल बरामद भएका नक्कली नोट विगतमा बरामद भएका नोटभन्दा उच्च गुणस्तरका छन्। ‘झट्ट हेर्दा नक्कली नोट जस्तो देखिँदैन,’ महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षेत्री भन्छन्,‘यी फोटोकपी गरेका नोट होइनन्, अत्याधुनिक प्रेसमा छापिएजस्तो देखिन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

फार्मेसीबाट खुल्यो रहस्य 
गत आइतबार बल्खुस्थित कार्की फार्मैसीमा धनुषाका धीरबहादुर श्रीनेत ठकुरी र निगम राई औषधि किन्न गएका थिए। उनीहरुले दिएको नोटमाथि शंका लागेपछि पसलेले प्रहरीलाई खबर गरेका थिए। 

उनीहरुबाट थप २ हजार नक्कली नोट बरामद भएको थियो। तर, उनीहरु नक्कली नोटको कारोबारमा संलग्न व्यक्ति होइनन्। 

उनीहरुलाई ताल्सीखेलस्थित एसएस वर्कशपका सञ्चालक मनोज केसीले ती नोट दिएका थिए। प्रहरीले केसीलाई पनि पक्राउ गर्‍यो। केसीको साथबाट पनि ५ सयको एउटा नोट बरामद भयो। 

अनुसन्धानको क्रममा उनी पनि नक्कली नोटका कारोबारी नभई अरुले दिएको खुल्यो। उनलाई सो रकम कपन बस्ने भेषबहादुर थापाले दिएका थिए। थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गर्दा उनको साथबाट १८ हजार नक्कली नोट बरामद भएको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनलाई सो रकम नेमा तामाङले दिएको खुलेको छ। भेषबहादुर र नेमा आफन्त हुन्। रक्सौलबाट नेमाले नै नक्कली नोट ल्याएर बजारमा लैजाने काम भेषबहादुरलाई दिएका थिए। प्रहरीले नेमाभन्दा माथिका व्यक्तिहरुलाई पक्राउ गर्न सकेको छैन। 

बजारमा सो समूहले उच्च गुणस्तरका नक्कली नोट पनि फैलाइसकेको हुन सक्ने प्रहरी अनुमान छ। विदेशी गिरोह नै यस्तो धन्दामा लागेपछि प्रहरीका लागि पनि चुनौती बनेको छ। 

बैंकमा पनि नक्कली नोट
यसैबीच, गुल्मी सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमई बैंकमा पनि नक्कली ५ सयको नोट फेला परेको छ। 

स्थानीय भगवान् सप्लायर्सका युवराज पाण्डेले बैंकमा सोमबार जम्मा गर्न ल्याएको रकम सर्टिङ गर्ने क्रममा ९४६७९६ नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताए। सो नोटमा टाँसिएको तारलाई सहजै रुपमा कोट्याएर निकाल्न सकिन्छ। बैंकमा पहिलोपटक यसरी नक्कली नोट फेला परेको प्रबन्धक रायमाझी बताउँछन्।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्