• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

तातो पानीले नुहाउँदा कति फाईदा ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन १५, २०७४  १२:०९
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बीबीसी - हामी सबैलाई थाहा भएको कुरा हो व्यायायम हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक विषय हो । तर व्यायाम नगरिकन पनि शरीरलाई पूर्ण रुपमा स्वस्थ्य रहन सक्छौ । के यो सम्भव छ त ? हो व्यायायमका बारेमा चौतर्फी  सुझाव बढिरहेका बेला बिना व्यायाम पनि स्वस्थ रहनुको अतिरिक्त शरिरको निश्चित रोगलाई नियन्त्रण गर्न सकिन्छ । बीबीसीको एक प्रयोगात्मक रिर्पोटः
 
व्यायायमपछि तातो पानीले नुहाउदा शरिरको जोनीमा अपूर्व आनन्द मिल्छ । तर व्यायाम नगरी तातो पानीमा मात्र डुबुल्की मार्दा यसले व्यायायमको काम गर्ला की नगर्ला ?
 
लगबोरोग युनिर्भसिटी डा स्टेभ फल्कनरले तातो पानीमा नुहाउदा ब्लड सुगर लेभल घट्ने र व्यायमले भन्दा बढी काम गर्ने विषय सुन्दा मलाई निकै उत्सुक लागेको थियो । अध्ययनरत स्वंयमसेबकहरुको एउटा समूहमा पनि पनि आबद्ध भए । अध्ययमा आफै सहभागी हुदै मैले भाग्यमानी महशुस गरे । सहभागी सबैमा  मोनिटर फिट गरिएको थियो, जसले निरन्तर ब्लड सुगरको तहलाई रेकर्ड गर्दथ्यो ।
 
मेटाबोलिक फिटनेसका लागि ब्लड सुगरको तहलाई सामान्य रेन्जमा राख्नु महत्वपूर्ण विषय हो ।  हामीले कति धेरै क्यालोरी बर्न गर्न सक्छौ भन्ने मापन गर्न हामीमा औजार जडान गरिएको थियो । जब नुहाउन म बसे (४० डिग्री सेन्टीग्रेड), स्टेभले मेरो भित्री तापक्रमलाई नजिकबाट अनुगन गरे ।
नुहाएको केही घन्टापछि मैले हल्का खानेकुरा खाए । तातो पानीमा नुहाउनुलाई व्यायायमसँग तुलना गर्ने भएकोले हामीले बारम्बार प्रयोग गर्यौ ।
 
अनि नतिजा के भयो त ? हामीले हेर्न चाहेको पहिलो कुरा नुहाउदा कति उर्जा फाल्न सकिन्छ भन्ने हो  । एक घन्टा नुहाउँदा उर्जा खपत (उपयोग) मा ८० प्रतिशतले बृद्धि हुन्छ । ’ स्टेभले भने ।
 
यो एक घन्टा साइकलिङ गरे जस्तो त नहोला (एक घन्टा साइकलिङमा ६३० क्यालोरी वर्न हुन्छ) । तर तातो पानीमा नुहाउद हामीले १४० क्यालोरी बर्न गर्छौं । यो ३० मिनेट फटाफट हिडेजस्तै हो ।
 
तर हाम्रो व्लड सुगरको तह के त ? भर्खरै खाना खाएको बेला ग्लुकोजको मात्रा बढी हुन्छ । खानेकुरा यो टाईप २ डायबिटिज र अन्य मेटाबोलिक रोगका लागि खतरनाक छ ।
 
हामीले के पत्ता लगायौ भने नुहाएपछि ग्लुकोजको तह वास्तवमै न्यून देखियो । ‘व्यायायमको तुलनामा तातो पानीमा नुहाउदा कल्पना गरे भन्दा पनि न्यून तहमा झरेको थियो ग्लुकोज । ’ स्टेभले भने । वास्तवमा हामी स्वंयसेबकहरुको खानापछिको ग्लुकोजको तह औषतमा नुहाएपछि १० प्रतिशत न्यून थियो ।

कसरी यस्तो भयो ?

स्टेभेनको विचारमा तातोपानीले नुहाउँदा हिट सक प्रोटिन शरीरबाट आशिंक रुपमा निस्काशन भएको हुनुपर्छ । यस्तो निस्काशन संक्रमण, व्यायाम , तनाव इत्यदिले पनि बाहिर निकालिदिन्छ । हिट सक प्रोटिन तपाईको रक्षा प्रणालीको एउट अंश पनि हो ।
 
त्यसले तपाईको शरीरलाई हानीहुनबाट बचाउँछ । तर जनावरहरुमा गरिएको अध्ययनमा यसले रक्तनलीबाट मांशपेशीमा सुगर जान डार्भट गर्छ । ब्लड सुगरलाई तल झार्नु महत्वपूर्ण हो । किनकी निरन्तरको हाई ब्लड सुगरले रक्तनली र नशाहरुलाई नै असर गर्छ ।
 
स्टेभेनले व्यायामलाई तातो पानीले नुहाउने प्रक्रियाले विस्थापित गर्नुपर्छ नै भनेका छैनन । तर ब्लड सुगर लेभल नियन्त्रण गर्न निकै गा¥हो अनुभव गरेका मानिसलाई एक पटक यो अभ्यास गर्न सुझाव दिन्छन । त्यस्तै उनी सातामा कम्तिमा १५० मिनेट फटाफट हिँड्न पनि आग्रह गर्छन् । तसर्थ शरिरलाई तातो बनाउनुका पनि अनौठा फाइदा रहेको कुरा प्रयोगात्मक रुपमा नै पुष्टि यस प्रयोगले गरेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  १२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्