प्रधानमन्त्री रोजगार कार्यक्रमका सूचना पनि रोजगार व्यवस्थापन सूचना प्रणालीमा

काठमाडौं- प्रधानमन्त्री रोजगार कार्यक्रमका सूचना एकै ठाउँमा समेट्ने गरी रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत दिइने भएको छ।
रोजगारीको हकसम्बन्धी नियमावली (पहिलो संसोधन) मा यो व्यवस्था गरिएको छ।
नियमावलीको उपनियम ६ मा सो व्यवस्था थपिएको हो।
जसमा रोजगार सेवा केन्द्रले स्वीकृत सूचीलाई ३० दिन भित्र प्राथमिकता क्रम निर्धारण गर्नु पर्दछ।
सोको अद्यावधिक विवरण रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गरी श्रम मन्त्रालय र सम्बन्धीत प्रदेशको श्रम हेर्ने मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
स्वर्ण | रजत | कास्य | जम्मा | |
---|---|---|---|---|
![]() |
६२ | ४१ | २१ | १२४ |
![]() |
३६ | २७ | ३८ | १०१ |
![]() |
१७ | ३५ | ५५ | १०७ |
![]() |
१५ | २३ | २४ | ६२ |
![]() |
४ | ११ | ४५ | ६० |
![]() |
१ | ० | २ | ३ |
![]() |
० | ० | ६ | ६ |
- आचारसंहिता कार्यान्वयनको अवधि समाप्त
- उपनिर्वाचनमा बदर मत न्यून
- गुठीको समस्या चाँडै समाधान हुन्छ : मन्त्री अर्याल
- साग उसु : नेपाललाई ५ स्वर्ण, प्रशिक्षक भन्छन्– धेरै सन्तुष्ट छु
- गौरिका भन्छिन्- मलाई नेपाली होइन भन्छन्, तर म नेपाली हुँ, यो पदक सारा नेपालीलाई
- नेपाल लाइभ समाचार [भिडियो]
- आगलागीमा चार घर जले
- भारोत्तोलनमा स्वर्ण जितेपछि सञ्जुलाई बाबाको फोन - छोरी नाम उच्च राख्यौ
- दुःख बिसाउन आएका सुस्तावासी फेरि दुःखसँगै फर्के
- भारोत्तोलनमा संगीताले बनाइन् राष्ट्रिय कीर्तिमान
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- हारभित्रको कथा : नेपाली बाआमाकी भारतीय छोरी!
- गौर नरसंहार : खोलिएला १३ वर्षदेखि थन्किएको फाइल?
- साग फुटबल : खेल तालिकामै नेपालबाहेक सबै देशको विरोध
- पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढ्यो
- सिद्धबाबा प्रकरणः* पीडित भनिएकी महिलाको ५२ पेज लामो म्यासेज फेला परेको प्रहरी दाबी
- धरानमा किन हार्यो नेकपा?
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- पतिसँग ८ मतले पराजित अच्छेलाल पत्नीसँग ११ मतले हारे
- वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (अपडेट)
- उपनिर्वाचनमा पूर्वमाओवादीलाई ‘धोका’
- विश्वको खतरनाक एयरलाइन्समा तारा एयर
- गोल्ड मेडल जितेपछि भावुक भइन् आयशा
- कांग्रेसले जितेको प्रचार भएको बाजुरा त्रिवेणी १ नेकपा विजयी
- शिथिल अर्थतन्त्रको ओदान: उत्पादकत्व, प्रतिस्पर्धा र लगानी
- मतदान सम्पन्न, मत गणना आजैदेखि
- कास्की बम विष्फोट : सुरक्षा व्यवस्था फितलो भएको भन्दै डिएसपीको सरुवा
- कास्की क्षेत्र नं. २ नेकपा अघिअघि, पछ्याउँदै कांग्रेस
- त्यो अङ्गालो : सागमा पदक जितेका एक दर्शक!
- विराटनगर जुट मिल्स घोटाला २: राजपा नेता अनिलकुमार झालाई भ्रष्टाचारमा मुद्दा चलाउन न्यायिक आयोगको सिफारिस
- साग खेलकुद : सोमबार कुन खेल कहाँ?