प्रधानमन्त्री रोजगार कार्यक्रमका सूचना पनि रोजगार व्यवस्थापन सूचना प्रणालीमा

नेपाल लाइभ | २०७६ कार्तिक २६ मंगलबार | Tuesday, November 12, 2019 १९:४२:०० मा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री रोजगार कार्यक्रमका सूचना एकै ठाउँमा समेट्ने गरी रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत दिइने भएको छ। 

रोजगारीको हकसम्बन्धी नियमावली (पहिलो संसोधन) मा यो व्यवस्था गरिएको छ। 

नियमावलीको उपनियम ६ मा सो व्यवस्था थपिएको हो। 

जसमा रोजगार सेवा केन्द्रले स्वीकृत सूचीलाई ३० दिन भित्र प्राथमिकता क्रम निर्धारण गर्नु पर्दछ। 

सोको अद्यावधिक विवरण रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गरी श्रम मन्त्रालय र सम्बन्धीत प्रदेशको श्रम हेर्ने मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान